August 17, 2016
दुइ पेनाल्टी मिस गरेका म्यान्चेस्टर सिटिका स्ट्राइकर सर्जियो अगेरोले पहिलो हाल्फमा १ र दोस्रो हाल्फमा २ गोल गर्दै म्यान्चेस्टर सिटिको ५-० को जितमा ह्याट्रीक गरे । अघिल्लो सिजन लिगमा चौथो स्थान पक्का गरेको सिटीले च्याम्पियन्स लिगको छनोट चरणको खेलमा रोमानियन लिगको उपबिजेता इस्टुए बुकुरेस्टीसँग पहिलो लेगको अवे खेलमा सहज अग्रता लिएको छ । अगेरोको ह्याट्रीक , डेभिड शिल्वा […]
August 16, 2016
राष्ट्रिय खेलकुद परिषद्ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री दलजीत बिक श्रीपालीलाई मंगलवार स्वागत गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष समेत रहेका मन्त्री श्रीपालीले खेलकुदको बिकासका लागि एकता अपरिहार्य भएकोले सहकार्यबाट नयाँ सन्देश दिने बताउनु भयो । वहाले भन्नु भयो–हामी दुवै बेग्लै राजनीतिक पृष्टबाट आएका हौं,हामी सचेत छौं खेलकुदमा राजनीतिकरण हुन दिने छैनऊ । मन्त्री […]
August 16, 2016
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए.एफ.सी कप खेल्न मंगोलिया पुग्ने थ्री स्टार क्लबलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। आज दिउसो एन्फामा बसेको कार्यसमिति बैठकले नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सीको प्रतियोगिता खेल्ने क्लबहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार सार्क क्षेत्रमा खेल खेल्न जाने टोलीले रु. ५ लाख र सार्क बाहिर खेल्न […]
August 16, 2016
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो साधारण सभा र निर्वाचन कार्तिक ८ गते गर्ने निर्णय गरेको छ। आज दिउसो एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको कार्यसमितिको बैठकले अध्यक्ष र एक उपाध्यक्ष पदको निर्वाचन हुने निर्णय गरेको हो। ललितकृष्ण श्रेष्ठको स्वर्गरोहण पछि एन्फा कार्यसमितिले नरेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेर गणेश थापालाइ फिफाले कारवाही गरेपछि श्रेष्ठनै कार्यवाहक उपाध्यक्ष रहेका […]
August 16, 2016
काठमाडौं (हाम्रोखेलकुद) रुस्लान थ्री स्टार क्लब यही अगस्त २१ देखी २५सम्म हुने एएफसी कप २०१६ खेल्नको लागि आज मंगोलियातर्फ जादै छ । थ्री स्टार क्लबले पाटन स्तिथ अशोक हलमा एक कार्यक्रम बिच टिमलाई बिधाई गरेको थियो । बिधाई कार्यक्रम मा बोल्दै थ्री स्टार क्लबका नव नियुक्त प्रशिक्षक मेघराज केसीले टिमले राम्रो प्रदर्शन गर्नेमा ढुक्क रहेको […]
August 15, 2016
वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले आठौं खेलमा नेदरल्याण्डलाई १९ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ्ग गर्दै निर्धारित ५० ओभरमा २१७/९को स्कोर बनाएको नेपालका लागि कप्तान पारस खड्काले ९४ बलमा ८४ रनको उत्कृष्ट पारी खेलेका थिए। नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ३९ र सागर पुनले ४५ रन बनाएका थिए। बिनोद भण्डारी १७रनमा अविजित रहे। २१८ […]
August 15, 2016
जर्मनी नेशनल टिमका फर्वार्ड लुकास पोडोल्स्कीले सन्यांसको घोषणा गरेका छन । युरो कपमा स्लोभाकिया बिरुद्दको खेलनै उनको लागि राष्ट्रिय टोलीको लागि अन्तिम खेल भयो । पोल्याण्डमा जन्मिएका पोडोल्स्कीले १२ बर्षमा जर्मनीको लागि १२९खेल खेल्दै ४८ गोल गरेका थिए । उनि २०१०मा जर्मनीले बिश्व कप जित्दा टोलिका महत्वपूर्ण खेलाडी थिए । समाजिक सन्जालबाट सन्यास घोषणा गर्दै […]
August 15, 2016
सुपर कपको पहिलो लेगमा सेभिल्ला बिरुद्ध २-० को जित दर्ता गर्दै बार्सिलोनाले सुपर कपमा अग्रता लिएको छ। दुई लेगमा निर्णय आउने खेलना बार्सिलोनाको लागि लुइस स्वारेज र मुनिरले गोल गरेका हुन । कोपा डेल रे र ला लिगा बिजेता बिच हुने खेलमा बार्सिलोनाले दुबै कोपा डेल रे र ला लिगा जिते पछि कोपा डेल रे […]
August 14, 2016
म्यानचेस्टर युनाइटेडले जारी सिजनको पहिलो खेलमा बर्नमाउथ विरुद्ध ३-१को जित दर्ता गर्दै तिन अंक जोडेको छ। नयाँ खेलाडी ज्लाटान इब्राहिमोभिचको डेब्यु गोल र एरिक बेलीको उत्कृष्ट प्रदर्शनसंगै जोसे मोउरिन्होले प्रिमिएर लिगमा सुखद सुरुवात गरेका छन्। यस जितसंगै युनाइटेड ३ अंक जोडेको छ। पउल पोग्बा अनुपस्थित यस खेलमा वान माटा र कप्तान वायन रोनीले गरेका थिए।
August 14, 2016
इंगलिश प्रिमिएर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई एमिरेट्स स्टेडियममा ४-३ले हरायो। सिजनको पहिलो खेलमा आफ्नो मुख्य चार खेलाडीबिना उत्रिएको आर्सनलले सुरुवातमा उत्कृष्टखेल पस्किएपनि खेलसंगै लय गुमाउँदा हार व्यहोरेको हो। थियो वालकटको गोलमा अघि बढेको आर्सनलले पहिलो हाफको अन्त्यतिर बरीबरी गोल खायो। लिभरपुलका फिलिप कुटिन्ह्योले करिब ३०मिटर टाढाबाट विश्वस्तरिय फ्रिकिक प्रहार गरेर गोल […]