default_image

Featured

राखेपको बोर्डको निर्णायक सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सदस्य–सचिव केशवकुमार विष्ट ।

August 18, 2015

सातौ राष्ट्रिय खेलकुदमा ३५ खेल

पूर्वाञ्चलमा मंसिर ११ देखि १८ सम्म आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश गरिने भएकोछ । मंगलबार सातदोवाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा बसेको परिषदको १०३ औं बोर्ड बैठकले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समाविष्ट भएका खेल बाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग खेललाइ सातौमा समावेश गरेकोछ । थप गरिएका चार खेल मध्ये ट्रायथलन, सेपाकताक्रो र […]

राष्टिय खेलकुद परीषदको कोषाध्यक्षमा सुरेन्द्र बहादुर हमाल नियुक्त हुनुभएको छ ।

August 18, 2015

राखेप कोषाध्यक्षमा सुरेन्द्र बहादुर हमाल नियुक्त

राष्टिय खेलकुद परीषदका पुर्व सदस्य सचिब युवराज लामा संगै कोषाध्यक्ष इन्द्र बहादुर थिङको कार्यभार सकिएपछी झण्डै तिन महिना देखि रिक्त कोषाध्यक्षको पदमा आज युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेले हमाललाई कोषाध्यक्षमा नियुक्त गर्नुभएको हो । नबनियुक्त कोषाध्यक्ष हमालले आजै आजै पद तथा गोपनियताको सपथ ग्रहण समेत गरीसक्नु भएको छ भने उहाले आजै बाट कार्यभार समेत सम्हाल्नु हुने भएको छ । नेपाली […]

सुनील र पर्शुराम सम्मानित

August 15, 2015

सुनील र पर्शुराम सम्मानित

नेपाल वादोरियो कराते डो संघले १९ औं सेन्ट्रल इङल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदक विजेता सुनील लामा र पर्शुराम बाास्तोलालाई नगदसहित शनिबार सम्मान गरेको छ । लन्डनमा जुलाई ५ देखि ६ तारिखसम्म भएको उक्त च्याम्पियनसिपमा सुनीलले पुरुषको ६७ केजीमुनि तथा पर्शुरामले पुरुष एकल कातामा कांस्य जितेका थिए । दुवैलाई समान १५–१५ हजार नगद पुरस्कारसहित सम्मान पत्र […]

August 14, 2015

बिमल नेपाल फर्के

उन्नाइस वर्ष मुनिको नेपाली फुटबल टिमका कप्तान बिमल घर्ती मगर नेपाल फर्केका छन् । बिमल वेल्जियमको फुटबल क्लव ‘क्लब ब्रुज के.के.भी.’मा प्रशिक्षण गर्न गएका थिए । करिब ५ हप्ता उनले बेल्जियमको प्रतिष्ठित क्लबमा प्रशिक्षण गरेका थिए। यो बिमलको युरोपमा तेश्रो अभ्यास हो । बिमलले यसअघि गएको मंसिरमा नेदरल्यान्ड्सको उच्च डिभिजनको क्लब एफसी ट्वेन्टेमा ट्रायलका साथै […]

Success

Thank you for your time.