default_image

Featured

November 19, 2016

म्यानचेस्टर युनाइटेड र आर्सनलले बराबरी खेले

लन्डन (एजेन्सी)– अन्तिम समयमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा  आर्सनलले १–१ बराबरी खेलेकोको छ । घरेलु मैदानमा आर्सनलमाथि दबाब राख्नाका बावजुद अग्रता लिन एक घन्टा भन्दा लामो समय कुर्नपरेको थियो । ६८ औं मिनेटमा माटाको गोलबाट युनाइटेडले अग्रता लिएको थियो । तर खेल सकिन ए मिनेट बाँकी रहँदा ओलिभर जिराउडले गोल फर्काउँदै […]

November 19, 2016

शंखमुल फुटसल शीर्ष स्थानमा यथावत

काठमाडौं (हाम्रो खेलकुद)– शंखमुल फुटसलले रेडबुल फुटसल लिगअन्तर्गत समूह बीमा आफ्नो अग्रतालाई कायम राखेको छ । घरेलु मैदानमा शंखमुलले शनिबार किर्तिपुर फुटसललाई १५–३ ले हराएको थियो । शंखमूलका सन्जोग चाम्लिङ राई र शेरवहादुर थापामगरले समान ४ गोल गरे । म्यान अफ द म्याच अभय राना,सुरज महर्जन र निर्मल गुरुङले समान गोल गरे । कीर्तिपुरका यमन […]

November 19, 2016

सुदुरपश्चिमलाई शुभश्री प्यालेस फारवेष्ट पशुपति कप उपाधि

धनगढी (हाम्रो खेलकुद)– सुदूरपश्चिम ११ ले शुभश्री प्यालेस फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताकञो उपाधि जितेको छ । आयोजक फारवेष्ट पशुपति क्लबलाई शनिबार ३(२ ले हराउँदै सुदूरपश्चिमले उपाधिसहित सूदुरपश्चिमाञ्चल क्षेत्रकै सर्वाधिक दुई लाख नगद हात पारेको हो । सुदूरपञ्चिमका लागि विनोद केसीले निर्णायक गोल गरेका थिए । फारवेस्टले १० खेलाडीमा सिमित रहँदै खेलको अन्त्य गरेको थियो […]

November 19, 2016

प्रधानमन्त्री दाहाल र खानबीच भेटघाट

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसको विभिन्न कार्यक्रमका लागि हाल नेपालमा रहेका अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) का विज्ञ आरिफ खानले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटको अवसर पाएका छन् । आरिफले प्रधानमन्त्री दाहाललाई आफ्नो नेपाल भ्रमणको विविध पक्ष बारे जानकारी गराएका थिए । प्रधानमन्त्री दाहालले आफूले पनि दैनिक जसो टेबलटेनिस खेल्ने गरेको र यसबाट स्वास्थ्यमा पनि सुधार भइरहेको […]

November 19, 2016

मन्त्री थापाले एसकेडियुएन हलको उद्घाटन गरे

काठमाडौं (हाम्रो खेलकुद) – स्वास्थ्य मन्त्री गगनकुमार थापाले नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन) को प्रशिक्षण हलको शनिबार उद्घाटन गरेका छन् । बुढानीलकण्ठ नगरपालिका ३ स्थित महादेव खोलामा रहेको करिब १ रोपनी ८ आना जग्गा क्षेत्रफल भित्र हल निर्माण गरिएको हो । हल निर्माण गर्न ३६ लाख ४० हजार रुपैयाँ खर्च भएको संघले जनाएको छ […]

November 19, 2016

नेपाल टोलीसँग फ्रेन्ड्स अफ जापानको हार,नवयुगको गोल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले फ्रेन्ड्स अफ जापानलाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको च्यारेटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १–० को जित हासिल गरेको हो । नवयुग श्रेष्ठले दोस्रो हाफमा गरेको गोलले नेपाल विजयी बनेको । खेलको अन्त्यतिर फ्रेन्ड्स अफ जपानले दबाब दिएपनि नेपाली टोली अग्रता जोगाउन सफल भएको थियो । नवयुगले […]

November 19, 2016

हङकङमा नेपाली टोलीले जित्यो अल्ट्रा दौड उपाधि, सय किलोमिटर दौड ११ घन्टामा पुरा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हङकङको अक्सफाम ट्रयालवाकर २०१६ को अल्ट्रा दौड उपाधि जितेको छ । बेदबहादुर सुनुवार, पूर्ण तामाङ, तीर्थबहादुर तामाङ र भिमबहादुर गुरुङ सम्मिलित टोलीले सय किलोमिटर दौड ११ घन्टा १ मिनेटमा दौड पुरा गर्दै उपाधि जितेको अक्सफामको वेभसाइडमा उल्लेख गरिएको छ । चारै जना नेपाली सेनाका खेलाडी हुन् । पछिल्लो तीन बर्षमा […]

November 19, 2016

अल्ट्रा धाविका मिरालाई सरकारको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा दौडमा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेकी धाविका मिरा राईलाई सरकारले उपचार खर्चका लागि ५ लाख रुपैयाँ दिएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले शुक्रबार मन्त्रालयमा मिरालाई चेक हस्तान्तरण गरेका थिए । अल्ट्राका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि दर्जन भन्दा बढी उपाधि जितिसकेकी मिरालाई सरकारले आर्थिक सहयोग गरेको यो पहिलो पटक हो […]

November 18, 2016

प्रतिभा विदेशीमा सर्वोत्कृष्ट, लिगको दोस्रो चरणमा आइतबारबाट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी सदस्य प्रतिभा माली माल्दिभ्स महिला लिगका विदेशी खेलाडीतर्फ सर्वोत्कृष्ट चुनिएकी छिन् । प्रतिभा र कोपिला उप्रेती सम्मिलित टोली मिस्कियागु इजीले ४ मध्ये ३ खेल जित्दा सबैमा प्रतिभा क्विन अफ दी म्याच घोषित भएकी थिइन् । मञ्जु गुरुङ अरुणा शाही फेयस्दाबाट खेलिरहेका छन् । मञ्जका अनुसार महिला लिगको दोस्रो […]

November 18, 2016

महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा, संगितालाई मौका

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता थाइल्यान्डमा हुने महिला एसिया कपका लागि रुविन क्षेत्रीको कप्तानमिा १५ सदस्यीय नेपाली टोली शुक्रबार घोषणा गरिएको छ । एसिया कप मंसिर ११ गते सुरु हुनेछ । संगिता राई पहिलो पटक महिला राष्ट्रिय टोलीमा पर्न सफल भएकी छिन् । त्यस्तै शोभा आलेले टोलीमा पुनरागमन गरेकी छिन् । टोलीका अन्य सदस्यमा […]

Success

Thank you for your time.