June 27, 2016
युरो कपको राउण्ड अफ १६ को खेलमा इटालीले स्पेन बिरुद्ध पहिलो हाल्फमा १-० को अग्रता लिदै त्यस अग्रतालाई कायम राख्न सफल हुँदा प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । पहिलो हाल्फमा तुलनात्मक रुपमा बलियो देखिएको इटालीले ३३ औ मिनेटमा अग्रता लियो । इडरको फ्री-किक बल स्पेनी किपर डिगेले रोके पनि आफ्नो नियन्त्रणमा लिन नसके पछी फर्किएको बललाई सजिलै […]
June 27, 2016
पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा आज ९ः४५ मा सुरु हुने खेलमा साविक विजेता स्पेन र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । चार बर्षअघि फाइनल खेलकै दुई टोलीबीचको भिडन्त भएकाले यसलाई कतिले फाइनलअघिको फाइनल पनि मानेका छन् । युरोपियन च्याम्पियनसिपमा पछिल्ला भेटमा स्पेन इटालीमाथि हाबी हुँदै आएका छ । स्पेनलाई इटालीमाथि पुनः रवाफ जमाउने मौकाका रुपमा लिने जति […]
June 27, 2016
काठमाडौ । यति फलोरिङ्ग राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस र शसस्त्र प्रहरीको एपीएफ क्लब समुह विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् । शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालित प्रतियोगितामा दुवै टिम अपराजित रहदै अन्तिम चार मा स्थान बनाएका हुन् । समूह चरणमा एक जित एक हारको मिश्रित नतिजा निकालेका न्यु डायमण्ड र पश्चिमान्चल पनि […]
June 27, 2016
काठमाडौं, असार १३ गते । जिएए र प्राइमले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् । बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ जिएएले जेभियर इन्टरनेसनललाई ८५–६९ ले पराजित गर्यो । जिएएको जितमा विकास गुरुङले २२ अंक योगदान गरे । जेभियरका विनेश न्यौपानेले […]
June 27, 2016
आज भएको कोपा अमेरिकाको फाइनल मा चिलिसँग हरेपछी पछी लिओनल मेसीले अन्तराष्ट्रिय फूटबलबाट सन्यांस लिएका छन । आज भएको फाइनल मा मेसीले पेनाल्टी पनि मिस गरेका थिए । मेसीले अर्जेन्टिनाबाट ११२ खेल खेलेका छन । बिबिसीसँग कुरा गर्दै मेसीले भने,” अब मेरो राष्ट्रिय टिमसँगको यात्रा सकिएको छ, मैले सक्ने जती सबै दिए तर च्याम्पियन बन्न […]
June 27, 2016
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान शरद भेषावकरलाई नेपालका लागि ड्याटसन कारको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले आफ्नो ब्रान्ड एम्बेसडर तोकेको छ । शदर र पायोनियबीच आइतबार सम्झौता भएको थियो । शरदले अहिले कम्पनीसँग एक वर्षको सम्झौता भएको बताए । मध्यक्रमका दायाँ हाते ब्याट्सम्यान शरदले सन् २००४ मा युएईविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट ‘डेब्यु’ […]
June 27, 2016
पेरिस (एजेन्सी)- आज बिहानै भएको युरो कपको राउण्ड अफ १६ अन्तर्गतको बेल्जियमले हंगेरीलाई ४-०ले पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको छ । क्वार्टर फाइनलमा बेल्जियमले वेल्सको सामना गर्ने छ । जारी युरो कपको सुरुवाती खेल इटालीसँग २-०ले पराजित हुँदै सुरु गरेको बेल्जियमले तेस्पछीको ३ खेलमा उत्कृष्ट खेलिरहेको छ । आजको खेल मा पनि उत्कृष्ट प्रर्दर्शन […]
June 27, 2016
कोपा अमेरिकाको अघिल्लो संस्करणलाई दोहोर्याउदै चिली कोपा अमेरिकामा अर्जेन्टिनालाई टाइ ब्रेकरमा पाखा लगाएर फाइनल जित्न सफल भएको छ । निर्धारित ९० मिनेटको खेलामा कुनै गोल हुन नसके पछी अतिरिक्त ३० मिनेट थपिएको थियो । त्यो समयमा पनि बिजेताको टुङो नलागे पछी खेलाले टाइ ब्रेकर मार्फत बिजेता पाएको हो । खेल अवधी भरी ५३ प्रतिशत पोसेसन ओगटेको चिलीले […]
June 26, 2016
सहिद स्मारक ‘सी’ डिभिजन लिग २०७३को उपाधि जित्दै श्री भगवती क्लब, टोखाले आगामी सिजन बि डिभिजन लिग खेल्ने पक्का गरेको छ| आज एन्फा कम्प्लेक्समा भएको खेलमा चढ्ने प्रयासमा रहेको मनोहरा एकीकृत युथ क्लबलाई २-०ले हराऊँदै भगवतीले उपाधि पक्का गरेको हो| दिनको पहिलो खेलमा बिरगंज युथ एकेडेमीलाइ २-१ले हराउँदै झम्सिखेल युथ क्लबले पनि दोश्रो हुदैं बि […]
June 26, 2016
युरो २०१६को आयोजक राष्ट्र फ्रान्स जारी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ| आइतबार भएको पहिलो खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै फ्रान्सले आएरल्याण्डलाइ २-१ले पराजित गरेको हो| फ्रान्सका लागि एन्टोइन ग्रिज्म्यानले दुइ गोल गरे| रोबी ब्राडीको दोश्रो मिनेटको पेनाल्टीले पछि परेको फ्रान्सले ग्रिजम्यानको दोश्रो हाफको दुइ गोलको मद्दतले जित दर्ता गरेको हो| उनले […]