default_image

Featured

September 28, 2016

संरक्षक र मायांका च्याम्पियन

काठमाडौं – संरक्षकभूषण वज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा ३ घण्टा १५ मिनेट चलेको पुरुष सिंगल्स फाइनलमा संरक्षकले पूर्व नेपाल नम्बर वान कमल भण्डारीलाई ४–६, ७–५ र ६–४ को सेटमा पराजित गरे । सन्तोष खत्री र नवीन पुन तेश्रो भए । ललितपुर जिल्ला […]

Three Star

September 28, 2016

बोर्डोलोइ कप – रुस्लान थ्री स्टार फाइनल प्रवेश

हाम्रो खेलकुद – रुस्लन थ्री स्टार क्लब भारतको गुहावटिमा भैरहेको ६४औं भारत रत्न बोर्दोलोई गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पूगेको छ। आज भएको सेमिफाइनल खेलमा युनाईटेड सिक्किम फुटबल क्लबलाई ४-१ले पराजित गर्दै थ्री स्टार फाइनल पुगेको हो। निर्धारित समयमा १-१को बराबरीमा अड्किएको खेलमा अतिरिक्त समयमा थ्री स्टारले तिन गोल गर्दै विजय हासिल गरेको थियो। थ्री […]

September 28, 2016

इपिएलमा भेषवाकरको तेज र पारसको वारियर्स विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमिएर लिग अन्तर्गत टि.यु. मैदानमा आज भएको खेलमा पन्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन्। दिनको पहिलो खेलमा पन्चकन्या तेजले कान्तिपुर गुर्खाजलाइ ३४रनले पराजित गर्यो। पहिलो ब्याटिङ्ग गर्दै तेजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९रन बनायो तेजको लागि पुष्प थापाले अविजित ३८ र ओपनर असिफ शेखले ३२ रन […]

September 28, 2016

एन्फाको अनुशासन समितिको निर्णय भोलि आउने

काठमाडौँ (हाम्रो खेलकुद) – शहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत मंगलबार श्री कुमारी र एन.आर.टि. बिचको खेलमा रेफ्रीमाथि हातपात भएपछि बसेको एन्फाको अनुशासन समितिको बैठकको निर्णय भोलि आउने भएको छ। खेलमा पराजित भएपछि आक्रोशित देखिएका श्री कुमारी क्लबका अफिसियलहरुले रेफ्रीमाथि हातपात गरेका थिए। खेल सकिएलगत्तै अस्पताल पुगेका रेफ्रिहरुको जिउमा सामान्य चोट देखिएको थियो। एन्फामा आज […]

September 28, 2016

रुस्लान थ्रीस्टारको सुरुवाती ११ घोषणा; आक्रमण असिमले सम्हाल्ने

असोज १२, गुवाहाटी । बोर्डोलोई ट्रफीको पहिलो सेमिफाईनलमा आज सिक्किम युनाईटेडबिरुद्ध उत्रन लागेको नेपालको थ्रीस्टार क्लबले मुख्य स्ट्राईकरमा असिमजंग कार्कीलाई समावेश गर्दै प्रारम्भिक ११ खेलाडीको नाम सार्वजनीक गरेको छ। चोटका कारण पुरानै लयमा फर्कन संघर्षरत असिमलाई प्लेईङ सेटमा समावेश गर्दै मुख्य प्रशिक्षक मेघराज केसीले सेमिफाईनलका लागि प्रारम्भिक ११ खेलाडीको सुचि सार्वजनीक गरेका छन् । क्लबको […]

Three Star vs Erchim

September 28, 2016

रुस्लान थ्री स्टार आज सिक्किमसँग खेल्दै

असोज ११, गुवाहाटी । भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनलमा बुधबार नेपालको रुस्लान थ्रीस्टार क्लब र सिक्किम युनाईटेडबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय दिउँसो ४:१५मा सुरु हुनेछ । समुह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको थ्रीस्टारले सेमिफाईनलमा समुह बीको उपविजेता सिक्किमलाई प्रप्रतिद्धन्दीको रुपमा पाएको हो । मंगलबार राती भएको समुह […]

madrid-and-dortmund-copy

September 28, 2016

च्याम्पियन्स लिग – डर्टमन्ड र रियल म्याड्रीड बराबर

च्याम्पियन्स लिग अन्तर्गतको खेलमा अन्तिम समय तिर गोल गर्दै डर्टमन्डले आफ्नु घरेलु मैदानमा रियल म्याड्रीडलाई बराबरिमा रोक्न सफल भएको छ । रियाल म्याड्रीडले पहिलो हाल्फमा ज्ञारेथ बेलको ब्याकहिल पासमा क्रीस्टियानो रोनाल्डोको गोलमा अग्रता लिएको थियो । पहिलो हाल्फ सकिनु अघी औबमेङले गोलकिपर नाभासको गल्तिको फाइद उठाउदै डोर्टमन्डलाई घरेलु समर्थकको माझ खेलमा फर्क्याएका हुन । दोस्रो […]

September 27, 2016

इपीएलमा ज्ञानेन्द्रको एक्स फ्याक्टर्स र शक्तिको राइनोज विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – एभेरेष्ट प्रिमिएर लिग अन्तर्गत आज टि.यु. मैदानमा भएको खेलमा राइनोजले गुर्खाजलाई ११ रनले पराजित गर्यो। खेलमा पहिलो ब्याटिङ्ग गरेको राइनोजले ८ विकेटको नोक्सानीमा १२४ रन जोडेको थियो। राइनोजका लागि सोमपाल कामीले सर्वाधिक ४४ रन जोडेका थिए। उनले बलिङ्गतर्फ एक विकेट लिदैं म्यान अफ द म्याच पनि घोषित भए गुर्खाजको लागि ब्याटिङ्ग […]

September 27, 2016

हारपछि श्री कुमारी क्लबद्वारा रेफ्री कुटिए (भिडियोसहित)

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत श्री कुमारी क्लब र एनआरटि बिचको खेलमा हार व्यहोरेपछि श्री कुमारी क्लबका अफिसियललले रेफ्री कुटेका छन्। खेलको दौरान एक फल नदिएको निहुँमा फिफा रेफ्री सुदिश पाण्डे, फिफा असिस्टेन्ट रेफ्री पदम भुजेल र युनल मल्ललाइ अफिसियलहरुले हातपात गरेका हुन्। श्री कुमारी क्लबका टिम म्यानेजर अनुप अधिकारी […]

September 27, 2016

एएफसी विशेष साधारण सभामा भाग लिन तीन सदस्यीय एन्फा टोली गोवामा

काठमाडौं (हाम्रो खेलकुद)– भारतको गोवामा आज हुने एसियाली फुटबल महासंघ (एएफसी) को विशेष साधारण सभामा भाग लिन अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठसहितको तीन सदस्यीय टोली त्यहाँ पुगेको छ । कात्तिक ८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी समेत दिएका कार्यवहाक अध्यक्ष श्रेष्ठका साथ महासचिव धिरेन्द्र प्रधान र प्रमुख कार्यकारी […]

Success

Thank you for your time.