August 29, 2015
भारत विरुद्ध उपाधिका लागि मैदान उत्रंदै नेपाल पहिलो पटक हुन लागेको यू–१९ साफ च्याम्पियनसिपमा फाइनल पुग्नु आफैमा राम्रो उपलब्धी हो । त्यसमा पनि आयोजकको नाताले र उपाधि जित्न सक्न्ने टिम भएकाले उपविजेतामा नेपाली मनहरु खुशि हुने छैनन् यसर्थ पनि उसले आफनो विगत विर्सिएर मैदानमा उत्रनु शनिबारका लागि मुख्य उपलब्धी हुने छ । त्यसका लागि नेपाली टिमले भारतसंग ब्योहोरेको एकपछि अर्को […]
August 27, 2015
अखिल नेपाल फुटबल संघमा जारी यु १९ साफ च्याम्पीएन्शिपको फाइनल प्रवेश गरेको नेपाली खेलाडीलाई फाइनल जिते प्रोत्साहन स्वरूप् जनही रु १ लाख प्रधान गर्ने जानकारी खेलकुद मन्त्रि पौडेलले दिनु भयो | सातदोबाटो स्थित नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि पौडेलले यु १९ टोलीले अफघानिस्तान बिरुद्ध अत्यन्त सुन्दर प्रदर्शन गरेको र सोहि प्रदर्शन गरि फाइनल जितेमा सम्पूर्ण खेलाडी र […]
August 26, 2015
नेपाल समुह चरणमा दुवै खेल जितेर समुह विजेताको रुपमा सेमिफाइनल पुगेपनि नेपालको खेल भने सम्झनलायक थिएनन्| भुटान विरुद्ध विमलको ह्याट्रिक र बंगलादेश संग भाग्यले जितेको नेपालको दुवै खेलमा मिडफिल्ड भने फिका थियो| राष्ट्रिय टोलीको ३० खेलाडीमा अटाएका हेमन्त थापा मगर र विश्वास श्रेष्ठ सम्मिलित मिडफिल्डबाट यस्तो प्रदर्शन देखिएला भन्ने सायदै प्रशिक्षक र फ्यानले सोचेका थिए| […]
August 26, 2015
भोली यु-१९ साफको दुबै सेमिफाइनलको खेलहरु हुँदैछ । नेपालले अफ्गान्स्तान सँग र भारत ले बाङ्लादेश सँग फाइनल प्रवेसको लागि खेल्दै छ । पढ्नुस आज भएको पोस्ट प्री-म्याच कोन्फेरेसमा कोचहरुले के भने । पहिलो सेमिफाइनल (नेपाल विरुद्ध अफगानिस्तान) बालगोपाल महर्जन(नेपाली प्रशिक्षक) अफगानिस्तान टिम शारिरीक रुपमा बलियो छ । उनिहरुलाई चिर्नका लागि पनि मैदान अनुसार ग्राउन्ड बलहरु खेल्दै […]
August 26, 2015
काठमाडौं, भदौ ९ गते । नेपालले छैटौं दक्षिण एसियाली वादोरियो कराते च्याम्पियनसिपको उपाधि जितेको छ । गत संस्करणको च्याम्पियन नेपालले १० स्वर्ण, ३ रजत र १ कांस्य जित्दै उपाधि रक्षा गरेको हो । अघिल्लो संस्करणमा नेपाल ९ स्वर्ण, ६ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बनेको थियो । पुरुषको ५०–५५ केजीमा निरज गौतम, ५५–६० केजीमा मोहन […]
August 26, 2015
यही सेप्टेम्बर २६ देखी दोस्रो कोर्पोरेट सुपर सिक्स प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सेन्चुरी बैंकल प्रमुख प्रायोजक रहेको छ । प्रायोजन बापत बैंकले आयोजक s.s इभेन्ट्स लाई भ्याट बाहेक ६००,००० दिने भएको छ । प्रतियोगिता पाचं दिन सम्म चल्ने छ र ३० तरिखमा समापन हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरु त्री बि बि खेल […]
August 25, 2015
भदौ ८ गते, ललितपुर ज्यापु समाज यलको २२ औा साधारण सभा तथा ८ औ महाधिवेसनको उपलक्ष्यमा ज्यापु समाज खेलकुद उप समितिको आयोजनामा र गछो टोल सुधार समितिको व्यवस्थापनमा संचालन भएको ज्यापु कप बुद्धिचालको उपाधि कृष्णमान महर्जनले हात पारेका छन् । कृष्णमान महर्जनले पाचौ चरणसम्म भएको खेलमा पूर्ण ५ अंक हासिल गरि सो उपाधि जितेका छन् । उनले फाइनल चरणको […]
August 25, 2015
आज भएको यु-१९ को खेलमा भारतले मल्दिव्सलाई ३-० ले पराजित गरेको छ । यस जित पश्चात भारतले समुह बि को बिजेता हुँदै सेमी फाइनल प्रबेश गरेको छ । सोही ग्रुपबाट अफ्गानस्थान उपबिजेता हुँदै अर्को राउन्डमा प्रबेश गरेको छ । अब हुने सेमी फाइनलमा भारतले बाङ्लादेश र अफ्गानस्थानले नेपालको सामना गर्ने छ । आजको खेल मा […]
August 25, 2015
नेपाली युवा टोली एसिसी यू–१९ प्रिमियर ट्रफी खेल्न बुधबार मलेसिया जादैछ । ६ देशको सहभागितामा प्रतियोगिता शुक्रबार सुरु हुनेछ । होटल क्राउन प्लाजामा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले खेलाडीलाई शुभकामना दिदै मंगलबार विदाइ गरे । सचिव शर्माले खेलाडीलाई बढी उत्साहि वा निराश नभइकन खेल्न सुझाव दिए । ‘क्रिकेट अनिश्चिताको खेल हो […]
August 24, 2015
काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबलमा आफुलाई अपराजित राख्दै नेपाल समुह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको समुहचरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै अफगानिस्तान विरुद्धको भेट पक्का गर्यो । अपराजित राख्ने क्रममा नेपालले १–० ले पछि रहेको अवस्थालाई उल्टाउंदै खेल आफ्नो पक्षमा पार्न सफल भयो । गोलका दुबै मौका बंगलादेशले गरेको गल्तिका […]