default_image

Featured

March 3, 2024

राइट टु प्रोटिन रन अर्को चैत १० मा

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रनको हाफ म्याराथनको‌ तेस्रो संस्करण अर्को महिना आयोजना भएको छ। नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा चैत १० गते दशरथ रंगशालाबाट प्रोटिन म्याराथन सुरु आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो। प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजक समितिका सचिव सितलकाजी श्रेष्ठले जानकारी […]

March 3, 2024

नेपाल र नेदरल्यान्ड्स फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने पक्का भएको छ । नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसक्दा अंक बाँडिएको हो । अंक तालिकामा नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा नेपाल ४ खेलमा ४ अंक जोड्दै फाइनल पुग्यो । नामिबियाले ४ […]

March 3, 2024

सूर्य नेपाल च्यालेन्ज भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत पाँचौ इभेन्ट सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता सोमबरदेखि सुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फ एसोसिएनको आयोजनामा हुने प्रतियोगिता ४ देखि ७ मार्च सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा ३८ गल्फरको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा ३० व्यवसायिक र ८ […]

March 3, 2024

इन्टर मियामीको सानदार जित

एजेन्सी – मेजर लिग क्लब टोली इन्टर मियामीले आज बिहान भएको खेलमा सानदार जित निकालेको छ । इन्टर मियामीले अर्को फ्लोरिडाको टोली ओरल्याण्डो सिटी विरुद्ध ५-० को जित निकालेको हो । मियामीको जितमा लुइस सुआरेज र लियोनेल मेस्सीले २-२ गोल गरे । अर्को एक गोल रोबर्ट टेलरले एक गोल गरे । खेलको चौथो मिनेटमा नै […]

March 3, 2024

अष्ट्रेलियाले न्युजिल्यान्डलाई हरायो

एजेन्सी – अष्ट्रेलियाले २ खेलको टेस्ट सिरिजको पहिलो खेलमा न्युजिल्यान्डलाई पराजित गरेको छ । वेलिंगटनमा सम्पन्न खेलमा अष्ट्रेलिया १ सय ७२ रनले विजयी भएको हो । पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले पहिलो इनिङमा क्यामरन ग्रीनको शतकमा ३ सय ८३ रन जोडेको थियो । ग्रीनले नटआउट १ सय ७४ रन बनाएपछि अष्ट्रेलिया ८९-४ को स्थितिबाट सुधार […]

March 3, 2024

हङकङ भ्रमणको लागि टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको लागि तयारीस्वरूप नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङ भ्रमण गर्दैछ । टि२० फर्म्याटको ४ खेल खेल्ने भ्रमणका लागि युवा प्रतिभा समेट्दै क्यानले टोली घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषित टोलीमा हाल चलिरहेको त्रिकोणात्मक टि२० सिरिजबाट कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक […]

March 3, 2024

भिनिसियसको दुई गोलमा रियल हारबाट जोगियो

एजेन्सी – ब्राजिली युवा फरवार्ड भिनिसियस जुनियरको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको रियल म्याड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । खेलको अन्त्यतिर १० खेलाडीमा समेटिएको दुई गोलले पछि परेको स्थितिमा भिनिसियसले दुई गोल गर्दा रियलले घरेलु टोली भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । भ्यालेन्सियामा शनिबार राति भएको खेलमा घरेलु […]

March 3, 2024

न्यूक्यासलको सानदार जित, चेल्सी रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा न्यूक्यासल युनाइटेडले सानदार जित दर्ता गर्दा लन्डन क्लब चेल्सी बराबरीमा रोकिएको छ ।न्यूक्यासलले घरेलु मैदानमा वल्भ्समाथि ३–० को जित दर्ता गरेको हो । सेन्ट जेम्स पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा एलेक्सान्डर इसाक, एन्थोनी गोर्डन र भालेन्टिनो लिब्रामेन्टोले गोल गरे । १४औं मिनेटमा इसाकको गोलबाट अग्रता लिएको न्यूक्यासलले […]

March 2, 2024

लिभरपुल र टोटेनहम विजयी

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएका खेलमा लिभरपुल र टोटेनहम विजयी भएका छन् । लिभरपुलले नोटिंघम फरेस्टलाई हराउँदा टोटेनहमले क्रिस्टल प्यालेस विरुद्ध जित निकालेको हो । लिभरपुलले फरेस्ट विरुद्ध १-० को नाटकीय जित निकालेको हो । इन्ज्युरी समयको नवौं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको क्रसमा सुन्दर हेडर प्रहार गर्दै डार्विन नुनेजले लिभरपुलका लागि […]

March 2, 2024

एन्जिला र गिता सम्मिलित सेथुको लज्जास्पद हार

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गिता राना सम्मिलित सेथु मदुराइ एफसीले भारतीय महिला लिगमा ठुलो अन्तरको हार बेहोरेको छ । सेथुले शनिबार ओडिशा एफसी विरुद्ध ४-० को फराकिलो हार बेहोरेको छ । ओडिशाको जितमा प्यारी छाछाले २ गोल गरिन् भने विन थेइएन्गी तुन र इन्दुमथी काथीरेसनले समान […]

Success

Thank you for your time.