December 1, 2016
थाइल्याण्डमा जारी महिला एसिया कप क्रीकेटमा नेपाली महिला क्रीकेट टोलिले लगातार चौथो हारको सामना गरेको छ । अघिल्लो खेलहरुमा पाकिस्तान । श्री लंका र बाङ्लादेशसङ पराजय भोगेको नेपालले आज आयोजक थाइल्याण्ड बिरुद्ध ८ विकेटले पराजय भएको छ । टस जितेर आयोजक थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ रोजेको नेपाल १९.५ ओभरमा ६३ रनमा अलआउट भएको थियो । ओपनर ज्योति […]
December 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीमा लगातार खराब प्रदर्शन चौथो खेलमा पनि रोकिएन । नेपालले थाइल्यान्डलाई ६४ रनको लक्ष्य दिएको छ । बुधबार टस जितेर आयोजक थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ रोजेको नेपाल १९.५ ओभरमा ६३ रनमा अलआउट भएको छ । ओपनर ज्योति पाण्डे र सीता मगरले पहिलो विकेटका लागि ३० […]
December 1, 2016
युनाइटेड (एजेन्सी)– एन्थोनी मार्सियल र याल्टान इब्राहिमोभिचले समान २ गोल गरेपछि वेस्ट ह्याम युनाइटेडलाई ४–१ ले हराउँदै म्यानचेस्टर युनाइटेड क्यापिटल वान कपको सेमिफाइनल पुगेको छ । वेस्ट ह्यामसँगै आइतबार प्रिमियर लिगको खेलमा १–१ को बराबरीमा रोकिएको युनाइटेडले बुधबार सानदार जित निकाल्दा प्रशिक्षक जोजे माउरिन्हो भने टच लाइनमा थिएनन् । त्यहि बराबरीको खेलमा उनले पानीको बोतलमा […]
December 1, 2016
मड्रिड (एजेन्सी)– जिनेदिन जिदानका छोराले डब्यूमा गोल गरेको खेलमा रियल मड्रिडले कोपा डेल रेमा लियोनेसालाई ६–१ ले हराएको छ । रियलका मारियानो मेज्लाले ह्याट्रिक गरे , हामेस रोड्रिग्युजले अर्को गोल थपे । अर्को गोल लियोनेसाका मोरगाडोले आत्मघाती गरे । लियानेसाका यरे गोन्जालेजले एक गोल फर्काए । एस क्लासिको अघि रियालले सानदार जित हासिल गर्दा बार्सिलोना […]
November 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) –विद्यालय स्तरीय छैटौ एञ्जल हार्ट खेल महोत्सब बिहीबारबाट सुरु हुने भएको छ । महोत्सव अन्तर्गत बास्केटबलमा जुनियर र सिनियर छात्र, फुटबल तर्फ सिनियर छात्र र टेबल टेनिसमा छात्र र छात्रा दुवैमा प्रतिस्पर्धा हुनेछ । मंसिर २५ गते सम्म हुने महोत्सवका तीनै खेलमा गरेर ४४ विद्यालयको सहभागिता रहने महोत्सव संयोजक टक बहादुर थाापाले […]
November 30, 2016
हाम्रो खेलकुद – सुनसरीमा जारी मनमोहन दुहबी गोल्डकप २०७३ अन्तर्गत आज भएको प्रथम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले बि.आर.सी. क्लब भुटानलाई ५-२ले पराजित गरेको छ। टेक बहादुर बुढाथोकी र नवयुग श्रेष्ठको २-२ गोल र कप्तान भरत खवासको एक गोलको मद्दतले आर्मीले बिआरसीलाइ ५-२ले हरायो। बिआरसीको तर्फबाट रेजिन सुब्बाले एक र विदेशी खेलाडी सामले एक-एक गोल […]
November 30, 2016
एजन्सी (स्पेन) लिभरपुल मिड्फिल्डर फिलिपे कौटिन्होले यो पालिको डि’ओरमा रोनाल्डो भन्दा बार्सिलोनाको तीन फर्वार्ड मेस्सि, स्वारेज र नेमारलाई रोजेका छन । ब्राजिलमा नेमारसङ र लिभरपुलमा स्वारेजसङ खेली सकेका कौटिन्होका अनुसार यो सिजन बर्षको उत्कृस्ट खेलाडिमा यि तीन मद्धे एक बिजयी हुने छन । आफ्नो सुधारिदै गरेको खेलले बार्सिलोनसङ जोडिएका कौटिन्होले बार्सिलोनाका तीन खेलाडिहरु रोनाल्डो भन्दा योग्य […]
November 30, 2016
काठमाडाैं (हाम्राे खेलकुद) दुर्घटनामा ज्यान गुमाएका ब्राजिलियन फुटबल खेलाडी , रिपोर्टर र अन्य सबार यात्रुकाे शाेकमा नेपाली महिला फुटबल टाेलीले शाेक मनाएकाे छ । २६ डिसेमबर देखि भारतमा सुरू हुने महिला साफ च्याम्पियनसिपकाे तयारीमा रहेकाे नेपाली टाेलीले बुधबार अभ्यासअघि एक मिनेट माैनधारणा गर्दै विमान दुर्घटनामा परि ज्यान गुमाएका ब्राजिलियन खेलाडीप्रति शाेक प्रकट गरेका हुन् । कोपा […]
November 30, 2016
लिभरपुल (अजेन्सि) – लिड्स युनाइटेडसङ २-० को जित दर्ता गर्दै इङ्लिश लिग कपको सेमिफाइनल प्रवेश गर्दा लिभरपुलको लागी बेन वुडबर्नले माइकल ओवेनको रेकर्ड तोडेका छन । ओरिगिको गोलमा अग्रता लिएको लिभरपुलले बेन्चबाट आएका वुडबर्नको गोलमा जित सुनिस्चिन गरेको थियो । १७ बर्ष ४५ दिनमा गोल गर्दै वुडबर्नले यसघिको माइकल ओवेनको रेकर्ड तोडेका छन । मे १९९७मा […]
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रमपम झापा फुटबल क्लब मनमोहन दुहबी गोल्ड कप फुटबल प्रतियोगीताको सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा भारतको शेर फुटबल क्लब, कालिङपोङलाई २–० ले हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको हो । अब फाइनल प्रवेशका लागि झापाले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । आयोजक मध्येको […]