July 1, 2016
फ्रान्समा आयोजना भैरहेको युरो २०१६ अन्तर्गत सेमिफाइनलमा पुग्न आज हुने दोश्रो क्वार्टरफाइनल खेलमा बेल्जियम र वेल्स भिड्दैछन। दुबै टोलीमा स्टार खेलाडीहरुको बाक्लो उपस्थिति हुने भएकोले गर्दा पनि खेल निकै रोमाञ्चकारी हुने अनुमान लगाउन सकिन्छ । यो दोस्रो क्वाटर फाइनलमा चम्कन सक्ने केहि खेलाडी हरु यस प्रकार छन । ग्यारेथ बेल रियाल म्याड्रीडका स्टार मात्र नभएर , बेल यस […]
July 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका स्टार नवयुग श्रेष्ठसहित अलग अलग खेलका पाँच खेलाडी पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेको छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड २०७२ अन्तर्गतको एसएमएस भोटिङ र फेसबुकमार्फत पिपल्स च्वाइस अवार्डको विजेता चुनिनेछ । फेसबुकमा ४ वटा लाइकलाई १ एउटा एसएमएस भोट बराबर मानिने मञ्चले जानकारी […]
July 1, 2016
नेपाल खेलुकद पत्रकार मंचले आगामी साउन ६ गते आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७२ अन्तर्गत ‘पिपल्स च्वाइस’ विधाको मनोनयन आज सार्वजनिक गर्दैछ। विगतमा ‘पपुलर प्लेयर अफ द इयर’ नामबाट अवार्ड दिइंदै आएकोमा यो पटक भने नाम परिवर्तन गरेर ‘पिपल्स च्वाइस अवार्ड’ नाम दिइएको छ मनोनयनमा पाँच खेलाडीको नाम सार्वजनिक गरिने र सबैभन्दा बढी भोट पाउनेले […]
July 1, 2016
फ्रान्समा आयोजना भैरहेको युरो २०१६ अन्तर्गत सेमिफाइनलमा पुग्न आज हुने दोश्रो क्वार्टरफाइनल खेलमा बेल्जियम र वेल्स भिड्दैछन। प्रि-क्वार्टरफाइनल चरणमा हंगेरीविरुद्ध ४-०को सहज जीत हात परेको बेल्जियमका लागि एडेन हजार्डले लोभलाग्दो प्रदर्शन गरेका थिए। बेल्जियमका नियमित कप्तान भिन्सेन्ट कम्पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि कप्तानीको जिम्मेवारी पाएका हजार्डसंगै केभिन डे ब्रुएन पनि लय समात्दै छन्। तर टोलीलाइ […]
July 1, 2016
बेल्जियम र वेल्सबिच हुने क्वार्टरफाइनल खेलमा बेल्जियमका दुइ भरपर्दा डिफेन्डर उपस्थित नहुने पक्का भएको छ। टोटेन्हम हट्स्परबाट व्यावसायिक फुटबल खेल्ने यान भर्टोङ्घन र बार्सिलोनाका थोमस भर्मालेन वेल्सविरुद्ध नखेल्ने जानकारी प्रशिक्षक मार्क विल्मंट्सले दिए। प्रशिक्षणका दौरान कुर्कुच्चामा चोट बोकेपछि भर्टोङ्घन अब युरोमा उपलब्ध नहुने पक्का भएको छ। उनि छ देखि आठ हप्तासम्म खेलमैदानबाट बाहिर रहने पनि […]
July 1, 2016
पोल्यान्डलाई पेनाल्टि सुटआउटमा ५-३को गोलअन्तरले हराउँदै पोर्चुगल जारी युरो २०१६को सेमिफाइनलमा पुग्ने पहिलो टोली भएको छ। खेलको निर्धारीत ९०मिनेट १-१ गोलको बराबरीमा सकिएको र थप ३० मिनेटमा पनि दुवै तर्फबाट गोल हुन नसकोपछि खेल सुटआउटतर्फ धकेलिएको थियो। सुटआउटमा पोल्यान्डका ज्याकुब ब्लाजिकोस्किको प्रहार मात्र गोलमा परिणत हुन सकेन। खेलको दोश्रो मिनेटमा नै गोल गर्दै रोबर्ट लेवानडोस्कीले […]
June 30, 2016
स्पेन (एजेन्सी) – हाल पिएसजि जान सक्ने चर्चा चल्दा बार्सिलोनाले नेमारले आफ्नो भविष्य बार्सिलोनामा समर्पण गरेको कुरा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै बार्सिलोनाका अध्यक्ष जोसेप मारिआ बार्टोमेउले नेमार बार्सामा नै बस्न चाहेको र उनलाई थप ५ बर्ष बार्सामा राख्ने नयाँ सम्झौता मा कलम चलाउने तयारी हुँदै गरेको बताएका छन । २०१३ मा बार्सिलोनासँग आबद्द […]
June 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदसँग सम्बन्धित फोटो खिच्ने व्यावसायिक, शौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार प्रतिस्पर्धामा उत्रने मौका पाएका छन् । नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लब नेपालले बुधबार आइएमई ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गर्दा स्पोर्टस विधा पनि समेटिएको छ । प्रतियोगितामा स्पोर्टससहित विभिन्न ७ विधामा प्रतिस्पर्धा हुनेछ […]
June 30, 2016
काठमाडौं, असार १६ गते । इनोभेटिभले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार लगातार दोश्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल इनोभेटिभले बाबालाई ८०–७४ ले पराजित गर्यो । इनोभेटिभको जितमा अजय मानन्धरले २० अंक योगदान गरे । इनोभेटिभ पहिलो क्वाटरमा १७–२५ ले पछि […]
June 30, 2016
फ्रान्समा जारी युरो २०१६ अन्तर्गत क्वार्टरफाइनल चरणको पहिलो खेलमा पोर्चुगल र पोल्यान्ड भिड्दै छन्। नेपाली समयानुसार राती १२:४५ बजे हुने खेलमा दुवै टोली सेमिफाइनलमा स्थान बनाउन आतुर त छन् नै, त्यसैमाथि दुवै टोलीका फरवार्ड एवं उत्कृष्ट दुई खेलाडी आफ्नो साख बचाउने लडाईंमा उत्रदैं छन्। बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै गत सिजन बुन्डेसलिगाको उच्च गोलकर्ता रहि […]