September 14, 2016
हाम्रो खेलकुद – च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा बार्सिलोनाले सेल्टिकलाई ७-०को फराकिलो अन्तरले पराजित गरेको छ। समुह ‘ग’ को पहिलो खेलमा लियोनल मेस्सीको तेश्रो मिनेटको गोलले बार्सा अघि बढेको थियो। सेल्टिकले २४औं मिनेटमा पेनाल्टि पाएर खेललाई बराबरीमा ल्याउने मौका पाए पनि मुसा डेम्बेलेले उक्त मौका खेर फालेका थिए। बार्सिलोना त्यसपछि रोकिएन र मेसिको ह्याट्रिक […]
September 13, 2016
म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर मार्कस र्यास्फर्ड सानै देखी क्रीस्टियानो रोनाल्डोको खेल हेरेर प्रेरित हुन्थिए , र यही कारणले उनलाई अघी बढ्न मद्धत गरेको कुरा उनले म्यान्चेस्टर युनाइटेडको अफिसियल म्यागजिन इन्साइड युनाइटेडलाई बताएका छन । “क्रीस्टियानो रोनाल्डो पहिले युनाइटेड आउँदा एक युवा थिए, सम्पुर्णको ध्यान उनमा थियो । त्यही उमेर देखी उनमा सबै भन्दा राम्रो बन्ने उद्देश्य थियो, जसकोलागी उनि […]
September 13, 2016
भदौ २८ अजरबैजान अजरबैजानको बाकुमा जारी ४२ अौं चेस अोलम्पियादमा दशौ चरणको खेलमा जीत हात पारे पछि सुजना लोहनी नेपालको पहिलो महिला फीडे मास्टर भएकी छिन् । अजरबैजानको बाकुमा जारी ४२ औ चेस ओलम्पियाडमा अाठौं खेलमा आबस्यक पर्ने ६ अंक अाठ खेलमा पुरा गरेकी सुजनाले दशौं चरणको खेलमा लससोथोकि मनेउली पराजि गरेका थिए।अन्तिम चरणमा अरुवाको […]
September 13, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारि सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत आज भएको खेलमा नयाँबस्ती युवा क्लब र सातदोबाटो युवा क्लब विजयी भएका छन्। शसस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको खेलमा सामाजिक युवा क्लबले हाफ टाइममा २-० को अग्रता लिएको अवस्थालाई उल्टाउँदै नयाँबस्तीले खेल ४-३ले जितेको हो। पहिलो जित दर्ता गरेको नयाँबस्ति जितसंगै […]
September 13, 2016
भाद्र २८, काठमाडौं यही सेप्टेम्बर २४ देखी अक्टोबर ३सम्म चल्ने एभरेष्ट प्रेमीयर लीगको प्रतक्ष्य प्रसारण गर्ने आधिकार कान्तिपुर गोल्डले सुरक्षित गरेको छ । प्रतियोगिताको १६ वटै खेलहरु त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानबाट कान्तिपुर गोल्डले प्रतक्ष्य प्रसारण गर्नेछ । वाई वाईको मुख्य प्रायोजन रहेको प्रतियोगिता जोहरा स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गर्न लागेको हो । प्रतियोगिताको कुनै पनि खेलमा […]
September 13, 2016
न्यु डायमण्ड स्कुल र सशस्त्र प्रहरीको एपीएफ क्लबले तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । महिलातर्फ मंगलबार भएको उद्घाटन खेलमा न्युडायमण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले काभ्रे भलिबल संघलाई पराजित गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप) कबर्डहलमा भएको उद्घाटन खेलमा न्युडायमण्डले आर्मीलाई ३–० को सेटमा […]
September 13, 2016
पाँचौ यूरोपियन पारा तेक्वान्दो च्याम्पियन्शिपमा सहभागिता जनाउन चार सदश्यीय टोली आज बेलुकी ११:१५मा पोल्यान्डतर्फ प्रस्थान गर्दैछन । दुई खेलाडी सिता भण्डारी र रन्जना धामीसँग ब्यवस्थापक कल्याण कुँवर र प्रशिक्षक दिपक बिष्टपनी रहेका छन । सेप्टेम्बर १६ देखि १७ तारिखसम्म हुने प्रतियोगिताअन्तर्गत के ४४ क्याटगोरीको ४०–५० केजीमा रञ्जना धामी र ५०–६० केजीमा सीता भण्डारीले प्रतिस्पर्धा गर्नेछन् […]
September 13, 2016
हाम्री खेलकुद – २०१६/१७ सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेल मंगलबार बाट सुरु हुदैं छन्। बार्सिलोना र सेल्टिकबीचको खेल नेपाली समयानुसार बुधबार विहान १२:३० बजे सुरु हुनेछ। स्पेनिश लिगमा अलाभेससंग २-१ले पराजय भोगेपछि बार्सिलोनालाई यस खेलमा जित हात पार्नैपर्ने दवाव रहेको छ। उक्त खेलमा मेसि, सुआरेज र नेयमार तीनैजना दोश्रो हाफमा मैदान प्रवेश गरेका थिए। […]
September 12, 2016
काठमाडौं (हाम्रो खेलकुद)– कोकाकोला इन्डोर कर्पोरेट कप क्रिकेटको उपाधि गोर्खा ब्रुअरीले जितेको छ । गोर्खा ब्रुअरीले आइतबार भएको फाइनलमा सिप्रदीलाई ३ विकेटले हराएको थियो । टस जितेर ब्याटिङ गरेको सिप्रदीले १२ ओभरमा ६ विकेटको गुमाएर ९१ रन बनाएको थियो । प्रतिउत्तरमा विश्वास मानन्धरको उच्च ३८ रनमा गोर्खा ब्रुअरीले १२ ओभरमा ४ विकेट गुमाउँदै आवश्यक जितका […]
September 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) – चेस ओलम्पियाडको नवौं चरणको समाप्तीपछि नेपाली पुरुष टोली समूह डीको दोस्रो स्थानमा उक्लेको छ । अजरबैजानको बाकुमा जारी ४२ औं ओलम्पियाडमा नेपाली टोली सोमबार जमैकालाई २.५–१.५ ले हराएपछि तालिकाको दोस्रो स्थानमा उक्लेको हो । नेपाल दक्षिण एसियाली राष्ट्र श्रीलंका र पाकिस्तानभन्दा अंकतालिकामा माथि रहेको छ । समूह डीमा श्रीलंका आठौं र […]