May 26, 2016
काठमाडौं – राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्ती मगरकी बहिनी १७ बर्षे मनीषा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । नवलपरासी बर्दघाट नगरपालिका ८ भुताहास्थित घरमा उनलाई बिहीबार बिहान मृत अवस्थामा भेटेपछि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । नवलपरासी फुटबल संघका अध्यक्ष प्रकाश पंगेनीका अनुसार घरमा विमलकी बहिनी एक्लै थिइन् । उनीकी आमा कामको सिलसिलामा अघिल्लो […]
May 25, 2016
दिल्ली (एजेन्सी)- सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो प्ले अफका लागि छनोट भएको छ । दिल्लीको फिरोज शाह कोट्ला मैदानमा बुधबार राती भएको इलिमिनेटर खेलमा कोलकाता नाइट राइडर्सलाई २२ रनले हराउँदै हैदराबाद प्ले अफका लागि छनोट भएको हो । अब आइपिएल उपाधिका लागि तीन टोलीमात्र बाँकी रहेका छन् । कलाकार शाहरुख खानको कोलकाता […]
May 25, 2016
रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको फाइनल खेल्नु अघि अघि ठुलो धक्का लागेको छ| प्रशिक्षणको दौरान आफ्नै गोलरक्षक संग जुधेका रोनाल्डोले आफु खेल्न सक्ने बताए पनि उनि खेल्ने सम्भावना कम रहेको बुझिएको छ| ३१ वर्षीय रोनाल्डोको तिघ्रामा चोट लागेको तर सो चोट सामान्य भएको उनले बताएका छन्| तर, केहि हप्तामै फ्रान्समा सुरु हुने युरोको लागि खतरा नलिने […]
May 25, 2016
अखिल नेपाल फुटबल संघको आयोजनामा भइरहेको सहिद स्मारक रेड बुल ‘सी’ डिभिजन लिग २०७३ अन्तर्गत आज भएको खेलमा मनोहरा एकीकृत विजयी भएको छ| पहिलो खेलमा बिरगंज युथ एकेडेमीलाई ४-२ले पछि परेको मनोहराले आज सानो गौचरणलाई २-१ ले पराजित गर्यो| ३४औं मिनेटमा अखिलेश कार्कीको गोलले अगाडी बढेको गौचरणले दोश्रो हाफमा खराब प्रदर्शन गरेपछि हार व्यहोरेको थियो| […]
May 25, 2016
अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघद्वारा आयोजित उपत्यकाव्यापी चेतनामूलक बोसिया खेलकुद प्रतियोगताको व्यक्तिगत स्पर्धामा एसइआरसी, बालुवाटरका अमिर बोम्जन बुधबार पहिलो भएका छन् । शान्ति सेवा गृह, गौशालाका बुद्ध राई दोश्रो भए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको टिममा मस्कुलर डिस्ट्रपी फाउन्डेसन, ललितपुरका यजु महर्जन, अंकित श्रेष्ठ र आर्यन श्रेष्ठ सम्मिलित टोली पहिलो […]
May 25, 2016
विगत लामो समयदेखि राष्ट्रिय टोलीमा युवा अनुहार देखिदै आएकोमा यो पाली भने अनुभवी खेलाडीहरुको नाम पनि टोलीमा देखियो| जापानिज प्रशिक्षक ग्योतोकु कोजिले प्रशिक्षणको जिम्मा सम्हालेको केहि हप्तामै नेपालले मलेसियाको युवा टोलिसंग मैत्रीपूर्ण खेल खेलेको थियो र सो समयमा उनले अनुभवी खेलाडी भन्दा युवालाई मौका दिएका थिए| तर राष्ट्रिय टोलीले लाओसको सिनिअर टोलिसंगै खेल खेल्ने भएकाले […]
May 24, 2016
बैंगलोर (एजेन्सी)- एबी डि भिलियर्सको उत्कृष्ट प्रदर्शनबाट प्रेरित रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ । आइपिएलको पहिलो प्ले अफमा गुजरात लायन्सलाई ४ विकेटले हराउँदै बैंगलोर फाइनल पुगेको हो । उच्च फर्ममा रहेको कप्तान विराट कोहलीलगायत माथ्थिलो क्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि डि भिलियर्सले एक्लै मोर्चा सम्हालेका थिए । बैंगलोरले एक समय […]
May 24, 2016
लन्डन (एजेन्सी)- होजे माउरिन्हो म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षक बन्ने लगभग पक्का भइरहँदा मंगलबार अन्तिम टुंगो भने लाग्न सकेन । माउरिन्होका एजेन्टले युनाइटेडका पदाधिकारीसँग मगलबार छलफल गरेपछि उनी क्लबको प्रशिक्षक बन्ने सम्भावना बलियो भएको छ । माउरिन्होका एजेन्ट जोर्जे मेन्डिस युनाइेड अफिसिलयलाई भेट्न मंगलबार लन्डन पुगेका थिए । मंगलबार सम्झौता घोषणा हुने बताइएपनि त्यसका लागि अब […]
May 24, 2016
काठमाडौं – झापाका भुपेन्द्र निरौलाले १९ औ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन्। उनी नवौं चरणको खेलमा फिडे मास्टर बिलमलाल श्रेष्ठसंग पराजित भएका थिए। निरजले सात अंक जोडेका थिए। नेपाल बुद्धिचाल संघको आयोजनामा र ईलाम जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ललितपुरका सजिन महर्जन साढे ६ अंक सहित दोस्रो स्थानमा रहे । उनले पुर्ब नेपाल नेपाल […]
May 24, 2016
जेठ १९ गते ,काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बर्खास्त गरिएका आफ्ना तीन पदाधिकारी र सदस्यलाई पुर्नबहालीका लागि मागेको समयमा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले सहमति जनाएको छ । फिफाको निर्देशनअनुसार पूर्नबहालीको लागि केन्द्रिय समितिको बैठक डाक्नु पर्ने भएकाले त्यो सम्मका लागि सहमति दिन एन्फाले पत्रमार्फत अनुरोध गरेको […]