May 15, 2016
भर्खरै सम्पन्न ला लिगा सिजनमा एट्लेटिको म्याड्रिडले तेश्रो स्थानमा लिगको अन्त्य गर्यो तर सो क्रममा उसका गोलकिपर यान् ओब्लाकले नया किर्तिमान रचे| हालसालै मात्र एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका ओब्लाकले यो सिजनमा सबै ३८ लिग खेल खेल्दै १८ गोल मात्र खाए| यसअघि सोहि रेकर्ड १९९३/९४ सिजनमा डेपोर्तिभो ल कोरुनाका गोलरक्षक पाको लियानोको नाममा रहेको थियो| यो […]
May 14, 2016
बार्सिलोनाले आफ्नो अन्तिम खेल ३-०ले जितेपछि रियल म्याड्रिड आफ्नो खेल जितेपनि उपाधिबाट बन्चित भएको छ| क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गरेको दुइ गोलको मद्दतले डेपोर्तिभोलाई २-०ले हराएको म्याड्रिडले ९० अंक बनायो भने बार्सिलोनाले पनि आफ्नो अन्तिम खेल जित्दै ९१अंकमा लिग समाप्त गर्यो| बार्सिलोनाका लागि लुइस सुअरेजले ह्याट्रिक गरे र सिजनमा ४० गोल गरेसंगै पिचिची ट्रफी पनि […]
May 14, 2016
लुइस सुआरेजको ह्याट्रिकको मद्दतले ग्रनाडालाई ३-०ले हराउँदै बार्सिलोनाले २४औं पटक स्पेनिश ला लिगाको उपाधि कब्जा गरेको छ| अन्तिम खेलमा रियल म्याड्रिडभन्दा एक अंक मात्र अगाडी रहेको बार्सिलोनाले जित दर्ता गर्दै उपाधिमाथि कब्जा जमाएको हो| उता रियल म्याड्रिडले भने डेपोर्तिभोलाई २-०ले हरायो| म्याड्रिडका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गरेका थिए| आज गरेको तिन गोल […]
May 14, 2016
आकांक्षी मध्ये उपाध्यक्षबाट ४ र सदस्यबाट ९ जनाले उम्मेदवारी फिर्ता लिएपछि नेपाल भलिबल संघमा सबै निर्वारोध निर्वाचित भएका छन् । सातौं साधारण सभाको पहिलो दिन अध्यक्ष मनोरञ्जन रमण शर्मासहित महासचिव, ७ सचिव र कोषध्यक्ष निर्विरोध चुनिएका थिए । शनिबार उम्मेदवारी फिर्ता भएपनि पाँच उपाध्यक्षमा याम बहादुर गुरुङ,उपेन्द्र कुमार यादव,निरोज मास्के,ऐन बहादुर शाही र हरक सिंह […]
May 14, 2016
जारी इन्डियन प्रीमियर लिगमा रोयल च्यालेन्जर ब्याङलोरको गुज्रात लायन्स बिरुद्धको १४४ रनको किर्तिमानी जितमा धेरै किर्तिमान हरु जोडिए । बिराट कोह्लिको सिजनको तेस्रो सेन्चुरी र डि भिलिएर्सको १२९ रन नट आउटमा दोस्रो वोकेटमा जोडियेको यो साझेधारी टि २० क्रीकेटमा नै सबै भन्दा धेरै रह्यो । बिराट र डि भिलिएर्सको साझेधारिमा एकै खेलमा यी किर्तिमानहरु बने […]
May 14, 2016
नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाद्वारा आयोजित प्रथम पोखरा स्पोर्टस अवार्ड वर्ष उत्कृष्ट खेलाडी २०७२ बाट फुटबलका हेमन गुरुङ र मञ्जु गुरुङ सम्मानित भएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका हेमन गुरुङले वर्ष खेलाडीबाट सम्मानित हुने क्रममा शारीरिक सुगठनका सुरेश गुरुङ र आर्चरीका असिम शेरचनलाई पछि पारे । १२ औं दक्षिण एसियाली खेलकुद (साग) […]
May 14, 2016
नवयुग श्रेष्ठ र सन्तोष श्रेष्ठको गोलमा त्रिभुवन आर्मी क्लब भुटानको बिआरसीलाई २–१ ले हराउँदै मोरङको उर्लाबारीमा जारी पाँचौ मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आर्मीले सोमबार हुने फाइनलमा आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले खेलको अधिकांश समय आफनो पक्षमा राखेपनि गोल संख्या बढाउन सकेनन् । खेलको अन्तिम १५ […]
May 14, 2016
अखिल नेपाल फुटबल संघले स्वर्गीय ललित कृष्ण श्रेष्ठको स्मृतिमा आयोजना गर्न लागेको ललित स्मृति यु-१८ फुटबल प्रतियोगिताको लागि थ्री स्टार क्लबले खुला छनोटबाट खेलाडी लिने भएको छ| स्वर्गीय श्रेष्ठ थ्री स्टार क्लबका अध्यक्ष रहीआएका थिए भने एन्फाका कार्यवाहक अध्यक्ष पनि थिए| उनको जेष्ठ २९ गतेका दिन आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको थियो| सोहि दिनमा […]
May 14, 2016
आज हुने बार्सिलोना र रियल म्याड्रिडको खेलको नतिजाले स्पेनिश ला लिगा उपाधि कसले उचाल्छ भन्ने टुंगो लाग्नेछ| म्याड्रिडले नेपाली समयानुसार राति ८:४५बजे डेपोर्तिभो ल कोरुनाको सामना गर्दैछ भने सोहि समयमा बार्सिलोनाले ग्रनाडाविरुद्ध आफ्नो अन्तिम खेल खेल्नेछ| अन्तिम खेल बाँकी रहेको स्थितिमा बार्सिलोना ८८ अंक लिएर शिर्ष स्थानमा छ भने रियल म्याड्रिड एक अंक कम बोकेर […]
May 13, 2016
काठमाडौं– नेतृत्वका लागि यसअघि निकै रस्सा कस्सी चल्दै आएको नेपाल भलिबल संघमा यसपट मुख्य नेतृत्व सर्वसम्मतमा चुनिएको छ । पूर्व अध्यक्ष गंगाबहादुर थापा र निर्वतमान अध्यक्ष दानबहादुर तामाड्ले सर्वसम्मत नेतृत्व लिन चाहेपनि नेकपा एमालेको भातृ सगठनले नेपाल खेलकुद महासंघको पहलमा मनोरञ्जनरमण शर्मा अध्यक्ष चुनिएका छन् । उनी यसअघि संघको उपाध्यक्ष छन् । शर्माको प्यानलबाट महासचिव […]