August 2, 2016
फ्रान्स र युभेन्टसका मिडफिल्डर पल पोग्बालाइ भित्र्याउन रियल म्याड्रिड र म्यानचेष्टर युनाइटेडको चर्काचर्की परिरहेको छ। विगत केहि हप्ता देखि पोग्बा म्यानचेष्टर आउने भन्ने हल्ला बेलायती पत्र पत्रिकाले छापिरहेको अवस्थामा पोग्बाका एजेन्ट मिनो रायोलाले सो कुरा सहि नभएको बताएका थिए। त्यसो त रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पनि ट्रान्सफर विन्डोको अन्तिम दिनसम्म पनि केहि टुंगो लाग्न […]
August 1, 2016
नक्सालका सुशील थापा प्रथम अन्तर क्लब उपत्यकाव्यापी खुला पुरुष बक्सिङ प्रतियोगितामा सोमबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा सुशीलले ४९ केजी तौलसमूहमा स्वर्ण जिते । फाइनलमा सुशीलले नेपाल आर्मी क्लबका मिसलदीप सुनवारलाई अंक आधारमा पराजित गरे । उत्कृष्ट चुनिए वापत सुशीलले १० हजार नगद पुरस्कार पाए […]
August 1, 2016
काठमाडौं, साउन १७ गते । आयोजक श्रीदिवा इन्टरनेसनल स्कुल श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । हाँडीगाउँस्थित घरेलु कोर्टमा श्रीदिवाले बृहस्पति विद्या सदनलाई २८–१० ले पराजित ग¥यो । विजेताकी सदीक्षा मगरले १० अंक जोडिन् । गल्र्सको अन्य प्रतिस्पर्धामा स्किब्सले एलआरआईलाई २०–११ तथा डाफोडिलले विल्सन एकेडेमीलाई २८–३ ले हराए । स्किब्सकी […]
August 1, 2016
स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ, नेपालको संयुक्त आयोजनामा चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता साउन २४ गतेदेखि चितवनको क्याम्पाचौरमा हुने भएको छ । प्रतियोगिता बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीले प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी गराए । प्रतियोगितामा तीन […]
August 1, 2016
बाएर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै आएका जर्मन मिड्फिल्डर मारियो गोट्जे पुन: आफ्नै बाल्यकालको क्लब बोरुसिया डर्टमन्ड फर्किएका छन्। जर्मनीले विश्वकप २०१४को उपाधि जित्दा फाइनल खेलको एकमात्र गोल गरेका उनले केहि वर्ष अगाडी बायर्न पुगेका थिए। तर बाएर्नमा लगातार राम्रो प्रदर्शन नगरेपछि पेप ग्वार्डिओलाको रोजाइमा नपरेपछि उनले अधिकांश समय वैकल्पिक खेलाडीको रुपमा खेले। यसै सिजन कार्लो […]
August 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओलम्पिकमा भाग लिएको ५० बर्ष पुरा भइसकेको छ । सन् १९६४ को टोकियो ओलम्पिक यता नेपालले केही छोडेर बाँकी सबैमा सहभागिता जनाउँदै आएको छ । तेक्वान्दोकी संगिना वैद्यले २००४ को एथेन्स ओलम्पिक र सोही खेलका दीपक विष्टले २००८ को बेजिङ ओलम्पिक बाहेक अन्य सबै नेपाली खेलाडीको सहभागिता यता युनिभर्सियालिटी प्लेसस […]
July 31, 2016
काठमाडौं, साउन १६ – बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमसी) ले आफु केन्द्रमा अभ्यास गर्दै आएकी फुपुल्हामु खत्रीलाई रियो ओलम्पिकको लागि शुभकामना दिदै विदाई गरेको छ । एमएमएसीमा फुपुले आठ वर्षअघि १३ वर्षको उमेरमा जुडो क्यारियर सुरु गरेकी थिइन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी २१ वर्षीया फुपु आइतबार ब्राजिल प्रस्थान गरेकी छन् […]
July 31, 2016
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रहि सकेका बालगोपाल महर्जनको क्लब ब्रदर्श युनियनले बंगलादेश प्रिमियर लिगमा दोस्रो बराबरी खेलेको छ । चटगाँउको एमए अजिज रंगशालामा ब्रदर्श युनियनले शनिबार बिजेएमसीलाई १–१ बराबरीमा रोकेको थियो । दोस्रो हाफको इन्जुरी समयमा नाइजेरियन एनकोचा किङ्सलेले बराबरी गोल गरेपछि ब्रदर्शन युनियनको हार टरेको थियो । त्यसअघि १४ औं […]
July 31, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगजित श्रेष्ठको उच्च प्रदर्शनबाट प्रेरित अस्ट्रेलियाको ह्युम युनाइटेडले लगातार तेस्रो खेल जित्ने क्रममा खतरामा रहेको सनबुरी एफसीलाई ४–१ ले हराए छ । ह्युमको फेसबुक पेजमा उल्लेख भएअनुसार डेलफिन र लियोनको समान २ गोल थियो । आफै गोल नगरेपनि जगजितले डेलफिनको दुवै गोलमा पास निकालेका थिए । जगजितले खेलेयता ह्युम […]
July 31, 2016
युरो सकिएको तीन साता बित्दा पनि आफ्नो टोलिको नेतृत्व गर्दै पोर्चुगललाई उपाधी जिताउन सकेको खुशीयाली क्रीस्टिएको रोनाल्डो अझ पनि मनाउदै छन । इबिजा आइल्याण्डको भिडमा क्रीस्टिएनो रोनाल्डो अज्ञात महिलासँग रमाउदै निकै नै नजिकिएको फोटोहरु सार्वजनिक भएका छन । ति महिला को हुन र उनको रोनाल्डो सँगको नाता भने सार्वजनिक भएको छैन ।