default_image

Featured

Afeez Manang

November 22, 2016

संकटामाथि मनाङको जित

हाम्रो खेलकुद – झापा जारि सुरुंगा गोल्डकप अन्तर्गत आज भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ्ग मर्श्यन्ग्दी क्लबले सिएमजी क्लब संकटालाई १-०ले पराजित गरेको छ। गत महिना चितवनमा भएको विकास रनिङ्ग शिल्डमा व्यहोरेको हारको बदला लिने क्रममा मनाङ्गका लागि विदेशी मुलका खेलाडी ओलावाले आफिजले एकमात्र गोल गरे। अधिकांश राष्ट्रिय खेलाडीले भरिएको मनाङको लागि तिन विदेशी खेलाडी पनि […]

November 22, 2016

नेपाली फुटबल विकासका लागि अब केही सोच्ने की ?

दिपक बोहोरा पाँचथर– यो बर्ष नेपाली फुटबलको लागि निकै फलदायिक रह्यो । चाहे मैदान भित्र होस या मैदान बाहिर नेपाली फुटबलको चर्चा ब्यापक रुपमा भयो । नेपाली फुटबलमा एकातिर दुई दशक सम्म अखिल नेपाल फुटबल संघ (एन्फा) हाकेका अध्यक्ष गणेश थापालाई भ्रष्टाचार अभियोगमा परे र फिफाले दशक लामो प्रतिबन्ध लगायो । अर्कोतर्फ खेलमितेमतोको आरोपमा नेपाली […]

November 22, 2016

साफको लागि ४२ जनाको नामावली घोषणा

हाम्रो खेलकुद – आगामी डिसेम्बर २६ तरिखबाट भारतको सिलिगुडीमा सुरु हुने चौथो साफ महिला प्रतियोगिताका लागि एन्फाले ४२ खेलाडीको नामावली सार्वजनिक गरेको छ। मुख्य प्रशिक्षक कुमार थापा, टेक्निकल डाइरेक्टर चियाकी ताकेदा, प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अश्मिता खवासको संयोजकत्वमा घोषणा गरिएको टोलीमा ४२ खेलाडी रहेका छन्। दुइ सातायता प्रशिक्षणमा रहेको ७२ जनाको नामावली बाट […]

November 22, 2016

अस्ट्रेलियामा दी राइजिङ गोर्खाजलाई जी फाइभ माछापुच्छ्रे कप

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियामा दी राइजिङ गोर्खाज क्लब सिड्नीले जी फाइभ माछापुच्छ्रे कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार डार्बिन हर्टसलाई ४–० ले हराउँदै दी राइजिङले उपाधि जितेको हो । झन्डै पाँच घन्टाको हवाई यात्रा गर्दै डार्बिन फाइनल खेल्न पुगेको थियो । राष्ट्रिय टोलीका पूर्व दुई स्टार अनिल ओझा र जगजित श्रेष्ठ समेत […]

November 21, 2016

दोस्रो टेस्टमा भारतको जित, कप्तान कोहली म्यान अफ दी म्याच

विशाखापट्नम (एजेन्सी)– भारतले इङ्ल्यान्डसँगको पाँच टेस्टको श्रृखंलामा १–० को अग्रता लिएको छ । दोस्रो टेस्टमा २ सय ४६ रनको जित निकाल्दै भारतले टेस्ट श्रृखंलामा अग्रता लिएको थियो । ४ सय ५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड पाँचौं तथा अन्तिम दिन १ सय ५८ रनमा अलआउट भएको थियो । इङ्ल्यान्डले २ विकेटको क्षेतिमा ८७ रनबाट पाँचौं दिन […]

November 21, 2016

प्रतिभा र कोपिलाको टोली माल्दिभ्स भलिबल च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य प्रतिभा मालि र कोपिला उप्रेतीको टोली मिस्कियागु इजी माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मिस्कियागुले माल्दिभियन स्पोर्ट्स एन्ड रिक्रियसन क्लब ३–० को सोझो सेटमा हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । लिगमा शीर्ष दुईस्थानमा रहेको टोलीको बीचको प्रतिस्पर्धातमा मिस्कियागु इजी २५–२०,२५–१५ र २५–१७ […]

November 21, 2016

नेपाली टोलीले अब साफ च्याम्पियनसिप नै कुर्नुपर्ने हो ?

काठमाडौं (हाम्रो खेलकुद)– सुन्दा अचम्म लाग्न सक्छ, अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पहल गरेन भने एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका लागि आउने एक वर्ष कुनै खेल वा प्रतियोगिता छैन । बीचमा मैत्रीपूर्ण नभएकामा राष्ट्रिय टोलीले अब खेल्ने भनेको २०१७ को डिसेम्बरमा मा बंगलादेशमा आयोजना हुने साफ च्याम्पिएनसिपसम्म कुर्नुपर्ने […]

November 21, 2016

सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय, पुस ८ बाट सुरु हुने

काठमाडौं (काठमाडौं)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना आयोजना गर्ने गरि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नयाँ मिति तोकेको छ । राखेपको सोमबार बसेको १ सय सातौं बैठकले पूर्वानिर्धारित स्थान पूर्वाञ्चलमै पुस ८ देखि १५ गते सम्म आयोजना गर्ने निर्णय गरेको हो । राखेपले सातौं राष्ट्रिय खेलकुदका लागि मिति तोकेको यो चौथो पटक हो […]

November 21, 2016

रेडबुल फुटसलमा रजनीले चउरलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – रजनी फुटसलले रेडबुल फुटसल लिगमा सोमबार चउर रिक्रियसन सेन्टर फुटसललाई ७ –२ ले हराएको छ । घरेलु मैदानमा रजनीलाई जिताउन रुसन केसीले ह्याट्रिक गरे भने सुमन कार्कीले २ तथा अविन थापा र आयुष कार्कीले समान १ गोल गरे । रजनीका  बिभोर गुरुङ म्यानअफ द म्याच चुनिए । चउरका संजोग महर्जनले २ […]

November 21, 2016

झापा एघार एपीएफसंग पराजित

हाम्रो खेलकुद – झापामा जारि सुरुङ्गा गोल्डकप अन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (ए.पी.एफ)ले झापा एघार फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गरेको छ। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि भएको पेनाल्टी सुटआउटमा ५-४ले पराजित भएको हो। झापाका देवेन्द्र तामाङ्गको प्रहार गोल हुन नसकेपछि एपीएफले जित पक्का गरेको हो। स्टार खेलाडीको बाहुल्एता रहेको दुइ टोलीबीचको खेलमा […]

Success

Thank you for your time.