default_image

Featured

September 6, 2016

म्याक्स्वेलको शतकले अष्ट्रेलियाद्वारा टि२० कीर्तिमान कायम

हाम्रो खेलकुद – अष्ट्रेलिया र श्रीलंकाबीच जारि टि२० शृंखला अन्तर्गत आज पल्लेकेलमा भएको पहिलो खेलमा अष्ट्रेलियाले ओपनर ग्लेन म्याक्स्वेलको शतकको मद्दतले कीर्तिमानी योगफल तयार पारेको छ। खेलमा पहिलो ब्याटिंग गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २६३ रनको योगफल तयार परेको हो। अन्तराष्ट्रिय टि२० खेलमा यो नै सर्वाधिक ठुलो योगफल रहेको छ। अष्ट्रेलियाले २६३ […]

September 6, 2016

हजार्ड अगष्ट महिनाको उत्कृष्ट खेलाडी घोषित

जारी ईंग्लिश प्रीमियर लिगको अगस्त महिनाको प्लेएर अफ द मन्थ चेल्सीका इडेन हजार्ड घोषित भएका छन । हजार्डको उत्कृष्ट प्रदर्शनको मदतले चेल्सी तीन खेलमा नौ अंकका साथ दोरो स्थानमा रहेको छ ।  अगिल्लो सिजन राम्रो खेल्न नसकेका हजार्डले यस सिजन पहिलो तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिसकेका छन । चेल्सीले अगिल्लो सिजन सुरुको […]

September 6, 2016

च्यासलको लगातार तेश्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लबले लगातार तेश्रो जित दर्ता गर्दै दोश्रो स्थानमा उक्लिन सफल भएको छ। सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको पहिलो खेलमा च्यासल युथ क्लबले अन्तिम स्थानमा रहेको सामाजिक युवा क्लबलाई १-०ले पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ। […]

September 6, 2016

पेप्सी ओपन गल्फ प्रतियोगिता भाद्र २५मा हुने

बरुण बेभरेज प्रा.लिले प्रायोजन गर्ने पेप्सी ओपन गल्फ प्रतियोगिता यही भाद्र २५मा हुने भएको छ । प्रतियोगितामा करीब १०० गल्फरले भाग लिने छन ।  ४ बिधा सम्मिलित प्रतियोगितामा उत्कृष्ट खेलाडिहरुलाई नगद पुरस्कार नभए पनि उचित उपहार दिईनेछ । प्रतियोगितामा सहभागी शुल्क रु १५०० तोकिएको छ । बरुण बेभरेजले तीन बर्षको लागि गोकर्ण फरेस्ट गल्फ रिजोर्टसँग सहकार्य […]

sandip

September 6, 2016

सन्दिपलाई क्रीकेट खेल्न माइकल क्लार्कको निम्तो

अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले नेपाली राष्ट्रिय टोलिका स्पिनर सन्दिप लामिछानेलाई आफ्नो क्रिकेट एकेडेमीमा भाग लिन र उनको घरेलु क्लब वेस्टर्न सबर्समा क्रीकेट खेल्न निम्तो दिएका छन । हंगकंगमा सन्दिपले क्लार्कसङ एकै टोलीबाट खेल्दा बनाएको सम्बन्धको मद्धतले सन्दिपलाई अष्ट्रेलियाका पुर्व कप्तानले सिड्नीमा निम्तो दिएका हुन । आफ्नो फेस्बुक पेजमा सार्वजनिक गर्दै क्लार्कले उक्त कुरको खुलासा […]

Spain

September 6, 2016

एकै खेलमा स्पेनको ८ गोल

बिश्व कप २०१८ को छनोट चरणको खेलमा समुह ‘जि’ अन्तर्गतको खेलमा स्पेनले कम दर्जाको लिएखटेन्स्टाइन बिरुद्ध ८-० को जित नतिजा निकाल्न सफल भएको छ  । फिफा वरियतामा नेपाल भन्दा ६ स्थान मात्र माथी १८२ औ स्थानमा रहेको लिएखटेन्स्टाइनलाई स्पेनले ८ गोल गर्न सफल भएको हो , जसमद्धे ७ गोल दोस्रो हाल्फमा भएको हो  । स्पेनको जितमा डिएगो कोस्टा […]

September 5, 2016

ज्ञाननिकेतन क्वाटरफाइनलमा

काठमाडौं, भदौ २० गते । ज्ञाननिकेतन प्रथम माफ अन्तरविद्यालय सिनियर छात्रा बास्केटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । ज्ञाननिकेतनले जगत मन्दिरलाई २४–१२ ले पराजित गर्‍यो । ज्ञाननिकेतनको जितमा डेजी कार्कीले १८ अंक योगदान गरिन् । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) द्वारा आयोजित प्रतियोगितामा न्यु अरुणोदय र ल्यान्डमार्क पनि क्वाटरफाइनलमा पुग्न सफल भए । न्यु अरुणोदयले […]

Messi

September 5, 2016

मेस्सिलाई करियरको अन्त्य सम्म राख्ने बार्साको योजना तर मेस्सिको इरादा भिन्न

स्पेनिश लिग बिजेता बार्सिलोना लियोनल मेस्सिलाई नयाँ सम्झौताको प्रस्ताव राख्ने तयारिमा छ । बार्सिलोनाको प्रस्ताबमा मेस्सिले आफ्नो करियर स्पेनमा अन्त्य गर्दै बार्सिलोनाबाट अवकाश लिउन भन्ने चाहान्छ , तर मेस्सिको इरादा भने भिन्न रहेको छ । अर्जेन्टिनी टिभि कार्यक्रममा बोल्दै मेस्सिले आफु आफ्नो क्यारियर समाम्प्त गर्नु अघी आफ्नो गृहनगरको क्लब निवेल्स ओल्ड बोइजबाट खेल्न चाएको बताउछन । मेस्सिको आफ्नो बाल्यकालको […]

September 5, 2016

चेस ओलम्पियाडमा नेपालको दुवै टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ४२ औं चेस ओलम्पियाडमा पहिलो जित हासिल गरेको छ । अजरबैजानको बाकुमा जारी ओलम्प्यिाडको सोमबार भएको तेस्रो चरणमौ टोलीले जित हासिल गरेका छन् । दुवै टोलीले समान २ अंक जोडेका छन् । नेपाल बुद्धिचाल संघले दिएको जानकारी अनुसार नेपालको पुरुषतर्फ युएस भर्जिन आइसलेज र महिलातर्फ स्वाजिल्यान्डलाई समान ४–० ले हराएको थियो […]

September 5, 2016

इङ्ल्यान्डलाई क्रिकेट श्रृखंला, अन्तिम खेलमा पाकिस्तानको जित

कार्डिफ (एजेन्स)– सरफराज अहमद र सोहेव मलिकले चौथो विकेटका लागि १ सय ६३ रनको साझेदारी गरेपनि पाकिस्तानले पाँचौं तथा अन्तिम एक दिवसिय क्रिकेटमा इङ्ल्यान्डलाई ४ विकेटले हराएको छ। त्यो सान्त्वना जितले पाकिस्तान क्विन स्विप हुनबाट जोगियो । इङ्ल्यान्डले श्रृखंलाले ४–१ ले जितेको छ । अहमदले ७३ बलमा ९० र मलिले ८० बलमा ७७ रन बनाएपछि […]

Success

Thank you for your time.