default_image

Featured

November 24, 2016

माल्दिभ्सको अनुभवले राष्ट्रिय टोलीलाई फाइदा पुग्छ – प्रतिभा

काठमाडौं (हाम्रो खेलकुद)– व्यवसायिक भलिबलका लागि पहिलो विदेश यात्रा नै प्रतिभा मालीका लागि यादगार बनेको छ । नेपाली राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा सम्मिलित माल्दिभ्सको मिस्यिागु इजी बिहीबार माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पिनसिपको उपाधि जितेको छ । टोलीको जितमा प्रतिभाको भूमिका सबैभन्दा महत्वपूर्ण रह्यो । टोलीले लिग र च्याम्पियनसिपमा गरि खेलेका ६ खेलमध्ये फाइनलसहित ४ मा […]

November 24, 2016

माल्दिभ्समा प्रतिभा र कोपिला सम्मिलित टोलीले भलिबल च्याम्पियनसिप जित्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य प्रतिभा माली र कोपिला उप्रेती सम्मिलित मिस्कियागु इजीले माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । साविक विजेता पुलिस क्लबलाई बिहीबार भएको फाइनलमा लाई ३–१ ले हराउँदै मिस्कियागु इजीले च्याम्पियन बनेको हो । प्रतिभा र कोपालको व्यवस्थापकका रुपमा माल्दिभ्स पुगेकी नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीका अनुसार […]

November 24, 2016

बानेश्वरले किकअफलाई हरायो, कीर्तिपुरको जितमा सुजितको ६ गोल

काठमाडौं (हाम्रो खेलकुद) – बानेश्वर फुटसल रिक्रियसन सेन्टर र ताहचलले राजधानीमा जारी रेडबुल फुटसल लिगमा बिहीबार जित हासिल गरेका छन् । समूह ए अन्तर्गत बानेश्वरले होम ग्राउन्डमा समूहको शीर्ष टोली किकअफ फुटसललाई ५–३ ले हरायो । बानेश्वरको जितमा मानसाजन राजभण्डारीले ह्याट्रिक गर्दा विपु लामाले २ गोल गरे । खेलको म्यान अफ द म्याच बानेश्वरका गोलकिपर […]

November 24, 2016

मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेस सुरु, राजकुमार अगाडी

मुस्ताङ (हाम्रो खेलकुद) – मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेलको पहिलो दिन बिहीबार राजकुमार श्रेष्ठ अग्रस्थानमा रहेका छन् । उनले ५७ मिनेट ५० सेकेण्डमा दुरी पार पुरा गरेका थिए । उपल्लो मुस्ताङमा पहिलो पटक आयोजित रेसको पहिलो दिन बुद्धि बहादुर तामाङ १ घन्टा २ मिनेट ४४ सेकेन्डका साथ दोस्रो र नेपाली सेनाका मान बहादुर थापा मगर […]

November 24, 2016

बुर्तिबाङमा राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिप हुने भएको छ । नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक बेल्ट कमिटीको आयोजना र बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो सघंको सह–आयेजनामा हुने च्याम्पियनसिप मंसिर १८ गते बाग्लुङ बजारदेखि ९० किमी उत्तरतर्फ बुर्तिबाङमा सञ्चालन हुनेछ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा पहिलो पटक हुन […]

November 24, 2016

अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोली थाइल्यान्डसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)– एसिया कप खेल्न थाइल्यान्ड पुगेको नेपाली महिला क्रिकेट टोली बिहीबारको अभ्यास खेलमा घरेलु टोलीसँग १९ रनले पराजित भएको छ । ८३ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले २० ओभरको खेलमा ५ बल अघि सबै विकेट गुमाउँदै नेपाली टोलीले ६३ रन मात्र बनाउन सक्यो । नेरी थापाबाहेक कुनै पनि खेलाडीले दोहोरो आँकडामा रन जोड्न […]

November 24, 2016

फिफा वरियतामा नेपालको फड्को

हाम्रो खेलकुद – फिफाले जारी गरेको नोभेम्बर महिनाको फिफा वरियतामा नेपालले पाँच स्थान माथि उक्लदै १८१औं स्थानमा पुग्न सफल भएको छ। भर्खरै मात्र एएफसी सोलिडारिटी कप विजेता टोलि नेपाल यसअघी १८६औं स्थानमा रहेको थियो। भारत १३७औं स्थानमा यथावत छ भने माल्दिभ्स चार स्थान चढ्दै १५४औं स्थानमा पुगेको छ। भुटान तिन स्थान माथि उक्लदै १७६औंमा रहेको […]

November 24, 2016

पेनाल्टीमा सुजल चुक्दा मनाङ हार्यो

हाम्रो खेलकुद – सुरुंगा गोल्ड कपको दोश्रो सेमिफाइनल अन्तर्गत आज भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्श्याँग्दी क्लब रुपन्देही एघारसंग टाइब्रेकरमा ४-३ले पराजित भएको छ। निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि भएको पेनाल्टीमा रुपन्देहीका विजय धिमालले गोल गर्न सकेनन भने मनाङको लागि सुजल श्रेष्ठ र निराजन मल्ल गोल गर्न असफल रहे। खेलको म्यान अफ द म्याच राष्ट्रिय […]

November 24, 2016

आर्सनल,पिएसजी, एट्लेलिटको र बायर्न नकआउट चरणमा

लन्डन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह चरणमा आर्सनल र पेरिस सेन्ट जर्मनी (पिएसजी)ले २–२ बराबरी खेलेका छन् भने अर्को समूहमा पाँच पटकको विजेता रहि  सकेको बायर्न म्युनिख एफसी रोस्तोभसँग ३–२ ले स्तब्ध भएको छ । बराबरीपछि समूह एबाट आर्सनल र पिएसजी दुवै नकआउछ चरणमा प्रवेश गरेका छन् । ५ खेलबाट समान ११ अंक भएपनि पिएसजी […]

November 24, 2016

मेसीको २ गोलमा बार्सिलोनाको जित, सिटी पनि अघि बढ्यो

सेल्टिक (एजेन्सी)– स्टार स्ट्राइकर लियोनल मेसीको उच्च प्रदर्शनबाट प्रेरित बार्सिलोनाले सेल्टिकलाई २–० ले हराएसँग च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । बार्सिलोनाको जितमा दुवै गोल मेसीले गरे । नेइमारको पासमा २४ औं मिनेटमा पहिलो गोल गरेका मेसीले अर्को गोल ५४ औं मिनेटमा पेनाल्टीमा गरे । यो सिजनमा च्याम्पियन्स लिगमा मेसीको गोल संख्या ९ पुगेको छ […]

Success

Thank you for your time.