June 8, 2016
आगामी जुन १० तारिखबाट सुरु हुने युरोले अहिले माहोल फुटबलमय भएको छ| हाम्रोखेलकुदले त्यसैलाई नजरमा राखेर सबै समर्थकका लागि सबै २४ टोलीको वालपेपर एकैठाउँमा राखेको छ:
June 8, 2016
शुक्रबारबाट फ्रान्समा सुरु हुने युरो कपको अन्तिम तयारी खेलमा स्पेन जर्जियासँग १-० ले पराजित भएको छ । खेलको ४० औ मिनेटमा टोर्नाइक ओक्रायभिलेले गोल गर्दै जर्जियालाई निर्णायक गोल प्रदान गरेका थिए । युरो कपको दावेदार मानिएको स्पेनले कैयौं प्रहार गरे पनि गोल गर्न भने सकेन ।
June 8, 2016
विश्व फुटबलको इतिहासमा नै फुटबलको नियममा निकै ठूलो परिवर्तन आउने भएको छ । यही २०१६ जुन महिनाबाट लागू हुने नयाँ नियमले फुटबललाई अरु बढी रोचक बनाउने अपेक्षा गरिएको छ । नयाँ नियममा अण्डरवेयरसम्बन्धी नियम पनि समावेश गरिएको छ । नियम यही जुनबाट लागु भएपनि जारी कोपा अमेरिका र यसपटको युरोकपमा भने लागु नहुने बताइएको छ […]
June 7, 2016
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र एपिएफ भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष ललिकृष्ण श्रेष्ठको बर्ष दिनको पून्य तीथि पारेर आयोजना गर्न लागिएको प्रतियोगिता उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने बाँकी खेलहरु दशरथ रंगशालामा हुने भएका छन् । […]
June 7, 2016
यही जेष्ठ २६ गतेबाट ललितपुर जिल्ल टेबल टेनिस सघं र पाटन जेसिसको संयुक्त आयोजनामा पहिलो पहिलो समझना ल्याबारेटोरी उपत्यका ब्यापी खुल्ला टेबल टेनिस हुने भएको छ । बिरेन्द्र अन्त राष्ट्रिय स्पोर्ट्स कम्प्लेक्स, सतदोबाटोमा हुने प्रतियोगिताको उदघाटन आपुर्ती मन्त्री गणेश पुनले गर्ने छन । चार दिन सम्म चल्ने प्रतियोगिताकोलागि सृजना ल्याबले ५० हजार, म्याक्स मिडियाले […]
June 7, 2016
सुन्दै छु आगामी जेष्ठ ३० गते बाबुराम भट्टराईले आफ्नो नयाँ पार्टी स्थापना घोषणा कार्यक्रममा गर्दै छन् रे! तर पार्टी स्थापना घोषणा गर्ने स्थान भने टिठलाग्दो छ| नेपालमा भएको एकमात्र रंगशाला, जसमा भूकम्प गएको करिब एक वर्ष पछि पहिलोपटक फुटबलको प्रतियोगिता हुन लागिरहेको छ, त्यसै दिनमा नयाँ शक्तिको पार्टी स्थापना घोषणा हुने रहेछ| रंगशाला स्थित खेल […]
June 7, 2016
आज भएको कोपा अमेरिकाको दोस्रो खेलमा अर्जेन्टिनाले सबिक बिजेता चिलीलाई २-१ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । बिना मेसी मैदानमा उत्रीएको अर्जेन्टिनाले खेलको पहिलो गोलको लागि दोस्रो हाल्फ सम्म कुर्न परेको थियो। भिडियो हेर्नुहोस
June 7, 2016
आज भएको कोपा अमेरिकाको दोस्रो खेलमा अर्जेन्टिनाले सबिक बिजेता चिलीलाई २-१ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । आगिल्लो कोपा अमेरिकामा चिलीले पेनाल्टी शुट आउटमा अर्जेन्टिनालाई पराजित गर्दै उपाधि चुमेको थियो तर आज अर्जेन्टिनाले चिलीलाई यो पाली समुह चरणको खेलमा पराजित गर्दै प्रतियोगितामा उत्तम सुरुवात गरेको छ । बिना मेसी मैदानमा उत्रीएको अर्जेन्टिनाले खेलको […]
June 7, 2016
आज हुने कोपा अमेरिकाको दोस्रो खेलमा अर्जेन्टिना र चिली भिड्दै छन । आजै भएको पहिलो खेलमा पानमाले बोलेभियालाई २-१ले पराजित गरेको छ । दोस्रो खेल नेपाली समय अनुसार बिहान ७:४५मा सुरु हुनेछ । अगिल्लो चोटी फाइनल पुगेका दुई टोली बिचको खेललाई निकै महत्वका साथ हेरिएको छ । आगिल्लो चोटी फाइनलमा चिल्ली सँग पराजित भएको अर्जेन्टिनाले सन […]
June 6, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) लाई निलम्बन गरेको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय टोलीको तयारी थाल्ने प्रक्रिया अघि बढाएको छ । विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत नेदरल्यान्ड्ससँग हुने खेलको तयारीका लागि आइसिसीले निलम्बित क्यानकी प्रमुख कार्यकारी अधिकृत सिइओ भावना घिमिरेलाई निर्देशन दिएको । आईसीसीका ग्लोबल डेभलोपमेन्ट म्यानेजर टिम एण्डरसनले चतुरबहादुर चन्दको […]