default_image

Featured

December 29, 2016

घरेलु टोली विजय युथको विजयी सुरुआत

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानद्वारा आयोजित टुबोर्ग हेटौडा गोल्ड कप हेटौंडा (हाम्रो खेलकुद) – घरेलु टोली प्राइम पोलिक्लिनिक विजय युथले टुबोर्ग दोस्रो अन्तर्राष्ट्रिय फुटबल गोल्डकप प्रतियोगिता–२०७३ मा विजयी सुरुआत गरेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडामा सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणमा सरस्वती युथ क्बल काठमाडौंको चुनौती ट्राइब्रेकरमा पन्छाउँदै घरेलु टोलीले अघिल्लो […]

December 29, 2016

साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंका भोली भिड्दै

दिपेश तिमल्सिना सिलगुढी (भारत)-  चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा नेपालले भोली श्रीलंकाबिरुद्ध खेल्दैछ । समूह चरणको दुई खेल जितेको नेपालको सेमिफाइनलको यात्रा लगभग पक्का भएको छ । खेल भोली दिउसो २:३० बजे नेपाली समयमा सुरु हुनेछ। यस भन्दा अगाडि सन २०१४को वुमेन्स साफमा नेपालले श्रीलंकालाई ३-०ले पराजित गरेको थियो, […]

Football

December 29, 2016

फुटबल – स्वर्णकोलागि आर्मी र एपिएफ भिड्ने

दिपेन्द्र पोखरेल (धरान) – सातौ राष्ट्रिय खेलकुदमा फुटबल फाइनल खेलमा एपिएफ र आर्मी भिड्ने भएका छन । धरानको एन्फा टेक्निकल सेन्टरमा भएको टाइ ब्रेकरमा आर्मिले मध्यमाञ्चललाइ हराउदै एपिएफसङ फाइनलमा स्थान पक्का गरेको हो । बुधबार भएको खेलमा निर्धारित समय र अतिरिक्त समय गोल रहित बराबरिमा सकिएपछी खेलको निर्णय टाइब्रेकरले लगाएको हो । अतिरिक्त समय सकिदा […]

शिरिष

December 28, 2016

खाली खुट्टा दौडिनेलाई शिरिषको उपहार

इटहरी (हाम्रो खेलकुद) –  पौडी खेलाडी शिरिष गुरुङ्गले एथलेटिक्स खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सका खेलाडीहरु आर्थिक अभावका कारण दौडमा लगाउने स्पाईक नलगाई खेलेको भनि विभिन्न संचार माध्ययमबाट समाचार सम्प्रेषण भए पछि गुरुङ्गले शिरिष फाउन्डेशन मार्फत सहयोग गरेका हुन् । उनले करिब ४५ हजार बराबरको स्पाईक, झोला, टिसर्ट […]

Nawayug

December 28, 2016

एपिएफ फुटबलको फाइनलमा, आर्मी र मध्यमाञ्चलको टाइब्रेकर बाँकी

धरान (हाम्रो खेलकुद)– विभागिय डर्बीमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै एपिएफ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा पुगेको छ । अर्को फाइनल पुग्ने टोलीको भने बिहीबारमात्र टुंगो लाग्ने भएको छ । नेपाली सेनाको आर्मी र मध्यमाञ्चलबिच टाइब्रेकर साँझ परेका कारण हुन नसकेपछि फाइनल पुग्ने टोलीको छिनोफानो बिहीबार बिहान मात्र हुने भएको छ । निर्धारित र […]

December 28, 2016

तस्बिरमा ‘नेपाल ९-० माल्दिभ्स’

दिपेश तिमल्सिना सिलगुढी (भारत) – महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा बुधबार माल्दिभ्सलाई ९-०ले पराजित गर्दै नेपालले सेमिफाइनल यात्रा लगभग पक्का गरेको छ । हेरौ खेलका केहि तस्बिर ।

sabitra

December 28, 2016

महिला साफ च्याम्पियनसिपमा नेपालको दोस्रो जित – साबित्रा एक्लैले गरिन ५ गोल

दिपेश तिमल्सिना – सिलिगुडी  – भारतको सिलिगुडीमा जारी महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले माल्दिभ्स बिरुद्द ९-० को विजयी नतिजा निकालेको छ । पहिलो खेलमा ६ गोल गरेकी साबित्राले दोस्रो खेलमा ५ गोल गरेकी छिन । लगातार दोस्रो जित हासिल गरेको नेपालको सेमिफाइनलमा स्थान लगभग पक्का भएको छ भने समुह बिजेता हुने सम्भावना पनि प्रवल छ । भुटानसँगको […]

apf-cricket

December 28, 2016

क्रिकेटको विभागिय प्रतिस्पर्धामा एपिएफ विजयी

दिपेन्द्र पोखरेल – बिराटनगर – सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको क्रीकेटमा आज समुह चरणका खेलहरु सकिएका छन । कम स्कोर भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले मध्यमाञ्चलसँङ ९ रनले पराजयको सामना गर्‍यो भने दोस्रो खेलमा दुइ बिभागिय टोलिबिचको प्रतिस्पर्धमा एपिएफले आर्मिलाई २८ रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा सबै विकेट गुमाउदै १२० रन […]

December 28, 2016

महिला साफ च्याम्पियनसिप – माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ३–० ले अगाडी

दिपेश तिमल्सिना सिलगुढी – चौथो साफ च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपालले दमदार प्रदर्शनलाई निरन्तरता दिएको छ । सिलगुढीको कञ्चनजंगा मैदानमा जारी खेलको पहिलो हाफको समाप्तीमा नेपालले ३–० को अग्रता लिएको छ । नेपालको खेलमा आज पनि केन्द्रमा सावित्रा भण्डारी नै रहेकी छिन् । पहिलो खेलमा भुटानलाई ८–० ले हराउँदा दोहोरो ह्याट्रिक गरेकी सावित्राले माल्दिभ्सविरुद्ध पनि […]

volleyball-shot

December 28, 2016

भलिबलमा सेनालाई पुरुष र एपिएफलाई महिलातर्फको उपाधि

दिपेन्द्र पोखरेल इटहरी  – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा भलिबलमा त्रिभुवन आर्मी क्लब र एपिएफले स्वर्ण हात पारेका छन ।  पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले एपीएफलाई र महिलतर्फ मध्यमाञ्चललाई सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो । फाइनलमा आर्मीले पहिलो सेट २५–२१, दोस्रो सेट २५–१६ र अन्तिम तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको हो । पुरुषतर्फको […]

Success

Thank you for your time.