March 5, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सोमबार आर्सनलले सेफिल्ड युनाइटेडलाई ६-० ले हराएको छ। खेलको पाँचौं मिनेटमा आर्सनलमा मार्टिन ओडेगार्डले गोल गरेर आर्सनललाई अग्रता दिलाए। १३ औं मिनेटमा सिफल्डका जेडेन बोग्लेले आत्मघाती गोल गरे। १५औं मिनेटमा ग्राबियल मार्टिनेलीले, २५औं मिनेटमा केई हाभर्जले र ३९औं मिनेटमा डिक्लेन राइसले गोल गपछि आर्सनल पहिलो हाफमा नै ५-० ले अगाडि […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल टियु क्रिकेट मैदानमा ११:३० बजे सुरु हुनेछ । नेपाल लिग चरणमा ४ अंकका साथ उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको हो । ५ अंक जोडेको नेदरल्यान्ड्स भने शीर्षस्थानमा रहेर फाइनल पुग्न सफल भयो । लिग चरणमा नेपाल […]
March 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल च्यालेन्जको पहिलो दिन ३–अन्डर ६५ को स्कोरमा भेट्रान प्रो रामे मगर शीर्षस्थानमा रहेका छन् । रामेले एमेच्योर युवा गल्फर तथा साविक विजेता सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे । २–अन्डर ६६ सहित सदभाव दोस्रो स्थानमा रहँदा १–अन्डर ६७ सहित […]
March 4, 2024
सुमन अधिकारी, बुटवल पाल्पाको रामपुरमा जारी प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता– २०८० को सेमिफाइनल समिकरण पूरा भएको छ । एपिएफ, कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । प्रतियोगितामा मंगलबार पहिलो सेमिफाइनलमा एपिएफ र कोशी तथा दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्ने भएका छन् । सोमबारका भएका […]
March 4, 2024
हिमाल खरेल, बिर्तामोड टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौं झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न […]
March 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न खेलमा नेपाल ३-० ले विजयी भएको हो । नेपालका लागि पुजा गिरी, भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले १-१ गोल गरे । यससॅगै नेपालको ३ अंक भएको छ । समान ३-३ अंक जोडेपनि […]
March 4, 2024
दिपक बोहोरा, पाँचथर चौथो पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा झण्डै १२ लाख रुपैयाँको टिकट विक्री भएको छ । शनिबार सम्पन्न पाँचथर गोल्ड कपमा टिकट विक्रीबाट कुल ११ लाख ७९ हजार २ सय ५० रुपैयाँ संकलन भएको आयोजक पाँचथर क्लबले आफ्नो फेसबुकमार्फत जानकारी दिएको छ । सर्व साधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम संकलन […]
March 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध पहिलो हाफमै ३ गोल गरेको छ । एन्फा कम्पलेक्समा चलिरहेको खेलको पहिलो हाफमा नेपाल ३-० ले अघि छ । नेपालका लागि पुजा गिरी, भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले १-१ गोल गरे । खेलको १४ औं मिनेटमा नेपालले अग्रता […]
March 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अवार्ड अर्को महिना आयोजना हुने भएको छ। अवार्डको १८ औं संस्करण चैत १२ गते आयोजना हुने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो। गत वर्ष गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेलहरुलाई आधारमा सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीहरुलाई वर्ष […]
March 4, 2024
सुबास हुमागाईं, काठमाडौं वाफ महिला च्याम्पियनसिपको फाइनलमा घाइते हुन पुगेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रिती राईको चोटको शल्यक्रिया आज हुँदैछ । राष्ट्रिय टोलीकी फिजियो नविना श्रेष्ठ वैद्यका अनुसार प्रितीको दायाँ घुँडाको मेनिस्कसको शल्यक्रिया गरिने भएको हो । ललितपुरस्थित बि एण्ड बि अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर अमित जोशीको टोलीले शल्यक्रिया गर्दैछ । प्रितीको आइतबार […]