May 10, 2016
मारियो गोट्ज र रोबर्ट लेवानडोस्कीको पथलाइ पछ्याऊँदै बोरुसिया डर्टमण्डका कप्तान म्याट्स हुमल्स बायर्न म्युनिख जाने पक्का भएको छ| दुइ सिजन अगाडी मारिओ गोट्ज र एक सिजन अघिमात्र रोबर्ट लेवानडोस्की बायर्न पुगेका थिए| तर आफ्नो बाल्यकालमा म्युनिखबाट नै फुटबल खेल्न सुरु गरेका हमल्स एकदिन पुन: घरेलु टोलीमै फर्किने आशा धेरैले गरेका थिए| हमल्सले सन् २०२१ सम्मको […]
May 10, 2016
नेपाली राष्ट्रिय टोलिका फरवार्ड एवं यु-१९ टोलीका कप्तान विमल घर्ति मगर भोलि युरोप प्रस्थान गर्दै छन्| अखिल नेपाल फुटबल संघले गत महिनानै उनि युरोप जाने बताएपनि चोटका कारण मगर नेपालमै बसेका थिए| तर चोटमुक्त भएका बिमल अब आफ्नो व्यावसायिक करिअर सुरु गर्न युरोप लागेका हुन्| आगामी जुन १० देखि युरो कप २०१६ सुरु हुने भएकाले […]
May 10, 2016
राष्ट्रिय टोलीका सेन्टर ब्याक अनन्त तामङलाई स्पेन जानु पुर्व होल्याण्डबाट पनि प्रशिक्षणकालागी अवसर मिलेको कुरा हाम्रो खेलकुदले बुजेको छ । हाम्रो खेलकुदको श्रोत अनुसार उनलाई निज्मेगेन फुटबल क्लबबाट करिब २ महिनाको प्रशिक्षणका लागी अवसर मिलेको थियो । निज्मेगेनले यो सिजन होल्याण्डको पहिलो डिभिजनमा १०औ स्थानमा सम्पन्न गर्यो । तर अनन्त र अन्जन दुबैले स्पेनको मार्बेला रोज्दै स्पेनको […]
May 9, 2016
चण्ढीगढ (एजेन्सी)- रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार किड्स इलावन पञ्जाबमाथि १ रनको सनसनीपूर्ण जित हासिल गरेको छ । एबी डि भिलयर्सको अर्धशतकबाट प्रेरित बैंगलोरले पहिले ब्याटिड् गदै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । जवाफमा कप्तान मुरली विजयको उच्च प्रदर्शनका वावजुद पञ्जाबले ४ विकेट गुमाएर सय […]
May 9, 2016
आफ्नो बारेमा फैसला आएपछि ६० बर्षे प्लाटिनीले जिम्मेवारीबाट अलग हुने बताएका छन् । प्लाटिनी र फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर भूक्तानीका क्रममा दोषी पाइएका थिए । दुवैले गलत काम नगरेको दाबी गर्दै आएका थिए । सुरुमा उनीहरुमाथि ८ बर्षको प्रतिबन्ध लागेपनि पछि ६ बर्षमा घटाइएको थियो । प्लाटिनीका बारेमा तीन सदस्यीय न्यायिक निकायले गैरकानुनी रुपमा […]
May 9, 2016
काठमाडौं, बैशाख २७ गते । लालीगुरास र स्किब्सले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् । लालीगुरासले नेपाल मोडेललाई ३२–२७ ले पराजित गर्यो । लालीगुरासको जितमा देवकुमार तामाङले १२ अंक योगदान गरे । स्किब्सले आयोजक बसुन्धारा नेपाल एकेडेमी (बीएनए) ‘बी’ लाई १७–१० ले हरायो ।विजयी टिमका लागि सञ्जयले १४ अंक […]
May 9, 2016
धावक रामसुन्दर कार्की ललितपुरको जावलाखेलदेखि लुम्बिनीसम्म दौड्ने भएका छन् । यसअघि पााच पटक उपत्यकादेखि लुम्बिनीसम्म दौडिसकेका कार्कीले छैटौं पटकको दौड जेठ ५ गतेदेखि प्रारम्भ गर्ने भएका छन् । कार्की बुद्धजयन्तीका दिन जेठ ८ गते बिहान लुम्बिनी पुग्ने बताइएको छ । त्यसदिन कार्की लुम्बिनीमा बुद्धजयन्तीका अवसरमा हुने र्यालीमा पनि सहभागी हुने छन् । दौडका दौरान कार्कीलाई […]
May 9, 2016
पोखरा, २६ बैशाख नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा पोखरामा पहिलो पटक हुने पोखरा स्पोर्टस् अवार्ड–२०७२ मा विभिन्न विधाको मनोनयन सार्वजनिक गरिएको छ । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा मंचले ५ विधामा उत्कृष्ट १ जनालाई अवार्ड प्रदान गर्ने जानकारी दिएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्ड विधामा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सम्मानित हुने छन् । जुरी कमिटीको सिफारिस र […]
May 9, 2016
एथ्लेटिको म्याड्रीडको हार सङै एथ्लेटिको ला-लिगा को उपाधी दौडबाट बहिरिएको छ । अंक तालिकाको पुछारमा रहेको लेभान्टे सँग २-१ को हार पछि एथ्लेटिको उपाधी दौडबाट बहिरिएको हो । त्यस्तै बार्सिलोनाले इस्प्यान्योल बिरुद्ध ५-०को सहज जित दर्ता गर्दै आफुलाई रियल बिरुद्ध १ अंक आगडी राखेको छ । बार्सिलोनाले यस सिजनको अन्तिम खेल जिते उपाधी जित्ने छ । बार्सिलोनाका लागी लुइस […]
May 9, 2016
इन्डियन प्रिमिएर लिग (आई.पी.एल) अन्तर्गत आइतबार भएको खेलमा सनराइजर्स हैदरबाद र गुजरात लायन्सले जित हात पारे | आशा गरिएका ब्याट्सम्यान चल्न नसकेपछि १७८ रन पछ्याएको मुम्बई इन्डिएन्सले जम्मा ९२रन मात्र बनाउन सक्यो| मुम्बईको इनिंग्समा हरभजन सिंहले २१ रन बनाएका थिए भने पाण्ड्या र पोलार्डले १७ र ११ रन बनाए, अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन […]