default_image

Featured

default_image

May 18, 2016

आठ वर्षमुनि मन्थन र प्रशंसा च्याम्पियन

मन्थन जोशी र प्रशंसा मोक्तानले तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको यु–८ सिंगल्सको उपाधि बुधबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा मन्थनले सक्षमविक्रम शाहलाई १०–५ र १०–६ को सोझो सेटमा पराजित गरे । राजवीर प्रधान र शिवेन महर्जन संयुक्त रुपमा तेश्रो भए । गल्र्सको राउन्ड रोविन लिगको अन्तिम खेलमा प्रशंसाले नभिका श्रेष्ठलाई […]

May 17, 2016

इंगल्याण्डको युरो टोलि घोषणा: आर्सनलका विल्सिएरदेखि युनाईटेडका राश्फोर्डसम्म अटाए

इंग्ल्याण्डका म्यानेजर रोय हज्सनले आगामी जुन १०बाट सुरु हुने युरो २०१६का लागि आफ्नो टोलीको नाम सुनाएका छन्| केहि खेलाडी भर्खरै चोटबाट फर्किएको र उनीहरुको स्थिति अध्ययन गर्नुपर्ने हुनाले हाललाई २६ खेलाडीको नाम सुनाइएको छ| प्रतियोगिताको लागि प्रत्यक टोलीले २३ खेलाडीको नाम बुझाउनु पर्ने प्रावधान रहेको छ| कप्तान वेन रुनीलाइ आक्रमणमा साथ दिन प्रिमिएर लिगका उच्च […]

May 17, 2016

स्पेनको युरो टोलीबाट टोरेस, माटा र डिएगो कोस्टा बाहिर

स्पेनका प्रशिक्षक भिसेन्टे डेल बोस्केले आज घोषणा गरेका युरो टोलीमा प्रिमिएर लिग खेल्ने ठुला नाम भएका खेलाडी अटाएनन्| एत्लेटिको म्याड्रिडका स्ट्राइकर फर्नान्डो टोरेस, चेल्सीका डिएगो कोस्टा र म्यानचेस्टर युनाइटेडका ह्वान माटा सहित आर्सनलका सान्टि कजोर्ला र हेक्टर बेल्लेरिन पनि स्पेनी टोलीमा परेनन्| आगामी जुन १० देखि सुरु हुने युरो २०१६मा स्पेन समूह ‘डी’मा क्रोएसिया, चेक […]

May 17, 2016

अकी र अदित क्वाटरफाइनलमा

अकी जुवेन रावत र अदित सुवेदी तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको यु–१२ ब्वाइज सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोही स्पर्धामा आरभसम्राट हाडा, साम्पुहाङ राई, कुवेहाङ चेम्जोङ, आदित्य सुवेदी, निश्चल अधिकारी तथा मिलन जोशी पनि क्वाटरफाइनलमा पुग्न सपल भए । अकीले इभ्याक जोशीलाई ६–० र ६–१, अदितले रोहन चौधरीलाई ६–० र ६–०, आरभले […]

May 17, 2016

लेस्टर सिटिका पाँच आश्चर्यजनक तथ्यहरु

लेस्टर सिटि फुटबल क्लब सिजनको सुरुवातमा यति धेरै गुमनाम थियो कि उसको नाम कसैले लिसेस्तर भन्थे त कसैले लिचेस्तर| तर प्रिमिएर लिगको उपाधि जितेसंगै विश्व फुटबललाइ चकित तुल्याएको लेस्टरको पाँच तथ्य यसप्रकार छन्: प्रशिक्षक र्यानेरीको अनुबन्धन यस सिजनको सुरुवातमा लेस्टर सिटीका प्रशिक्षक नाईजल पिअर्सन थिए| गत सिजन रेलिगेसनको मुखैबाट क्लबलाई बचाएका उनले यस सिजन पनि […]

May 17, 2016

बेंगलोरको ब्याटिंग चलेपछि कोलकाता हार्यो

आई पी एल अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेंजर्स बेंगलोरसंग नौ विकेटको पराजय भोगेको छ| पहिलो ब्याटिंग गरेर १८३ रनको उत्तम योगफल तयार परेको कोलकाताका लागि कप्तान गौतम गम्भीर र मनिष पाण्डेले अर्धशतकिय पारि खेले| पारीको अन्तिममा आन्द्रे रसलले आक्रामक ब्याटिंग गर्दै टोलीलाई उत्तम योगफल सम्म डोर्याएका थिए| फर्ममा नरहेका क्रिस […]

May 16, 2016

मञ्च पदाधिकारीलाई राखेपको बधाई

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सोमबार एक कार्यक्रमको आयोजना गर्दै बधाइ तथा शुभकामना दिएको छ । राखेप सदस्य–सचिव केशवकुमार विष्ट, तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती, प्रेस सल्लाहकार रोहित दाहालले पदाधिकारी एवंम सदस्इलाई खादा, माला र मायाको चिनो प्रदान गरी नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ दिनुका साथै […]

May 16, 2016

आर्मीलाई मदन भण्डारी गोल्डकप, नवयुग सर्वोत्कृष्ट खेलाडी

काठमाडौं – राष्ट्रिय टोली स्टार नवयुग श्रेष्ठको २ गोलमा त्रिभुवन आर्मी क्लबले पाँचौ मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरडको उर्लाबारीमा सामबार आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानलाई २–१ गोलमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । नवयुगले पहिलो गोल २९ औं मिनेटमा गरेका थिए । बिमल रानाले पासमा नवयुगले पेनाल्टी बक्स भिबबाट […]

May 15, 2016

हैदराबाद नकआउट चरण नजिक

मोहाली – सनराइजर्स हैदराबादले उत्कृष्ट ब्याटिड् गर्दै किड्स ११ पञ्जाबलाई ७ विकेटले हराएपछि जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को नकआउट चरणमा पुग्ने सम्भावना जीवत राखेको छ । १ सय ८० रनको लक्ष्य पछ्याएको हैदराबादका कप्तान डेविड वार्नरले अग्रभागमा रहेर टोलीको मोर्चा सम्हालेका थिए । उनले ४१ बलमा ५२ रन बनाए भने युवराज सिंहले मात्र २४ बलमा […]

May 15, 2016

प्रिमिएर लिग सिजन आज अन्त्य हुँदै

इंगलिश प्रिमिएर लिग (इ.पी.एल) सिजन २०१५/१६ अन्तर्गत आज सबै क्लबले आफ्नो अन्तिम खेल खेल्दै छन्| सिजनको सुरुवातदेखि आश्चर्यचकित तुल्याएको यस सिजन अन्तिम दिनसम्म पनि सोहि पथमा चलिरहेको छ| ठुला टोलीहरुको खस्किदो प्रदर्शनमाथि सानाटोलीहरुको उत्साहजनक जित र आशा लागेका खेलाडीहरुको बिर्सनलायक प्रदर्शन रहँदा नयाँ खेलाडीहरुले देखाएको कौशलले सिजनभर समर्थकहरुलाई मनोरन्जन प्रदान गर्यो| लिगका सबै क्लबले आज […]

Success

Thank you for your time.