March 5, 2024
हिमाल खरेल, बिर्तामोड क्लब स्थापनाको ९०औं वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्ड कपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो । कठिन जित निकालेर लिग च्याम्पियन चर्च ब्वाइजले अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजको समापनसँगै घरेलु मैदानमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको व्यस्त तालिका सकिएको छ । फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटको हार बेहोरेसँगै घरेलु मैदानले केही विश्राम पाउने भएको छ । तर नेपाली टोली यसै साता हङकङ भ्रमण गर्दैछ । उक्त भ्रमणका लागि टोली पनि घोषणा भइसकेको छ । हङकङ भ्रमणमा रोहित […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ । फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो । टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट गुमाएर अन्तिम ओभरमा पूरा गरेको हो । नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले अर्धशतक बनाउँदा साइब्रान्ड एंगलब्रेक्टले ४८ रनको आक्रामक […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोड्यो । एक समय विशाल लक्ष्यतर्फ अग्रसर नेपालले बिचमा रनगति बढाउन नसक्दा त्यहाँसम्म पुग्न सकेन । […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेख नेदरल्यान्ड्सविरुद्ध त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा अर्धशतकबाट चुकेका छन् । आसिफ ४७ रनमा माइकल लेभिटको एलबीडब्लु धरापमा परे । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । उनी १४ औं ओभरको चौथो बलमा पेभेलियन फर्किए । नेपाल १४ ओभरमा १२७-३ को स्थितिमा छ । गुलशन झा […]
March 5, 2024
बिर्तामोड (हाम्रो खेलकुद)- झापा गोल्ड कपले एपिएफ फुटबल क्लबलाई कारबाही गरेको छ । बागमती युवा क्लब विरुद्ध सोमबार भएको खेलमा एपिएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरेको जनाउँदै झापा गोल्ड क्लबले कारबाही गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। एपिएफले केहि खेलाडीको जर्सी नम्बरका लागि मार्कर मेडिकल टेपको प्रयोग गरेको थियो। झापा गोल्ड […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध खेल्ने टोलीमा कुनै परिवर्तन गरेको छैन । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । यसक्रममा लिग चरणमा नेदरल्यान्ड्सलाई हराएको टोलीनै आज खेल्नेछ । नेदरल्यान्ड्सले भने पछिल्लो खेलबाट २ परिवर्तन गर्ने क्रममा आर्यन दत्त र […]
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । नेदरल्यान्ड्सले २ परिवर्तन गर्ने क्रममा आर्यन दत्त र नोआ क्रोसलाई विश्राम दिएको छ । फ्रेड क्लासेन […]
March 5, 2024
एजेन्सी – साउदी टोली अल नासर एसियाली च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । क्वाटरफाइनल अन्तर्गत हिजो राति भएको पहिलो लेगमा अल नासर युएईको टोली अल अइन विरुद्ध १-० ले पराजित भएको हो । अन अइनको जितमा सोफियान रहिमीले खेलको ४४औं मिनेटमा गरे । उनले काकुको पासको सदुपयोग गर्दै गोल गर्न सफल भएका […]
March 5, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सोमबार आर्सनलले सेफिल्ड युनाइटेडलाई ६-० ले हराएको छ। खेलको पाँचौं मिनेटमा आर्सनलमा मार्टिन ओडेगार्डले गोल गरेर आर्सनललाई अग्रता दिलाए। १३ औं मिनेटमा सिफल्डका जेडेन बोग्लेले आत्मघाती गोल गरे। १५औं मिनेटमा ग्राबियल मार्टिनेलीले, २५औं मिनेटमा केई हाभर्जले र ३९औं मिनेटमा डिक्लेन राइसले गोल गपछि आर्सनल पहिलो हाफमा नै ५-० ले अगाडि […]