May 29, 2016
बैंगलरु (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरले २ सय ९ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले कप्तान डेभिड वार्नरको अर्धशतकको मद्दतमा निर्धारि २० ओभरमा ७ विकेट गुमाउर २ सय ८ रन जोडेको छ । पहिलो विकेटका लागि शिखर धवनसँग ६३ रनको साझेदारी गरेका वानर्रले ३८ […]
May 29, 2016
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री– ११ र मुख्य सचिव– ११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्य सचिवको टिम आइतबार विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मुख्य–सचिव टिमले प्रधानमन्त्री टिमलाई ३–२ गोलले पराजित गर्यो । निर्धारित ६० मिनेटको खेलमा मुख्य–सचिवको तर्फबाट सिचाईं मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २ तथा लोक सेवा आयोगका सचिव माधव रेग्मीले १ […]
May 29, 2016
काठमाडौं, जेठ १६ गते । सीसीआरसी ‘बी’ ले प्रथम स्किम्स कप खुला थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । महाराजगन्ज, चक्रपथस्थित आयोजक स्किम्सको कोर्टमा भएको फाइनलमा सीसीआरसीले नासालाई २१–१८ ले पराजित गर्यो । सीसीआरसीको जितमा आशिष बस्नेत र थिलेन शेर्पाले समान १०–१० तथा करण केसीले १ अंक जोडे । हिमालयन ह्याप्पी […]
May 29, 2016
बिशाल राइको दोस्रो हाल्फको अग्रता जोगाउन नसक्दा नेपाल र लाओस बिरुद्धको खेल १-१ को बराबरिमा सकिएको छ । पहिलो हाल्फमा गोल रहित बराबर रहेको नेपालले दोस्रो हाल्फमा केहि आक्रामक देखियो । ७७ औं मिनेटमा मिडफिल्डर बिशाल राईले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भए पछी नेपालले खेलमा अग्रता लिएको थियो । तर नेपाल ले त्यो […]
May 29, 2016
अनिल गुरुङ को कप्तानीमा नेपाल आज लाओस सँग मैत्रीपुर्ण फुटबल खेल्दै छ । यो फिफा मान्यता प्राप्त खेल हो । फिफा बरियतामा १८० औ स्थानमा रहेको नेपालले १७६ औ स्थानमा रहेको लाओसलाई हराएमा नेपालको फिफा र्यान्किङमा सुधार आउने छ । लाईभ कसरी हेर्ने ? समय : साँझ ५:१५ , नेपाली समय उक्त फुटबल खेल नेपालमा […]
May 28, 2016
मिलान (एजेन्सी) – स्पेनको रियल मड्रिडले ११ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । सहरी प्रतिद्वन्द्वि एट्लेटिको मड्रिडलाई टाइब्रेकरमा ५–३ हराउँदै रियालले उपाधि जितेको थियो । रियलका लागि लुकास भाजक्वेज, मार्सेलो, गेराथ बेल,सर्जियो रामोस र क्रिस्टियानो रोनाल्डो गोल गरेका थिए । एट्लेटिकोका एन्टोनी ग्रेजमन, गावि र साउन निगुजले गोल गरे भने युवानफ्रानको […]
May 28, 2016
मिलान (एजेन्सी)– निर्धारित ९० मिनेटको खेल सकिन १२ मिनेट बाँकी रहँदा याननिक कारस्कोले बराबरी गोल फर्काएपछि च्याम्पियन्स लिग फाइनल थप समय तिर गएको छ । निर्धारित समय १–१ बराबरीमा टुंगिएको छ । कप्तान सर्जियो रामोसले नजिकबाट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा टोली क्रुसको फ्रिकिकलाई गेराथ बेलले फ्लिक हेड गरेपछि नजिकबाट […]
May 28, 2016
मिलान (एजेन्सी) – युरोपियन च्याम्पियन्स लिग फुटबल फाइनलको पहिलो हाफमा रियल मड्रिडले १–० ले अग्रता लिएको छ । सहरी प्रतिद्वन्द्वि एट्लेटिको मड्रिडविरुद्ध कप्तान सर्जियो रामोसले नजिकबाट गोल गर्दै रियललाई अग्रता दिलाएका हुन् । १५ औं मिनेटमा टोली क्रुसको फ्रिकिकलाई गेराथ बेलले फ्लिक हेड गरेपछि नजिकबाट रामोसले गोल गरेका हुन् । रामोस तीनै खेलाडी हुन्, जसले […]
May 28, 2016
काठमाडौं – सातौं राष्ट्रिय खेलकुद अर्को बर्ष आयोजना हुने पक्का भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७३/७४ मने बजेट प्रस्तुत गर्ने क्रममा शनिबार सातौं राष्ट्रिय खेलकुदका लागि २० करोड रुपैयाँ छुट्टाएको छन् । छैटौं सकिएको छ बर्ष सम्म पनि सातौं राष्ट्रिय खेलकुद हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले […]
May 28, 2016
काठमाडौं – गत बर्ष नेपाललाई १२ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगबन्धु गोल्डकप उपाधि दिलाउन सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको नवयुग श्रेष्ठलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीले सम्मान गर्ने भएको छ । नवौं गणतन्त्रण दिवसको अवसरमा शनिबार घोषणा गरेका विभिन्न मानपदवीमध्ये नवयुगसहित अल्ट्रा धाविका मीरा राई, १२ औं सागकी उसुकी निमा घर्तिमगर र १७ […]