September 17, 2016
पेप ग्वार्डिवोलाको म्यान्चेस्टर सिटिले इङ्लिश प्रीमियर लिगमा लगातार पाँचौ खेलमा जित हासिल गरेको छ । बोउरमाउथसँगको खेलमा सहज ४-० को नतिजा निकाल्दै सिटिले ५ खेलमा १५ अंक बटुल्दै शिर्ष स्थानमा आफ्नो कब्जा जमाउन सफल भएको छ । अग्वेरोको अनुपस्थितिमा केभिन डि ब्र्याइनले गोल गर्दै सिटिलाई खेलमा अग्र्ता दिलाए । त्यस्तै जितलाई सहज बनाउदै सिटिको तर्फ बाट इहेनाचो […]
September 17, 2016
आफ्नो ८८ बर्षको इतिहासमा पहिलो पल्ट ला लिगा खेलेको लेगानेस बिरुद्ध बार्सिलोनाले सहज जित निकालेको छ । च्यम्पियन्स लिगमा सेल्टिकसङ खेल्न ७ भन्दा धेरै परिवर्तन गर्दा नवप्रवेशी अलाभेससङ २-१ ले पछी परेको बार्सा , मेस्सी , स्वारेज र नेमार सुरुवाती ११ मा उपस्थित हुँदा ५-१को जित अंगाल्न सफल भएको हो । बार्सिलोनाको जितमा मेस्सीले २ , लुइस […]
September 17, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – जिपि ट्रेडिङ कन्सर्नको कनसर्नको प्रायोजनमा भएको प्रथम ओप्पल ओपन गल्फ टुर्नामन्टको उपाधि वाङ्चेन ढोन्डुपले जितेका छन् । गोकर्ण गल्फ क्लबो पार–७२ मा शनिबार भएको प्रतिस्पर्धात्मा दुई ह्यान्डिक्यापका वाङ्चेनले स्टेबलफोर्ड ४१ स्कोर गर्दै उपाधि जितेका हुन् । उनले उपाधिसँगै ५० हजार रुपैयाँ प्राप्त गरे । पाँच बर्डिज प्रहार गरेका उनले मस्ट बर्डिजको […]
September 17, 2016
काठमाडौं । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको सेमिफाइनलमा विभागीय टोली पुलिस र टप्स पश्चिमाञ्चल प्रतिस्पर्धा गर्ने भएका छन् । शनिवार भएको महिलाको क्वाटर फाईनल खेलमा पुलिसले आर्मीलाई २५–२२,२४–२६,२०–२५,२५–१९ र १५–५ ले हरायो । महिलाकै दोश्रो क्वाटरफाईनलमा टप्स पश्चिमाञ्चलले काभ्रे जिल्ला भलिबल संघलाई २५–७,२५–११ र २५–९ को […]
September 17, 2016
मोसफलकै सर्वाधिक पुरस्कार राशीको दोस्रो मिष्टर बुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायाम मन्दिरका अर्जुन वर्णवालले जितेका छन् । ओभरअल फाईनलमा उनले अन्य प्रतिस्पर्धीलाई पन्छाउँदै उनले नगद १ लाख ५५ हजार ५ सय ५५ राशीसहितको ट्रफी उचाले । उनी ७५ केजी तौल समूहमा समेत स्वर्ण पदक जितेका थिए । उपाधिको लागि पहिलो संस्करणका […]
September 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सीता भण्डारीले पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् । पोल्यान्डको वार्सामा शुक्रबार सम्पन्न प्रतियोगिताको के ४४ क्याटेगोरकिो ५८ केजी मुनिको तौल समूहमा सिताले तेस्रो स्थान हासिल गरेकी हुन् । दुई महिना अघि नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डकी पारा एथलिट अवार्ड विजेता सीताले पहिलो खेलमा […]
September 17, 2016
काठमाडौं । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लव र न्युडायमण्ड एकेडेमीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार भएको खेलमा ढोरपाटन स्पोर्टस् टेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्युडायमण्डले एपीएफसंगको भेट पक्का गरेको हो । न्युडायमण्डले ढोरपाटनलाई २५–४, […]
September 17, 2016
नेपालमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिग प्रतियोगिता यही असोज १० गतेदेखि सुरु हुने भएको छ । उपत्यकामा ठूला फुटबल मैदानको अभाव भएकाले फुटसलप्रति फुटबलप्रेमीको आकर्षण बढिरहेका बेला प्रतियोगिताले झनै प्रोत्साहन गर्ने ‘ए मुभमेन्ट टु एप्रिसियट’ (एएमए) इभेन्टका अध्यक्ष अशोक थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए। एएमए इभेन्टको आयोजनामा हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने […]
September 17, 2016
आज राती भएको चेल्सी र लिभरपुलको खेलमा लिभरपुलले २-१को नतिजाले जीत आत्मसात गरेको छ । खेल चेल्सीको मैदान स्टाम्फर्ड ब्रीजमा भएको थियो । यो नतिजापछी लिगमा दुबै टोलिको समान दश अंक भएको छ । यो खेल भन्दा अगाडी यो सिजन एक खेलपनी नहरेको चेल्सी आफ्नो कप्तान जोन टेरी बिनै मैदानमा उत्रीएको थियो । आफ्नो बलियो […]
September 16, 2016
काठमाडौँ – नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को उपाधि शुक्रबार जितेका छन् । गत शुक्रबार सम्पन्न सोही प्रतियोगिताको सर्किट १ मा पनि इरा र अर्नभ आ–आफ्नो स्पर्धामा पहिलो भएका थिए। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्र्स सिंगल्स फाइनलमा इराले नेपालकै अभिलाषा विष्टलाई ६–१ […]