January 7, 2016
रोहित चन्दको मलेसियाली क्लब टि-टिम एफ.सी.ले रोहित सम्मिलित पहिलो खेलमा जित हासिल गरेको छ| आज खेलिएको मैत्रीपुर्ण खेलमा टि-टिम एफसीले यु.आई.टि.एम. एफसीलाई १-०ले पराजित गरेको हो| खेलको एक मात्र गोल पेनाल्टीबाट टि-टिमका टोमिस्लाभ ब्युसिचले गरेका थिए| रोहितको क्लब टि-टिमले आगामी जनवरी एघार तारिखको दिन पी.डी.आर.एम क्लब्संग अर्को मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ| क्लबको मुख्य […]
January 7, 2016
फिफाले जारी गरेको विश्व फुटबल वरियतामा नेपाल इतिहासकै निम्न स्थानमा पुगेको छ| गत महिना १९२ स्थानमा रहेको नेपाल यो महिना जारी गरिएको वरियतामा चार स्थान तल झरेको छ| १९६औं स्थानमा रहेको नेपाल दक्षीण एसियाको पुछारमा रहेको छ| नेपालले पछिल्लो महिना खेलेको तिन अन्तराष्ट्रिय खेलमध्य तिनवटामै हार व्यहोरेपछि त्यसको असर वरियतामा पुगेको हो| नेपालले मैत्रीपुर्ण खेलमा […]
January 7, 2016
पुष २३ गते, काठमाडौं । आज नेपाली राष्ट्रिय फूटबल टोली भोली बाट सुरु हुने बाङ्ग्लाबन्धु गोल्ड कप खेल्नको लागि बाङ्लादेश तर्फ प्रस्थान गर्दैछ । युवाहरुले भरिएको टोलिले आफ्नो पहिलो खेल जनवरी ९ तरिखमा मलेशिया बिरुद खेल्नेछ । नेपालले यो प्रतियोगितलाई सागको तयारीको रुपमा हेरेको छ । टिमको कप्तानी बिराज महर्जनले गर्ने लगभग पक्का देखिएको छ । […]
January 6, 2016
राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ्ग मनाङ मर्स्याङ्गदि क्लबबाट खेल्ने पक्का भएको छ । करिव एक दशकदेखि थ्री स्टारबाट व्यवसायीक फुटबल खेल्दै आएका किरणको राष्ट्रिय लिगपश्चात अनुबन्धन सकिएको थियो । राष्ट्रिय लिगको उपाधि उठाउँदा किरणनै टोलीका कप्तान रहेका थिए । यसअघि मच्छिन्द्रबाट पनि खेलिसकेका किरणको यो तेश्रो ए डिभिजन क्लब हो । किरणको अनुबन्धनसंगै मनाङ्गको गोलरक्षणको समस्यामा सुधार […]
January 6, 2016
सर्बोच्च अदालतले नेपाल ओलम्पिक कमिटीकको एक मुद्धामा फैसला भएको छ । नेपाल ओलम्पिक कमिटीका तत्कालिन अध्यक्ष धु्रव बहादुर प्रधान तथा तत्कालीन महासचिव जीवनराम श्रेष्ठलाई विपक्षी वनाई निजहरुले नेपाल ओलम्पिक कमिटीको नाउामा काम कारवाही गरी सर्वोच्च अदालतबाट रुक्म शम्शेर राणाको नेतृत्वमा रहेको नेपाल ओलम्पिक कमिटीलाई दिएको मान्यतालाई अपहेलना गरेको भनी राष्ट्रिय खेलकूद परिषदका तत्कालिन सदस्य–सचिव युवराज […]
January 5, 2016
पुष २१ गते, काठमाडौं नेपाली राष्ट्रिय फूटबल टोलिमा बङ्गबन्धु कपमा सहभागिता जनाउन बंगलादेश प्रस्थान गर्ने टोलीमा फेरबदल भएको छ| चोटका कारण डिफेन्डर देवेन्द्र तामाङ्गले खेल्न नसक्ने भएपछि दिनेश राजवंशीलाइ उनको ठाउँमा टोलीमा सामेल गरिएको छ| चोटका कारणनै साफको टोलीमा नपरेका देवेन्द्र सो चोटबाट ठिक भएर मोफसलका प्रतियोगितामा खेलिसकेका थिए| तर, राष्ट्रिय टोलीमा प्रशिक्षणका दौरान पुन: चोट बोकेपछि […]
January 5, 2016
काठमाडौं, पुस २१ गते । दोश्रो तथा अन्तिम दिन मंगलबार दस खेलाडी छनोट गर्दै भारतमा माघ–फागुनमा हुने १२ औं दक्षिण एसियाली खेलकुदका लागि तेक्वान्दो छनोट प्रतियोगिता सम्पन्न भएको छ । दोश्रो दिन आ–आफ्नो तौलसमूहमा पहिलो भएका ८ पुरुष र २ महिला खेलाडी छनोट भए । सागमा तेक्वान्दोबाट ८ पुरुष र ५ महिला गरी १३ खेलाडी […]
January 5, 2016
कृतिमानी बिश्व पर्वतारोही संजय पण्डितलाई सम्माननीय रास्ट्रपति बिध्या देबी भण्डारीले आज सितल निवासमा बधाई एबम सम्मान गर्नु भएको छ | अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा उल्टो हिडेर आधार सिबिर मरान्गु गेट देखि अफ्रीकाकै सर्बोच्च शिखर सम्म नेपाली ढाका टोपी ,दौरा सुरुवाल सहित पुगेका संजय पण्डितलाई रास्ट्रपति बिध्या देबी भण्डारीले दोसल्ला ओडाएर किलिमन्जारो […]
January 5, 2016
पुष २१ गते, काठमाडौं आज मुम्बईमा १५ बर्षे प्रनव धनवडेले एउटाै इनिङमा १००० रन बनाउदै ११७ बर्ष पुरानो किर्तिमान टोडेका छन । प्रनव कुनै पनि क्रीकेटको फर्म्याटमा १०००रन बनाउने पहिलो खेलाडी भएका छन । सन १८९८मा बेलायतका अर्थेर कोलिन्सले ६२८ बनाएपछी उक्त रेकोर्ड ११७ बर्षसम्म कसैले तोड्न सकेका थिएनन । प्रनवले ३२३ बल खेल्दै १००९ […]
January 5, 2016
रोहित चन्दले मलेसियाली क्लब टि-टिम एफ.सी.मा प्रशिक्षण सुरु गरेका छन्| अस्ति मात्र नेपाल बाट मलेसिया पुगेका रोहितले आज बाट प्रशिक्षण सुरु गरेका हुन्| उनको क्लबले आउँदो जनवरी ३०मा माथिल्लो डिभिजन पुग्न प्ले-अफ खेल्दै छ| रोहितले सो क्लबमा ३० नम्बर जर्सी लगाउने छन्| फोटो: टि-टिम एफ.सी.