default_image

Featured

December 26, 2015

साफ च्याम्पियनसिप – नेपाललाई अन्तिम मौका

नेपालले आइतबार साँझ भारतसँग साफ च्याम्पियसिपको समूह चरणको अन्तिम खेल खेल्दैल्छ । दिपेश तिमल्सिना काठमाडौं – भारतमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्न समूह चरणको अन्तिम खेलमा नेपालसँग जित बाहेकको विकल्प बाँकी छैन । श्रीलंकासँग पहिलो खेल १–० ले गुमाइसकेको अवस्थामा नेपालले आइतबार आयोजक भारतसँगको खेल जित्नै पर्ने बाध्यता छ । जितबाहेकको नजिताबाट टोली प्रतियोगिताबाटै बाहिरिनेछ […]

Nepal starting sri lanka

December 26, 2015

नेपाली टोली कमजोर व्यवस्थापनको शिकार

काठमाडौं – साफ च्यामपिएनसिपका लागि भारत पुगे देखिनै विभिन्न समस्याबाट गुज्रेको नेपाली जुझिरहेको टोलीलाई अर्को समस्या थपिएको छ । कमजोर व्यवस्थापनका कारण टोलीले तेस्रो पटक होटल सर्नुपरेको छ । पछिल्लो पटक शनिबार सर्दा नेपाली टोलीका खेलाडी र अफिसियल अलग अलग होटलमा बस्नु परेको श्रोतले जनायो । बंगलादेशबाट पुस २ मा भारतको त्रिवेन्द्रम पुगेदेखि नै टोलीले […]

Patrick

December 25, 2015

नेपालका अफिसियलहरुले भारत र श्रीलङ्काको खेल हेर्ने

पुष १० गते, केरला भारत । नेपाली राष्ट्रिय फूटबल टिमका अफिसियल र कोचहरुले आफ्नै समुहको भारत र श्रीलङ्का बिचको खेल हेर्ने भएका छन । खेल नेपाली समय ६:४५मा सुरु हुनेछ । आयोजक भारत र श्रीलङ्का बिचको खेलले नेपालको केरला बसाइमा केहि अर्थ राख्न सक्छ ।   पाकिस्तानले नाम फिर्ता लिएपछी ३ टोली सम्मेलित समुहमा नेपालले श्रीलङ्कासँग […]

Light Train 3

December 24, 2015

हारपछि अभ्यासमा नेपाली टोली – फोटो

साफ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको भोलीपल्ट बिहीबार नेपाली फुटबल टोली अभ्यासमा । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार आयोजक भारतको सामना गर्नेछ । पहिलो खेलको हारपछि नै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ ।

Karna

December 24, 2015

कर्णको अभाव

साफ सुजुकी कपको फाइनल खेलाडी सुची आउँदा , समर्थक हरुले नचाएको परिणाम पाए । राष्ट्रिय लिगको उत्कृष्ट खेलाडी कर्ण लिम्बु टोलीमा समाबेस हुन नसक्दा फुटबल का अधिकतम फ्यानहरुले सोसियल मिडियामा आफ्नो अक्रोस ब्यक्त गरे । त्यसो त ११ खेल यता गोल गर्न नसकेको नेपालले २०१५ साफ च्यम्पिअन्शिपको पहिलो खेलमा श्रीलंक बिरुद्ध  धेरै मौका उपयोग गर्न नसक्दा समर्थक हरुको […]

Anjan Bista Nepal Football

December 24, 2015

उस्तै जर्सीमा गल्ती कसको ?

नेपाल र  बिच हिजो साफ सुजुकी कप को पहिलो खेल म्याच ओफिसिएल का कारण झुकिने जर्सी लगाउन दुइ टोली बाध्य भएको खुल्न आएको छ  । फुटबलमा जर्शी जुदेर दोस्रो हाल्फमा जर्सीको रङ नै परिवर्तन गरेको देख्न बिरलै पाइएला । यही कुरा हिजो नेपाल र श्रीलंका बिचको खेलमा देखियो । नेपाल रातो र श्रीलंका कलेजी रंगको जर्सीमा उत्रदा […]

Nepal Coach Patrick Aussems

December 23, 2015

श्रीलंकाको रणनीति प्रती ओजेम्स असन्तुष्ट

खेलको सुरुवात देखी अन्त्य सम्म रक्षात्मक निती अपनाएको श्रीलंकाली रणनीति प्रती नेपाली प्रशिक्षक प्याट्रिक ओजेम्सले असन्तुष्टि जनाए  । पोस्ट म्याच कन्फेरेन्समा बोल्दै ओजेम्सले श्रीलंकाले धेरै नै  रक्षात्मक मनोवृत्ति अपनाएको जुन आधुनिक फुटबलमा मान्य नहुने कुरा जनाए । खेलमा ६७% बल पोसेसन कायम गर्ने सकेको नेपाली टोलीले राम्रो मुभ हरु बनाए पनि गोल गर्न नसकेको र एउटा सानो […]

handball

December 23, 2015

ह्यान्डबल खेलाडीहरु पुरस्कृत

राष्ट्रिय खेलकुद परिषदले पाकिस्तानको ईस्लामाबादमा डिसेम्बर २ –४, २०१४ सम्पन्न आईएचएफ ट्रफीमा कास्य पदक प्राप्त गर्न सफल महिला ह्यान्डबल टोलीका खेलाडीहरुलाई २०७१–७२ को खेलाडी प्रोत्साहन पुरस्कार बाट पुरस्कृत गरेको छ । बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले खेलाडीहरुलाई नगद ५ हजार एक सय सहित प्रमाण पत्र प्रदान गरे । गत अशोज २४ […]

December 23, 2015

ब्याडमिन्टन पहिलो चरणको साग छनोट सम्पन्न

नेपाल ब्याडमिन्टन संघले भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुको पहिलो चरणको छनोट बुधबार सम्पन्न गरेको छ । पुष्पलाल र्‍याङकीङ्ग प्रतियोगितालाई आधार मानेर पुरुषको सिनियर तर्फका उच्च १६ स्थानमा रहेका मध्ये राष्ट्रिय टिममा रहेका पाँच खेलाडी बाहेक र जुनियर यु–१९ मा पहिलो देखि चौथो स्थानमा रहेका खेलाडीहरु […]

Nepal starting sri lanka

December 23, 2015

१८ बर्ष यता श्रीलंका बिरुद्ध पहिलो हार

लगातार ११ खेल गोल बिहिन केरेला, हाम्रो खेलकुद पोसेसन र आक्रमणमा हावी देखिए पनि , खेलको अतिरिक्त समयमा गोल खादा नेपाले श्रीलंका बिरुद्ध १८ बर्ष यता पहिलो हार को सामना गर्‍यो । भारतको त्रिभेन्दममा भएको खेलमा फोर्वार्डमा नयाँ अनुहारलाई मौका दिए पनि  गोल गर्न नसक्ना नेपाल लगातार ११ खेलमा गोल-रहित चित्त बुजायो । पहिलो हाल्फ को सुरुवात देखी नै नेपाल […]

Success

Thank you for your time.