March 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपमा आज नेपालले दोस्रो खेल खेल्दै छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिनको ३ बजे हुने खेलमा नेपाल र भुटान भिड्ने छन् । नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा बंगलादेश विरुद्ध खराब प्रदर्शन सहित २-० को हार बेहोरेको थियो । बंगलादेशले निरन्तर रूपमा बल राख्दै आक्रमण […]
March 4, 2024
एजेन्सी – स्पेनिस ला लिगामा शीर्ष दौडमा रहेका जिरोनाले हार बेहोर्दा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । यो नतिजाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडलाई फाइदा पुगेको छ । ला लिगा अन्तरगत २७औं राउन्डको खेलमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोना घरेलु टोली रियल मलोर्कासँग १–० ले पराजित भएको हो । जिरोनालाई पराजित गर्न मलोर्काका जोस […]
March 3, 2024
एजेन्सी – बहुप्रतिस्थित म्यानचेस्टर डर्बी, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको भिडन्तमा सिटीले बाजी मारेको छ । इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार बेलुका सम्पन्न खेलमा सिटीले आफ्नै घरेलु मैदानमा युनाइटेड विरुद्ध ३-१ को पुनरागमन जित दर्ता गरेको हो । सिटीका लागि फिल फोडेनले दुई तथा एरलिङ हालान्डले एक गोल गरे । तर त्यसअघि खेलमा अग्रता भने […]
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सको पेरिसमा हुने ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको पोसाकका लागि नेपाल ओलम्पिक कमिटी (एनओसीं) ले आइतबार कोमोरेबीसँग सम्झौता गरेको छ । एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोमोरेबीका सीईओ ड्यानिएल भालेटिनले सम्झौतामा हस्ताक्षर गरे । कोमोरेबी फ्रान्सेली टेक्सटाइल कम्पनी हो । सम्झौता अनुसार पेरिस ओलम्पिक्समा सहभागी हुने नेपाली टोलीका […]
March 3, 2024
हिमाल खरेल, बिर्तामोड ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई आइतबार २–० ले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनल पुगेको हो । झापा गोल्ड कपमा पहिलोपटक सहभागितामा नै चर्च ब्वाइजले विजयी सुरुवात गर्न सफल भएको हो । पुलिस भने यसअघिका […]
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आइतबार भएको फाइनलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–२ गोलले हरायो । रोचक खेलको पहिलो हाफमा दुवै पक्षबाट गोल हुन सकेन । आर्मीको जितमा सितामाया बल र सिमा खड्काले समान २ गोल […]
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर चन्द्रबहादुर थापाले ओलम्पिक छनोटमा विजयी सुरुवात गरेका छन् । इटालीको मिलानमा जारी छनोटको पुरुष ५१ केजीमा चन्द्रले ताजकिस्तानका साफिएभ मेहरोनलाई ३–२ को स्पिलिट डिसिजनको आधारमा हराउँदै अगाडि बढेका छन् । अर्को चरणमा चन्द्र्रले क्यानडाका खेलाडीसँग प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ संघका उपाध्यक्ष श्याम अवालेले जानकारी दिए । महिला छनोटको ५४ […]
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भ्रमण आउन लागेको आयरल्यान्ड वल्भ्सको टोली घोषणा भएको छ । आयरल्यान्डको ए टोलीलाई वल्भ्सको नामले चिनिन्छ । क्रिकेट आयरल्यान्डले निल रकको कप्तानीमा ८ खेल खेल्न नेपाल आउने १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा सिनियर टोलीबाट खेलिसकेका ९ खेलाडी समावेश छन् । कप्तान निल रकसँगै ग्यारेथ डेल्नी, जेम्स मक्कोलम, […]
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोलीसँग नेपालको राष्ट्रिय टोली र ए टोलीले ८ खेल खेल्ने भएका छन् । मार्च २४ देखि अप्रिल ७ सम्म आयरल्यान्ड टोली नेपाल भ्रमणमा रहनेछ । यसक्रममा टोलीले नेपालको सिनियर टोलीसँग २ टि२० खेल्नेछ । त्यसबाहेक नेपाल ‘ए’ टोलीसँग ३-३ एकदिवसीय र टि२० खेल हुनेछ । जुनमा हुने […]
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईले घरेलु मैदानमा लगातार दोस्रो हार बेहोरेको छ । आइतबार दुबईमा स्कटल्यान्डसँग ८ विकेटले हारेसँगै यूएईले लिग-२ मा बिर्सनलायक सुरुवात गरेको हो । यसअघि क्यानडाले पहिलो खेलमा यूएईलाई ३ विकेटले हराएको थियो । यूएई पहिलो ब्याटिङ गर्दै ४५ ओभरमा मात्र १ सय ३२ रन जोड्दै अलआउट भएको […]