default_image

Featured

November 14, 2015

ओमानद्वारा नेपाल तिन विकेटले पराजित

नेपाल र ओमानविच दुबईमा खेलिएको मैत्रीपुर्ण ५० ओभरको खेलमा नेपाल तिन विकेटले पराजित भएको छ| पहिलो ब्याटिंग गर्दै १८४ रन बनाएको नेपाल निर्धारित ५० ओभर सकिन तिन बल बाकी रहदैं मा अल आउट भएको थियो| उपकप्तान ज्ञानेन्द्र मल्लले ७१ र कप्तान पारस खड्काले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्| ज्ञानेन्द्रले ११३ […]

November 14, 2015

खेलाडीहरुको तिहार : [फोटो फिचर]

नेपालीहरुको महान चाड तिहार खेलाडीहरुले पनि घरपरिवारसंग मनाए, हेर्नुहोस केहि खेलाडीहरुको भाइटिका कस्तो रह्यो|  

November 11, 2015

साफ च्याम्पियनसिप तयारी: दोश्रो चरणको छनोटमा २७ खेलाडी छानिए

म्याच फिक्सिङ्गमा आरोपित पाँच खेलाडी धरौटीछुटेको भोलिपल्ट अखिल नेपाल फुटबल संघले साफ च्याम्पिएनसिपको लागि प्रशिक्षणरत टोलीलाई दोश्रो चरणको छनोटमा २७ खेलाडीमा झारेको छ| आरोपित कप्तान सागर थापासहित उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, पुर्व खेलाडी अन्जन केसी र विकास सिंह क्षेत्रीलाई यसअघिनै एन्फा, एएफसी र फिफाले निलम्बन गरिसकेको छ| आजै घोषित टोलीमा प्रारम्भिक टोलीमा समावेश […]

November 10, 2015

नाकाबन्दिविरुद्ध खेलाडीहरुद्वारा सरकारलाई दवाव

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले सरकारसमक्ष नाकावन्दिको विरोध जनाउँदै हस्ताक्षर बुझाएका छन्|   उप-प्रधान तथा परराष्ट्र मन्त्रि कमल थापालाई आज आयोजित एक कार्यक्रममा खेलाडीहरुले हस्तानतरण गरेका थिए| विभिन्न खेलका खेलाडीहरु सम्मिलित कार्यक्रम सिहंदरबारमा आयोजना गरिएको थियो| संघका अध्यक्ष दिपक विष्ट र महासचिव दिपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले अहिलेको देशको अवस्थाले खेल क्षेत्रलाई ठुलो असर पारेको […]

Sagar Thapa bikash Sing Chettri Special Court

November 9, 2015

“हामीलाई फसाएर अगाडी बढ्न खोजिदै छ” : सागर

सागर थापाले आज अदालतबाट फर्किने बेलामा एन्फा विरोधी केहि मानिसहरुले उनीहरुलाई अपराधी भन्दै आफु फाइदा लिन खोजेको बताएका छन| खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका ५ खेलाडीहरुको बयान सकिएपछि आज विशेष अदालतमा बहस सुरु हुने भनिएको थियो| तर समय अभावका कारण थुनछेक बयान सकिएपनि थुनछेक बहस हुन नसकेकाले भोलीलाई सारिएको अदालतले जनाएको छ। अदालतबाट फर्किने […]

November 9, 2015

नाकाबन्दी विरुद्ध खेलाडी बिरोधमा

काठमाडौं, कार्तिक २३ गते । भारतीय नाकाबन्दी विरुद् उर्लिए खेलाडीहरु भारतले लगाएको अघोषित नाकाबन्दी विरुद् नेपाली खेलाडीहरु बिरोधमा उत्रिएका छन् | खेलाडीहरुले पहिलो चरणमा हस्ताक्षर अभियान बाट कार्यकम आयोजना गरेका हुन्| राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संगको आयोजनामा रंगशालामा भएको कार्यकममा रा खे प सदस्य सचिब केशब कुमार बिस्ट , कृतिमानी खेलाडीहरु वैकुण्ठ मानन्धर ,दीपक बिस्ट ,संगीना बैध ,जित बहादुर […]

November 9, 2015

पाकिस्तान बिरुद्द नेपाल (फोटो फिचर)

                 

Suspended skipper Sagar Thapa

November 8, 2015

खेलाडीविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता

अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको निष्कर्ष निकाल्दै प्रहरीले फुटबलका पाँच खेलाडीविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसीलाई उक्त मुद्धामा दायर गरी खेल मिलेमतो गरेको पुष्टि भएको दाबी गर्दै उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध र सजाय ऐन–२०४६ अनुसार सजाय प्रस्ताव गरेको थियो| न्यायाधिवक्ताको कार्यलयले  सुझाव संसोधन […]

Bimal Gharti Magar

November 7, 2015

साफ प्रशिक्षण अप्डेट – बिमल र भरत घाइते

कार्तिक २१, काठमाडौं भारतमा हुने साफ सुजुकी कपको प्रशिक्षणमा केहि खेलाडीहरुले सामान्य चोटको कारण प्रशिक्षण छुटाएका छन  । यु १९ टोलिको कप्तान बिमल घर्ती मगरले बाँया खुट्टाको चोटको कारण ट्रेनिङ छुटाए र राष्ट्रिय टोलिका स्ट्राइकर भरत खवास दाँया घुडामा लागेको चोटको कारण आराम गरे  । राष्ट्रिय टोलिका फिजियो सुरज भुसालले दुबैको चोट डरलाग्दो नभएको र केहि दिनको […]

November 7, 2015

अविस्मरणिय याद सहित डेबिड बेक्ह्याम फर्किए

बि.बि.सी र युनिसेफको सहकार्यमा डकुमेन्टरी बनाउन नेपाल आइपुगेका डेबिड बेकह्याम २४ घण्टा भन्दा छोटो बसाइ पछी फर्केका छन । आज बिहान ६:३०मा द्वरिकाबाट चेक आउट गरेका बेक्ह्याम करिब ७:३० बजे बिहान त्रिभुवन बिमानिस्तलबाट काठमाडौं छोडेर फर्केका छन  । युनिसेफसँगको बिबिसि डक्युमेन्ट्रीको छायांकनका बिहान ११ बजे त्रिभुवन विमानस्थलमा उत्रेका म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका पूर्व स्टार बेकह्याम त्यहाँबाट सिधै भक्तपुर […]

Success

Thank you for your time.