default_image

Featured

September 24, 2015

मनाङद्वारा सुदुरपश्चिम ६-०ले पराजित

एन्फा कम्पलेक्सको एष्ट्रो टर्फमा खेलिएको राष्ट्रिय लिगको खेलमा चोटले सताएको सुदुरपश्चिमलाई मनाङ मर्स्यीङ्दि क्लबले ६-०ले पराजित गरेको छ| झापा-११ लाई पछिल्लो खेलमा झापामै गएर १-१को बराबरीमा रोकेको सुदुरले यस खेलमा आफ्नो महत्वपुर्ण खेलाडिहरु चोटका कारण खेलाउन सकेन| आकाश थापा, अमित तामाङ, विरेन्द्र चन्द लगाएतका खेलाडी चोटका कारण खेल्न सकेनन् भने विमल घर्ति मगर र विदेशी […]

September 23, 2015

विमलको आगमनसंगै सुदुरको प्रदर्शनमा सुधार

राष्ट्रिय लिग पुन: सुचारु भएदेखि यु-१९ टोलीका कप्तान विमल घर्ति मगर टोलीमा राखेको सुदुरपश्चिम फुटबल क्लबले कुनै खेल हारेको छैन| विमलले सुदुरका लागि खेलेको तिन खेलमा दुई गोल गरेका छन् र उनको प्रदर्शन पनि उत्कृष्ट रहेको छ| यु१९ टोलीका अधिकांश खेलाडी रहेको सुदुरको टोलीमा जम्न उनलाई धेरै कठिन पनि भएन| लुम्बिनी बिरुद्ध एन्फा कम्प्लेक्समा भएको […]

September 21, 2015

नेपाली यु१६ फुटबल टोली भोली नेपाल फर्कंदै

किर्गिस्तानमा आयोजित ए.एफ्.सी यु१६ च्याम्पिएनसिपको छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली भोली बिहान नेपाल आइपुग्ने कार्यक्रम रहेको छ| पहिलो खेलमा जोर्डनलाई २-१ले हराएको नेपालले दोश्रो खेलमा आयोजक राष्ट्र किर्गिस्तानलाई ४-२ले हराएको थियो| समुहको अन्तिम खेलमा ओमानसंग ३-१को हार व्यहोरेपनि समुह उपविजेता बनेको नेपाल अन्तिम चरणमा पुगेको हो| प्रतियोगिताको नियमानुसार उत्कृष्ट चार उपविजेता भारतमा हुने अन्तिम […]

September 20, 2015

बर्षौ पछी को सपना पुरा; बधाई सबैलाई

काठमाडौं, असोज ३ – नेपालको संविधान सभाले अन्नतः नयाँ संविधान जारी गरेको छ । नयाँ संविधान जारी भएको खुसीमा देशका अधिकांश ठाँउमा दिपावली मनाइरहँदा यसप्रति असहमत हुनेको संख्या पनि उल्लेख छ । मुख्यतः तराइ केन्द्रित दल संविधान सभा निर्माण प्रक्रियामा अन्तिम समयमा बाहिरिदा संविधान यति छिट्टै आउला भन्ने शंका थियो । तर, खास गरि सत्तासिन […]

September 20, 2015

गले एपिएफका प्रशिक्षक थापा

काठमाडौं, असोज ३ – चौतर्फी आक्रमण र अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्टिकरण मागेपछि एक साता नवित्दै एपिएफका प्रशिक्षक कृष्ण थापा गलेका छन् । उनले अघिल्लो साताको आफ्नो अभिव्यक्तिलाई हतासको प्रतिक्रिया भन्दै सबैसँग माफी मागेका छन् । अघिल्लो साता मंगबार रुस्लान थ्री स्टारसँग ४–१ ले पराजित भएपछि आक्रमक रुपमा प्रस्तुत भएका थापाले एन्फाको चर्को […]

September 20, 2015

टेक बहादुरको गोल मा आर्मीले एपिएफलाई हरायो

काठमाडौं, असोज ३ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा नेपाल आर्मी क्लबले नेपाल एपिएफलाई १-० ले हरायो । टेक बहादुर बुढाथोकीले खेलको एकमात्र गोल गरे । खेलको सुरु बाटनै नेपाल आर्मी अक्रमक देखिएपनी पहिलो अशालाग्दो प्रहार भने एपोएफ बाट भयो । ६औं मिनटमा हेमन गुरुङले प्रहार गरेको फ्री-किक बार […]

September 20, 2015

ओमान बिरुद्ध नेपालको सुरुवाती ११ घोषणा

काठमाडौं, असोज ३। नेपाली राष्ट्रिय यु-१६ फूटबल टिमले आज ओमान सँग एसियन कप चनोट चरणको तेश्रो तथा अन्तिम खेल खेल्दै छ । खेल बिस्केकमा दिउसो २:४५ नेपाली समयमा हुने छ । नेपालले आज बराबरी अथवा जित हात पारेमा छनोट पक्का हुनेछ। हार बेहोरेको खण्डमा नेपालले अन्य खेलको नतिजा पर्खनु पर्नेछ| नेपालले पहिलो खेलमा जोर्डनलाई २-१ ले […]

Nawyug

September 20, 2015

विभागीय डर्बीमा आर्मी र सशत्रको परिक्षा

त्रिभुवन आर्मी क्लब र सशत्र प्रहरी बलको टोली विभागिय डर्बीमा आमने सामने हुँदैछन्| लिगको अंकतालिकामा गोलअन्तरले तलमाथि परेका दुवै विभागिय टोलीको समान १४ अंक रहेको छ| आर्मीले यसअघिको खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराएको थियो| चोटका समस्याले सताएको पुलिस विरुद्ध आर्मीका नवयुग श्रेष्ठले ह्याट्रीक गरेका थिए| अर्कोतर्फ ए.पि.एफ् भने थ्रि स्टार […]

September 18, 2015

थ्री स्टार बिरुद्ध मनाङ बराबरीमा सकियो

काठमाडौं, असोज १ । आज भएको राष्ट्रिय लिगको खेल मा थ्री स्टार क्लब र मनाङले ड्र खेलेका छन । यो ड्र सगैं झापा पहिलो स्थानमा यथावत रह्यो । आजको खेल जितेको भए थ्री स्टार क्लब पहिलो स्थान मा उक्लने थियो । अब झापा २ अकं ले अगाडी छ तर थ्री स्टारले एक खेल कम खेलेको […]

September 17, 2015

आर्मी प्रहरी बिरुद्ध ३-० ले बिजय

काठमाडौं, भाद्र ३१ । आज सतदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको पुलिस र आर्मी बिरुद्धको राष्ट्रिय लिगको खेलमा नेपाल आर्मी ३-० ले बिजयी भएको छ । बिजयी टोलिका लागि तीनै गोल नवयुग श्रेष्ठले गरेका थिए ।  लिगको मह्त्वपुर्ण विभागिय डर्वि भिडन्तमा आर्मीका नवयुग श्रेष्ठ चम्किएपछि नेपाल पुलिस क्लब ३–० ले स्तब्ध भएको छ । विहिबार भएको खेलमा […]

Success

Thank you for your time.