December 8, 2016
स्पेन (एजेन्सी) स्पेनिस पत्रीका एएसले सार्वजनिक गरेको बहुमूल्य खेलाडिको ‘प्लेइङ सेट’ मा रियल मड्रीडका स्ट्राइकर कृस्टियानो रोनाल्डो परेका छैन । २१३ मिलियन पाउन्ड (२८ अर्ब नेपाली रुपैया) मूल्य तोकिएका नेमार र १६१ मिलियन पाउन्ड (२१ अर्ब नेपाली) मुल्यमा मेस्सी ४-२-३-१ फर्मेसनको साइडमा छन भने एथ्लेटिको म्याड्रीडका ११५ मिलियन पाउन्ड (१५ अर्ब नेपाली) तोकिएका ग्रीज्मान सेन्टर फर्वर्ड […]
December 8, 2016
हाम्रोखेलकुद (सिड्नी)- यही आँउदो डिसेम्बर ११ देखी सिड्नी नेपलीज कम्युनिटी कप हुने भएको छ । लिग कम नक आउट पद्दतिबाट संचालन हुने प्रतियोगिताको सम्पूर्ण खेलहरु सिड्नीको फाईभ स्पोर्ट्स कारीनबाघको कित्रीम घासे मैदानमा हुनेछ । १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा बिजेता र उपबिजेताले नगद, ट्रफी र मेडल प्राप्त गर्नेछन । प्रतियोगितामा सहाभागि हुने टिमहरु यस प्रकार छन्: […]
December 8, 2016
भारत र इङ्ल्यान्ड बिचको चौथो टेस्टको पहिले दिनमा इङ्ल्यान्डको लागी पहिलो खेल खेलेका २४ बर्षिय किटोन जेनिङ्सले शतक प्रहर गरेपछी इङ्ल्यान्ड पहिलो दिनको अन्त्यमा ५ विकेट गुमाउदै २८८ रन बनाउन सफल भएको छ । कुकसङ ९९ रनको साझेदारी बनाउदा कुकले ४६ रन जोडे । त्यस्तै मोइन अलि सङ ९४ रनको सझेदारी बनाउदै जेनिङ्सले आफ्नु शतक […]
December 8, 2016
लण्डन (एजेन्सि) आर्सनलसङ सम्झौता नवीकरणमा कठिनाइ आए लगतै चिलियन फर्वर्ड अलेक्सिस स्यान्चेजले क्लब छाड्न सक्ने हल्लाहरु आउन थालेका छन । चिनबाट ठुलो रकमको प्रस्ताव आएको दाबी बिभिन्न बिदेशी मिडियाहरुले गरे लगतै आफ्नु शहरी प्रतिद्वन्द्वी चेल्सिले पनि स्यान्चेजको अस्थिर अवस्थाको फाइदा उठाउने प्रयासमा रहेको कुरा बिभिन्न इङ्लिश पत्र पत्रीकाहरुले जनाएका छन । अन्तर्राष्ट्रिय मिडियाका अनुसार स्यान्चेजले […]
December 8, 2016
काठमाडौं (हाम्रोखेलकुद)- आजको खेलहरु पश्चात च्याम्पियन्स लिगको समुह चरण सकिएको छ । नकआउट चरणका लागि १६वटा टिमहरु पक्का भैसकेका छन । १६ वटा टिम यस प्रकार छन्: समुह ‘ए’: आर्सनल(बिजेता), पिएसजि(उपबिजेता) समुह ‘बि’: नापोलि(बिजेता), बेन्फिका(उपबिजेता) समुह ‘सि’: बार्सिलोना(बिजेता), म्यान्चेस्टर सिटी(उपबिजेता) समुह ‘डि’: एट्लेटिको मड्रीड(बिजेता), बायर्न म्युनिख(उपबिजेता) समुह ‘ई’: मोनाको(बिजेता), बायर्न लेभरकुसेन(उपबिजेता) समुह ‘एफ’: बोरुसिया डर्टमन्ड(बिजेता), […]
December 8, 2016
एजेन्सी- हिजो भएको च्याम्पियन्स लिग अन्तर्गतको खेलहरुमा युभेन्टस, बायर्न लेभरकुसन, स्पर्स, पोर्टो, लेगिया र एफसी कोभेनहेगनले जित आत्मसात गरे । ठुला टोली रियल मड्रीड र डर्टमुन्ड्ले भने बराबरी खेलेका थिए । हिजो भएको समुह ‘इ’को खेलमा लेभरकुसनले मोनाकोलाई ३-०ले पराजित गर्यो । घरेलु मैदानमा जर्मन टोलिका लागि ब्रान्ड्ट र युर्चेन्कोले गोल गरेका थिए, खेलको ८२औ […]
December 7, 2016
म्याड्रिड (एजेन्सी) – युइएफा च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज रियल म्याड्रिड र बोरुसिया डर्टमण्ड शिर्षस्थानको लागि भिड्दैछन्। पाँच खेलमा चार जित र एक बराबरीसहित डर्टमण्ड तालिकाको शिर्ष स्थानमा १३ अंक बोकेर बसेको छ भने म्याड्रिड ३ जित र दुइ बराबरीसहित ११ अंकमा दोश्रो स्थानमा रहेको छ। डर्टमण्डलाई आज बराबरी गरे पुग्नेछ भने […]
December 7, 2016
क्वालालम्पुर (एएफसी) – एसियन फुटबल महासंघ (एएफसी)ले एएफसी कप २०१७को प्लेअफ र समूह चरणमा पुग्ने टोलीको नाम सार्वजनिक गरेको छ। आज जारी गरेको एएफसी कपको टाइसिट ड्रमा प्लेअफ क्वालिफाएर्स जित्दै अर्को चरण पुगेको नेपालको थ्री स्टार क्लबको नाम भने छैन। दक्षिण एसियाबाट भारत, माल्दिभ्स र बंगलादेशले एक समूह चरण र एक प्लेअफको स्थान पाएका छन् […]
December 7, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनअन्तर्गत मेन्स डबल्सको क्वार्टरफाइनलमा पुगेको छ । रत्नजित र नवीनको जोडीले बुधबार साँझ तेस्रो चरणको खेलमा आयोजक बंगलादेशका मोहम्मद जाकारिया इस्लाम र मोहम्मद जाहिद रमजानको जोडीलाई २१–१५,१८–२१,२१–१० ले हराएको थियो । नेपाली जोडीले अब सेमिफाइनल प्रवेशका लागि बिहीबार मलेसियाका […]
December 7, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगमा बुधबार इम्पेरियलले होममा चौर फुटसललाई ८–५ ले हराएको छ । जितपछि कौशलटारको इम्पेरियल समूह एको छैटौं स्थानमा उक्लेको छ । १३ खेलमा टोलीको १२ अंक पुगेको छ । सो समूहमा १२ खेलमा २८ अंक जोड्दै किक अफ शीर्षस्थानमा छ भने समान अंक भएपनि गोलअन्तरमा बानेश्वर दोस्रो स्थानमा छ […]