June 11, 2016
फ्रान्सको लिग बिजेता ज्लाटन इब्राहिमोविकको सट्टामा बार्सिलोनाबाट नेमारलाई किन्न आतुर रहेको कुरा डेली मेलले जनाएको छ । पेरिस सेन्ट्-जर्मैन नेमारलाई प्यारिस ल्याउन विश्व रेकर्ड १५३ मिलियन पाउण्ड (२२ अर्ब नेपाली रुपैया ) सम्म खर्चिन तयार रहेको छ । नेमार बार्सिलोनामा खुशी रहेको , तर प्यारिस जस्तो शहरमा बसेर पिएसजि जस्तो टिम सङ खेल्ने हरेक खेलाडिको सपना हुने , […]
June 11, 2016
आयोजक फ्रान्सले युरो कपको सुरुवाती खेलमा रोमानिया बिरुद्ध २-१ को बिजयी नतिजा निकालेको छ । खेलको अन्तिम मिनेट तिर खेल बराबरी तिर लम्किदै गर्दा पाय़ेटको प्रभावशाली गोल ले ८०,००० घरेलु समर्थक लाई उचाल्न सफल भयो । पहिलो हाल्फ सम्म कुनै गोल नभएपनी आयोजक फ्रान्सले दोस्रो हाल्फको ५७ औ मिनेटमा पाय़ेटको क्रसमा ओलिभर जिरुडको हेडरमा अग्रता पायो । तर […]
June 10, 2016
दिननाथ बराल पोखरा २८, गते दक्षिण एसियाली खेलकुद (साग) मा स्वण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धरलाई सुक्रबार पोखरामा हङकङ यात्राको सफलताको कामना सहित एक समारोहका विच विदाई गरीएको छ । सहारा क्लव, पोखराका अध्यक्ष विरभद्र आचार्य, निवर्तमान अध्यक्ष विक्रम थकालीले फुलमाला तथा खादा एवं मायाको चिनो हस्तान्तरण गरी धावक मानन्धरलाई विदाई गरेको महासचिव केशवराज […]
June 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले आज भएको मैत्रीपूर्ण खेलमा गोरखा ब्रुअरी लाई हराएको छ । फ्रान्समा आजबाट सुरु हुने युरोपियन च्याम्पियनसिपको सन्दर्भ पारेर गोखरा ब्रुअरीले मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको थियो । हलचोकस्थित सशस्त्र प्रहरीको मैदान भएको खेलमा मञ्च ४–२ ले विजयी भएको थियो । खेल पत्रकारको टोलीको जितमा सुवास हुमागाईले पेनाल्टीसहित […]
June 10, 2016
पेरिस (एजेन्सी)– आयोजक फ्रान्स र रोमानियाबीच आज राती युरोपियन च्याम्पियनसिपको उद्घाटन खेल हुनेछ । नेपाली समय अनुसार राती १२ः४५ मा उद्घाटन खेल सुरु हुनेछ । २० बर्षपछि यी दुई टोली युरोपियन च्याम्पियनसिपमा एकअर्कोको आमने सामने हुँदैछन् । सन् १९९६ को एकै समूहमा रहँदा फ्रान्सले रोमानियालाई १–० ले हराएको थियो । फ्रान्सका प्रशिक्षक डिडिर डेसच्याम्पस्ले युरोपियन […]
June 10, 2016
लस एन्जल्स (एजेन्सी) – सालोमोन रोनडोनले पहिलो हाफमा गरेको गोलको मद्दतमा उरुग्वेलाई १–० ले हराएपछि भेनेजुएला अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २००६ यता कोपामा भेनेजुएलालले लगातार दोस्रो खेल जितेको यो पहिलो पटक हो । फिफा वरियताको नवौं स्थानमा रहेको उरुग्वेको अघिल्लो चरणको यात्रा संकटमा परेको छ । उरुग्वेले कोलामा लगातार […]
June 9, 2016
ईरान राष्ट्रिय फुटबल टोलिबाट ३ खेल खेली सकेका गोल किपर सोशा मकिनी लाई ईरान फुटबल संघ ले ६ महिना प्रतिबन्ध लगाएको छ । इरानमा कपडामा सख्त नियम भएकोले गर्दा उनले लगाएको पहेलो ट्राउजरमा अनुपयुक्त आचरण देखाउदै उनलाई ६ महिना प्रतिबन्ध लगाइएको हो । २९ बर्षिय गोल किपर लाई यस अघी जनवरी मा महिला सङ फोटो खिचेको भनेर ते […]
June 9, 2016
लिभरपुलका मिड्फिल्डर फिलिपे कोउटिन्होको ह्याट्रीकको मद्धतले ब्राजिलले जारी कोपा अ्एरिकाका हाइटी बिरुद्ध सानदार जित हात पार्न सफल भयो । फिलिपे कोउटिन्होको ३ , रेन्टा अगुस्टो को २ र सान्तोसका जोडि ग्याब्रीयल र लुकास लिमाको १-१ गोलको मद्धतले ब्राजिलले ७-१को जित हात पार्यो । ७४ र्यान्किङमा रहेको हाइटी बिरुधको जित सङै ब्राजिलले लगातर ८ खेल हारेको […]
June 8, 2016
जर्जटाउन (एजेन्सी)– तीब्र गतिका बलर कागिसो राबाडाले उत्कृष्ट बलिङ गरेपछि त्रिकोणात्मक श्रृखंलामा आज दक्षिण अफ्रिकाले विश्वकप विजेता अस्ट्रेलियालाई ४७ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सकेको थियो । मध्यम लक्ष्य पछ्याएको अस्ट्रेलिया ३४.२ ओभरमा १ सय ४२ रनमा अलआउट भयो । […]
June 8, 2016
आगामी जुन १० तारिखबाट सुरु हुने युरोले अहिले माहोल फुटबलमय भएको छ| हाम्रोखेलकुदले त्यसैलाई नजरमा राखेर सबै समर्थकका लागि सबै २४ टोलीको वालपेपर एकैठाउँमा राखेको छ: