March 11, 2024
तिलोत्तमा (हाम्रो खेलकुद) – २०१४ विश्वकप लिजेन्ड्स टोली नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा आज भइरहेको तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप टी–१० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । १९९६ लिजेन्ड्सलाई ५ विकेटले हराउदै २०१४ विश्वकप टोली प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । १९९६ लिजेन्ड्स टोलीले दिएको रनको लक्ष्य २०१४ विश्वकप टोलीले ९.४ ओभरमा ५ विकेट गुमाएर […]
March 11, 2024
सुमन अधिकारी, बुटवल नेपालले पहिलो पटक अन्तराष्ट्रिय क्रिकेटमा प्रवेश गरेको टोलीका सदस्यहरुलाई रुपन्देहीमा सम्मान गरिएको छ । सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तराष्ट्रिय क्रिकेटमा प्रवेश गरेको नेपालका एक दर्जन बढी पूर्वक्रिकेटरहरुलाई रुपन्देहीमा सम्मान गरिएको हो । रुपन्देहीको तिलोत्तमामा बन्दै गरेको एक्स्ट्राटेक ओभल अन्तराष्ट्रिय क्रिकेट रंगशालाको उद्घाटनको पूर्व सन्ध्यामा आयोजित क्रिकेट अनुभव आदानप्रदान कार्यक्रममा […]
March 11, 2024
एजेन्सी – दुई महारथीको भिडन्तको रूपमा हेरिएको लिभरपुल र म्यानचेस्टर सिटी बीचको खेल बराबरीमा सकिएको छ । इंग्लिश प्रिमियर लिग अन्तर्गत लिभरपुलको घरेलु मैदान एनफिल्डमा आईतबार राती भएको खेल १-१ को बराबरीमा सकिएको हो । बराबरी सँगै दुवै टोलीले आर्सनललाई उछिनेर पहिलो स्थानमा उक्लिने मौका गुमाएका छन् । खेलको २३औं मिनेटमा जोन स्टोन्सको गोलको मद्दतमा […]
March 10, 2024
अर्जुन कार्की,बागलुङ बागलुङमा दोस्रो अर्ना जेसीज कप फुटबल प्रतियोगिता आईतबार सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बागलुङ सुधार केन्द्र र जिल्ला फुटबल संघ म्याग्दी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उद्घाटन खेलमा विदेशी खेलाडी साम्बो ओस्कारको ह्याट्रिक मद्धतमा बागलुङ सुधार केन्द्रले चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब बागलुङलाई ५–० गोलअन्तरले पराजित गर्यो । दुई विदेशी […]
March 10, 2024
एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार साँझ भएको पहिलो खेलमा टोटेनहम हटस्परले सानदार जित दर्ता गरेको छ । टोटेनहमले एस्टन भिल्ला विरुद्ध ४-० को फराकिलो जित दर्ता गरेको हो । टोटेनहमको सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । सुरुवाती अग्रता खेलको ५०औं मिनेटमा पापे सारको असिस्टमा जेम्स म्याडिसनले दिलाएका थिए । त्यसको तीन […]
March 10, 2024
सुशिल पन्त क्षेत्री ,चितवनगोलकिपर सुनिल गुरुङको उत्कृष्ट प्रदर्शनमा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपमा रामपुर एफसी रड्स विजयी भएको छ । आइतबार सम्पन्न खेलमा रामपुरले एभरेष्ट क्लबलाई निराश बनायो । प्रतिस्पर्धात्मक खेलमा रामपुरले एभरेष्टलाई सडन डेथमा पराजित गर्यो । त्यसअघि निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो । अनिल राना मगरले २४ औं मिनेटमा गोल […]
March 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चौथो मन्जुश्री ट्रेल रेस अर्को महिना आयोजना हुने भएको छ। रेस चैत २३ गते सुरु हुने बताइएको छ। एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा आयोजना हुन लागेको चौथो संस्करण अन्तर्गत मन्जुश्री ट्रेल रेसको आवेदन खुलाइएको आयोजकले जनाएको छ। जस अन्तर्गत मन्जुश्री ट्रेल रेसको १ सय माइल र १ सय किलोमिटरको उत्कृष्ट ५ […]
March 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशले साफ यू–१६ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।भारतलाई आइतबार पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो। सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार भएको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको थियो । पेनाल्टीमा बंगलादेशकी मारियम बिन्ता हाना, तानिया अख्तर फोमी र साथी मुन्डाले गोल गरे ।बंगलादेशकी सौरवी […]
March 10, 2024
सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता तोरनल्ह भलिबल रनिङ कप २०२४ आयाेजना हुने भएकाे छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप ओबर्नस्थित ओबर्न बास्केटबल सेन्टरमा मार्च १७ तारिख अर्थात चैत ४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायकाे महान पर्व तोरनल्हको अवसरमा हरेक वर्ष भलिबलसँगै खेलकुदका […]
March 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र हङकङबीच त्रिकोणात्मक सिरिजमा पहिलो खेल वर्षाका कारण रद्द भएको छ । आइसीसी टि२० विश्वकपको लागि तयारी स्वरूप नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली हङकङ भ्रमणमा छ। सिरिजको पहिलो खेलमा नेपाल र हङकङबीच आइतबार तय थियो। शनिबार भएको फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । मार्च १२ मा […]