default_image

Featured

March 9, 2024

एक्स्ट्राटेक लिजेन्ड कप- जर्सी सार्वजनिक

सुमन अधिकारी, बुटवल तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा सहभागी हुने टिमले लगाउने जर्सी(टिसर्ट) सार्वजनिक गरिएको छ । रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओवल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शुभारम्भका अवसरमा आयोजना गरिने लिजेन्ड कपका बारेमा जानकारी दिन शनिबार बुटवलमा पत्रकार सम्मेलन गरिएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व […]

March 9, 2024

म्यानचेस्टर युनाइटेडद्वारा एभर्टन पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । युनाइटेडले एभर्टन माथि २-० को जित निकालेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र मार्कस र्यासफर्डले एक-एक गोल गरे । दुवै गोल पेनाल्टी मार्फत नै आएको थियो । १२औं मिनेटमा युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । अलेहान्द्रो गार्नाचोलाई बक्समा […]

March 9, 2024

प्रिती र सविता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्वय सविता राना मगर र प्रिती राईलाई आशिका फाउन्डेसनले शनिबार नगदसहित सम्मान गरेको छ। साउदी अरेबियामा गत साता भएको वाफ च्याम्पियनसिपमा उच्च प्रर्दशन गरेकोमा फाउन्डेसनले सविता र प्रितीलाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।‌ समूह चरण, सेमिफाइनल र फाइनलमा पहिलो रोजाईमा खेलेकी प्रितीले १ गोल गरेकी थिइन् […]

March 9, 2024

सुदिप,सुमन र विकेश शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- श्रीमती मंगला देवी सिंह स्मृति खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न हुँदा काठमाडौका सुदिप तामाङ , सुमन लामा र भक्तपुरका विजेश राज कर्णिकार ४ अंक सहित संयुक्तरूपमा अग्रस्थानमा छन्। सुदिपले तेस्रो चरणको खलमा ललितपुर कै  काठमाडौका कुमार महर्जनलाई र चौथो चरणको खेलमा पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई हराएका थिए।‌ […]

March 9, 2024

भरतपुर २४ को जित

सुशिल पन्त क्षेत्री,चितवन विशाल तामाङको गोलमा पेन्गुईन भरतपुर २४ ले सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा शनिबार भरतपुर २४ ले हानामी भरतपुर फुटबल क्लबलाई १-० ले हरायो । भरतपुर २४ को जितमा विशालले दोस्रो हाफको १० औं मिनेटमा गोल गरे । सुशन गुरुङको थ्रु पासमा विशालले सुन्दर गोल […]

March 9, 2024

एसियाली र्‍याफ्टिङमा नेपाललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ । उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले कास्य जित्यो । डाउन रिभरमा ६० अंक जोडेको नेपाल चौथो […]

March 9, 2024

हेटौंडामा अन्तरकलेज क्रिकेट सुरु

हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा स्कुल अफ म्यानेजमेन्ट हेटौंडा र नेशनल इन्फोटेक कलेज पर्साले हुप्रचौरमा सुरु भएको टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ। म्यानेजमेन्टले सिटी कलेज हेटौंडालाई ७ विकेट र इन्फोटेकले सिमरा कलेज वीरगञ्जलाई ३६ रनले पराजित गरेको हो । सिटी कलेजले पहिला ब्याटिङ गर्दै २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो […]

March 9, 2024

आयोजकलाई‌ हराउँदै चर्च ब्वाइज झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड छैटौं झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्ड कपमा पहिलोपटक […]

March 9, 2024

हङकङले नेपाललाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फ्रेन्डसिप कप अन्तर्गत टि२०आई खेलमा हङकङसॅग पराजित भएको छ । हङकङ ७३ रनले विजयी भयो । जितका लागि २ सय १३ रन पछ्याउने क्रममा नेपाल १७ औं ओभरमा मात्र १ सय ३९ रनना अलआउट भयो । शीर्षक्रममा राम्रो सुरुवात गरेपनि मध्यक्रमका ब्याटर नचल्दा नेपाल हार बेहोर्न पुग्यो । नेपालको ९ […]

March 9, 2024

बाबरको शतकमा नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी ब्याटर बाबर हायातको विष्फोटक शतकमा हङकङले फ्रेन्डसिप कपमा नेपाललाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ । कमजोर सुरुवात पाएको हङकङले बाबरको आक्रामक ब्याटिङ सँगै २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन जोड्यो । अन्तिम ओभरमा आउट हुनुअघि बाबरले ४९ बलमा १ सय १० रन जोडे । […]

Success

Thank you for your time.