default_image

Featured

September 2, 2015

सभासद तथा एन्फा अध्यक्ष गणेश थापाले अदालतको मानहानी गरे

अखिल नेपाल फुटबल संघ एन्फा का अध्यक्ष गणेश थापाले अदालतको मानहानी हुने गरि बुधबार पत्रकार सम्मेलन गरेका छन् । पुनरावेदन अदालत पाटनले एन्फाको बुधबारका लागि तय साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेपछि थापाले पत्रकार सम्मेलन प्रक्रिया पुरा गरेको जीकिर गरेका छन् । एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङले विधान […]

September 2, 2015

एसीसी यु-१९: भोली कमजोर साउदी विरुद्ध भिड्दै नेपाल

नेपालले समुहमानै कमजोर प्रतिद्धवन्दि साउदी अरेविया विरुद्ध बिहिबार प्रतिष्पर्धा गर्दै छ । प्रतियोगितामा ४ खेलमा ४ वटामानै पराजित भएको साउदी विरुद्ध नेपाल स्वभाविक रुपमा बलियो लयमा हुने छ । यद्धपि प्रतियोगितामा नेपालको एक पराजय उपाधिका लागि निकै मंहगो पर्ने निश्चित छ । अफगानिस्तान उपाधि अभियानमा बलियो दाबेदार रहंदा नेपाल प्रतियोगितामा दोस्रो नम्बरमा रहंने पक्का छ । समुहमा अफगानिस्तानसंगको फराकिलो हार […]

September 2, 2015

भरतपुर गोल्डकपको उपाधि योङस्टारलाई

सर्वाधिक धनराशीको प्रथम सीएमसी भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि योङस्टार कावासोतीले जितेको छ । वीरेन्द्र बहुमुखी क्याम्पस खेल मैदानमा वुधबार सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा बसन्तपुर युनाइटेड माडीविरुद्ध जित हात पार्दै योङस्टारले १ लाख ११ हजार १ सय ११ रुपैयासहितको उपाधि जितेको हो । दोस्रो भएको माडीले ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाएको छ । निर्धारित समयमा १–१ […]

September 2, 2015

एन्फा: साधारण सभाको लागि हामीले सम्पुर्ण प्रक्रिया पुर्याएको छौं

आज अखिल नेपाल फुटबल सघंले हिजो आएको पुनरावेदन अदालतको आदेशको बारेमा र पर्सी बाट बाट हुने भनिएको राष्ट्रिय लिगको अवस्था बारे जानकारी दिनको लागि सतदोबाटो स्थितआफ्नो कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा सघंका अध्यक्ष गणेश थापाले साधारण सभाको लागि एन्फाले सम्पुर्ण प्रक्रिया पुर्याएको जनाए ।  पत्रकार सम्मेलनमा थापाले भने:”  ६०, ४० र २१ […]

एसिसि यु-१९ - नेपालद्वरा मलेशिया ८ विकेटले पराजित

September 1, 2015

नेपाल यु–१९ एसिया कपका लागि छनोट

हाम्रो खेलकुद काठमाडौं, भदौ १५ – नेपाल एसिसी यु–१९ एसिया कपको लागि छनोट भएको छ । मलेसियामा सञ्चालन भइरकेको एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा पर्ने टोली एसिया कपका लागि छनोट हुने भएपछि नेपालको स्थान पक्का भएको हो । मलेसियन क्रिकेट संघले पनि नेपालसँगै अफगानिस्तान र मलेसिया एसिया कपको लागि छनोट भएको उल्लेख गरेको छ […]

मलेसिया जांदै युवा क्रिकेट टिम

September 1, 2015

नेपालद्वारा कुवेत ८३ रन ले पराजित

मलेसियामा जारी १९ वर्ष मुनिको एसिसी अन्डर नाइन्टीन क्रिकेट लिग प्रतियोगितामा नेपालले तेस्रो जित हात पारेको छ। आज भएको चौथो खेलमा कुवेतलाई ९४ रनले पराजित गर्दै नेपालले तेस्रो जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरको नेपालले निर्धारित ओभर खेल्दा ८विकेट गुमाउदै २ सय ५१ रन बनाएको थियो । ६६ रन बनाउादा ६ विकेट गुमाएको नेपाललाई दिपेन्द्र सिंह ऐरी […]

September 1, 2015

एन्फा साधारण सभा रोक्न पुनरावेदनको आदेश

पुनरावेदन आदालतले एन्फाको वार्षिक साधारण सभा रोक्न आदेश दिएको छ ।  एन्फाको वार्षिक साधारण सभा भोलि हुने तय गरिएको थियो । एन्फाका दुई उपाधक्ष्य कर्मा छिरिङ्, बिजय नारायण मानन्धर र सदस्य पन्कज नेम्वाङ्ले दाएर गरेको रिटको सुनुवाइ गर्दै पुनरवेदन अदालतले साधारण सभा रोक्का गर्ने आदेश दिएको हो । कर्म, बिजय र पन्कंजले बिधान अनुसार ६० […]

नेपाल र भारतको बिचको खेल गोलरहित बराबरीमा तुङियो

August 31, 2015

नेपाल र भारतको बिचको खेल गोलरहित बराबरीमा टुङ्गियो

नेपाल र भारतले सोमबारको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा चित्त बुझाएका छन् ।  दुबै टोली गोल गर्नबाट पटक पटक चुकेका थिए । नेपाली टोलीको रक्षापक्ति र गोलकिपर किरण चेम्जोङ उच्च प्रदर्शन गरेपनि फरवार्डलाइन पुनः गोल गर्नबाट असफल भएको छ । नेपालले सबै खाले अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न नसकेको ८ खेल पुगिसकेको छ । दुई बर्षअघि काठमाडौंमा […]

nepal

August 31, 2015

नेपाल बिरुद्ध भारत : लाईभ अपडेट

नेपाल 0-0 भारत दिपेश तिमल्सिना । [ad#rect] पुणे, भारत  समय: ७:१७  नेपाल: कीरण कुमार लिम्बू, सागर थापा (क), राेहीत चन्द, बीराज महर्जन, अनन्त तामाङ, विशाल राई, जगजीत श्रेष्ठ, भरत खवास,अन्जन बिष्ट, बिमल घर्ती मगर , रबीन श्रेष्ठ भारत: पल (क), कोटल , जिङन , हल्दर , फेर्नन्देस , गणेश , दास , छेत्री , रोबिन सिंह, जेजे , लिङ्दोह छिटो उपडेट पाउन रीफ्रेश गर्नु होला । ताजा उपडेटको […]

August 31, 2015

भारत विरुद्ध नेपालको सुरुवाति एघार यस्तो हुन सक्ने

ध्रुव केसीले प्रशिक्षकको जिम्मेवारी लिएकै बेलामा भनेका थिए कि नेपाल ४-४-२ कै रणनितिमा खेल्नेछ परम्परागत फर्मेसनमा भिजेका हामी लिगमा पनि धेरै क्लबले यहि अपनाउने गर्छन्| तर विदेशी प्रशिक्षकले आफ्नो रणनितिमा खेलाडी रिझाउन नसकेको भान उनलाई भएको केसीले बताएका थिए| विगतको टोलीभन्दा दश नयाँ खेलाडि टोलीमा भएकाले केहि परिवर्तनको भने आशा गर्न सकिन्छ| प्रशिक्षणका दौरान राम्रो […]

Success

Thank you for your time.