default_image

Featured

बालगोपाल महर्जन(नेपाली प्रशिक्षक)

September 30, 2015

‘आशा मात्र, दाबी होइन’ –यु १९ प्रशिक्षक महर्जन

काठमाडौं, असोज १३– नेपाली युवा टोलीका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा सफल हुनेमा आशा गर्न सकिने भएपनि दाबी गर्न नमिल्ने बताएका छन् । इरानमा शुक्रबारबाट सुरु हुने छनोटका प्रस्थान गर्नु एक दिनअघि टोली पाएका बालगोपालले भने,‘ उमेर समूह जति माथि हुँदै गयो । त्यति प्रतियोगिता चुनौतिपूर्ण र कठिन हुन्छन् । समूह चरणमा राम्रो […]

September 28, 2015

रोहित चन्द मनाङबाट खेल्न नपाउने

क्लब र खेलाडीबिच समझदारी भएतापनि रोहित चन्दले मनाङबाट खेल्न नपाउने भएका छन्| लिगको नियमावलीमा जनाए अनुसार प्रत्येक क्लबले घटिमा १८ र बढिमा ३० खेलाडी दर्ता गर्न पाइने प्रावधान छ| मनाङले जारी सिजनका लागि ३० खेलाडी दर्ता गरिसकेको हुनाले रोहितले लिग खेल्न नपाउने पक्का भएको हो| रोहित यसअघि इन्डोनेसियाको क्लब पर्सिजा जकार्ता बाट खेलेका थिए| फिफाले […]

September 24, 2015

सन्तोषको ह्याट्रिकले थ्रि स्टार विजयी

मोरङ, असोज ७ एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै थ्रि स्टारले जारी रेडबुल राष्ट्रिय लिगमा मोरङ फुटबल क्लबलाई ४-१ले पराजित गरेको छ| मोरङको लक्ष्मीनगर रंगशालामा भएको खेलमा मोरङले पहिलो गोल गर्यो| मोरङ्का लागि २८औं मिनेटमा स्ट्राइकर टेक बहादुर लिम्बुले अग्रता दिलाएका थिए| खेलभर आक्रमक रुपमा उत्रिएको थ्रि स्टारले हाफ टाइम नजिकिंदै गर्दा बराबरी गोल फर्काउन […]

September 24, 2015

मनाङद्वारा सुदुरपश्चिम ६-०ले पराजित

एन्फा कम्पलेक्सको एष्ट्रो टर्फमा खेलिएको राष्ट्रिय लिगको खेलमा चोटले सताएको सुदुरपश्चिमलाई मनाङ मर्स्यीङ्दि क्लबले ६-०ले पराजित गरेको छ| झापा-११ लाई पछिल्लो खेलमा झापामै गएर १-१को बराबरीमा रोकेको सुदुरले यस खेलमा आफ्नो महत्वपुर्ण खेलाडिहरु चोटका कारण खेलाउन सकेन| आकाश थापा, अमित तामाङ, विरेन्द्र चन्द लगाएतका खेलाडी चोटका कारण खेल्न सकेनन् भने विमल घर्ति मगर र विदेशी […]

September 23, 2015

विमलको आगमनसंगै सुदुरको प्रदर्शनमा सुधार

राष्ट्रिय लिग पुन: सुचारु भएदेखि यु-१९ टोलीका कप्तान विमल घर्ति मगर टोलीमा राखेको सुदुरपश्चिम फुटबल क्लबले कुनै खेल हारेको छैन| विमलले सुदुरका लागि खेलेको तिन खेलमा दुई गोल गरेका छन् र उनको प्रदर्शन पनि उत्कृष्ट रहेको छ| यु१९ टोलीका अधिकांश खेलाडी रहेको सुदुरको टोलीमा जम्न उनलाई धेरै कठिन पनि भएन| लुम्बिनी बिरुद्ध एन्फा कम्प्लेक्समा भएको […]

September 21, 2015

नेपाली यु१६ फुटबल टोली भोली नेपाल फर्कंदै

किर्गिस्तानमा आयोजित ए.एफ्.सी यु१६ च्याम्पिएनसिपको छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली भोली बिहान नेपाल आइपुग्ने कार्यक्रम रहेको छ| पहिलो खेलमा जोर्डनलाई २-१ले हराएको नेपालले दोश्रो खेलमा आयोजक राष्ट्र किर्गिस्तानलाई ४-२ले हराएको थियो| समुहको अन्तिम खेलमा ओमानसंग ३-१को हार व्यहोरेपनि समुह उपविजेता बनेको नेपाल अन्तिम चरणमा पुगेको हो| प्रतियोगिताको नियमानुसार उत्कृष्ट चार उपविजेता भारतमा हुने अन्तिम […]

September 20, 2015

बर्षौ पछी को सपना पुरा; बधाई सबैलाई

काठमाडौं, असोज ३ – नेपालको संविधान सभाले अन्नतः नयाँ संविधान जारी गरेको छ । नयाँ संविधान जारी भएको खुसीमा देशका अधिकांश ठाँउमा दिपावली मनाइरहँदा यसप्रति असहमत हुनेको संख्या पनि उल्लेख छ । मुख्यतः तराइ केन्द्रित दल संविधान सभा निर्माण प्रक्रियामा अन्तिम समयमा बाहिरिदा संविधान यति छिट्टै आउला भन्ने शंका थियो । तर, खास गरि सत्तासिन […]

September 20, 2015

गले एपिएफका प्रशिक्षक थापा

काठमाडौं, असोज ३ – चौतर्फी आक्रमण र अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्टिकरण मागेपछि एक साता नवित्दै एपिएफका प्रशिक्षक कृष्ण थापा गलेका छन् । उनले अघिल्लो साताको आफ्नो अभिव्यक्तिलाई हतासको प्रतिक्रिया भन्दै सबैसँग माफी मागेका छन् । अघिल्लो साता मंगबार रुस्लान थ्री स्टारसँग ४–१ ले पराजित भएपछि आक्रमक रुपमा प्रस्तुत भएका थापाले एन्फाको चर्को […]

September 20, 2015

टेक बहादुरको गोल मा आर्मीले एपिएफलाई हरायो

काठमाडौं, असोज ३ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा नेपाल आर्मी क्लबले नेपाल एपिएफलाई १-० ले हरायो । टेक बहादुर बुढाथोकीले खेलको एकमात्र गोल गरे । खेलको सुरु बाटनै नेपाल आर्मी अक्रमक देखिएपनी पहिलो अशालाग्दो प्रहार भने एपोएफ बाट भयो । ६औं मिनटमा हेमन गुरुङले प्रहार गरेको फ्री-किक बार […]

September 20, 2015

ओमान बिरुद्ध नेपालको सुरुवाती ११ घोषणा

काठमाडौं, असोज ३। नेपाली राष्ट्रिय यु-१६ फूटबल टिमले आज ओमान सँग एसियन कप चनोट चरणको तेश्रो तथा अन्तिम खेल खेल्दै छ । खेल बिस्केकमा दिउसो २:४५ नेपाली समयमा हुने छ । नेपालले आज बराबरी अथवा जित हात पारेमा छनोट पक्का हुनेछ। हार बेहोरेको खण्डमा नेपालले अन्य खेलको नतिजा पर्खनु पर्नेछ| नेपालले पहिलो खेलमा जोर्डनलाई २-१ ले […]

Success

Thank you for your time.