default_image

Featured

January 11, 2016

मेसि र रोनाल्डो ब्यालोन डो’र गालामा सहभागी हुन ज्युरीचतिर

केहि घण्टामै सुरु हुने ब्यालोन डो’र गालामा सहभागी हुन मेसि र रोनाल्डो ज्युरीच तर्फ लागेका छन्| आज घोषणा हुने २०१५को वर्ष खेलाडीको अन्तिम तिनमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनेल मेसि र ब्राजिलका नेयमार पर्न सफल भएका छन्| फिफाले जारी गरेको २५ खेलाडी मध्य सम्पूर्ण देशका खेलाडी र प्रशिक्षकले गरेको मतका आधारमा यी तिन अन्तिम चरणमा […]

January 11, 2016

संजय १ लाख सहयोग सहित सम्मानित

संजय १ लाख सहयोग सहित सम्मानित उल्टो हिडेर अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा गत दिसेम्बरमा आरोहण गरेका कृतिमानी पर्वतारोही एबम धाबक संजय पण्डितलाई सोमबार पूर्व लेफ्टिनेन्ट कर्णेल प्रबल सम्शेर राणाले एक लाख सहित सम्मान गर्नु भएको छ | नेपाल आर्मीको काली प्रसाद गण अंकित झन्डा संजयले अफ्रिकाको शिखरमा फर्फराएका थिए | उनलाई […]

January 11, 2016

बाङ्ग्लबन्धु कपको खेल तलिकामा परिवर्तन

पुष २७ गते, काठमाडौं । बाङ्ग्लबन्धु कपको आयोजक बाङ्लादेश फूटबल फेडेरेसन ( बिएफएफ )ले चलिराखेको प्रतियोगिताको तलिकमा फेरबदल गरेको छ । नयाँ तलिका अनुसार भोली हुने भनिएको नेपाल र श्रीलङ्का बिरुदको खेल पर्सी हुने भएको छ त्यसै गरी पर्सी १४ तरिखमा हुने भनिएको आयोजक बाङ्लादेश बिरुदको खेल १५ तरिखमा हुने भएको छ । बलियो मानिएको […]

Baikutha

January 10, 2016

बैकुण्ठ पृथ्वी पुरस्कारबाट सम्मानित

काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन पटक स्वर्ण पदक जित्ने किर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन् । राप्रपा नेपालको राष्ट्रिय खेलकुद संघले आइतबार राजधानीमा मानन्धरलाई सम्मान गरेको हो । उपप्रधान एवंम परराष्ट्रमन्त्री समेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मानन्धरलाई पृथ्वीनारायण शाहकाको प्रतिमा, दुई लाख रुपैयाँ र प्रसंम्शा पत्र […]

January 10, 2016

पूर्वमा फिट देवेन्द्र राष्ट्रिय टोलिमा किन अटाएनन्?

केहि साता अघि राष्ट्रिय टोलीबाट चोटका कारण हटाईएका देवेन्द्र पछिल्लो हप्ता शनिबार काँकडभित्तामा विर्तामोड युनाईटेडबाट एउटा प्रतियोगिता खेल्दै गरेको भेटिए| त्यसको दुइ दिनपछि, सोमबार  राष्ट्रिय टोलीको प्रशिक्षणमा आएका देवेन्द्रलाई पुन: चोटका कारण देखाउदैं टोलीबाट निकालियो तर शनिबार उनकै गोलको मद्दतले विर्तामोडले प्रतियोगिता जित्यो| पूर्वमा फिट देवेन्द्र राष्ट्रिय टोलीमा किन अनफिट? झापा एघार फुटबल क्लबले राष्ट्रिय […]

Rohit Chand

January 10, 2016

मलेशियामा रोहितलाई थप सुबिधा

इन्डोनेशियाको पर्सिजा जाकार्ता बाट मासिक ३५०० अमेरिकन डलरमा अनुबन्धित रोहित चन्दको मासिक तलब र सुबिधामा थप वृद्धि भएको कुरा रोहितका दाइ तथा एजेन्ट रबिन चन्द ठकुरीले हाम्रो खेलकुद लाई जनाएका छन  । रोहितको तलब सार्वजनिक गर्न  चाए पनि उनको तलब र सुबिधा दुबैमा वृद्धि भएको कुरा उनले बताए । पहिले जाकार्तामा अपार्ट्मेन्ट पाएको रोहितले हाल मलेशियामा घर तथा […]

January 9, 2016

उत्प्रेरणा कक्षामा यु १९ का खेलाडीहरु

सधै दैनिक सवैरै अभ्यासका लागि धर्मशाला मैदानमा आफ्ना किटब्याग सहित निस्कने नेपाली यु १९ टोलीको विहीवारको दैनिकी भने केही फरक देखियो । उनीहरुसाग विहान साढे ९ बजे होटलबाट निस्कदा उनीहरुसाग न किट ब्याग नै थियो, न उनीहरु मैदानका लागि निस्केका थिए । सवै जना क्यानको ड्रेशमा सजिएका थिए हातमा नोटबुक र डटपेन बोकेर । केहीछिनमा […]

January 9, 2016

फाल्गुनन्द गोल्डकप आजबाट सुरु, काम्ब्राङ फुटवल क्लव (केएफसि) सिक्खिमले विजयी सुरुवात

सातौँ फाल्गुनन्द गोल्ड कप फुटवल प्रतियोगिता आज बाट सुरु भरुकोछ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए । आजभएको खेलमा  काम्ब्राङ फुटवल क्लव (केएफसि) सिक्खिमले विजयी सुरुवात गरेको छ । विराट नगर स्पोर्टस एकेडेमी मोरङलाई पछि पारेको हो । खेलमा प्रतिस्पर्धा भएकाले दर्शकले राम्रो मनोरञ्जन लिन पाए […]

January 9, 2016

नेपाल विरुद्ध मलेसिया [फोटो फिचर]

नेपाल र मलेसियाले बङ्गबन्धु गोल्डकप अन्तर्गतको पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए| सोहि खेलको फोटो फिचर यसप्रकार छ|

January 9, 2016

नेपालले मलेसियासंग गोलरहित बराबरी खेल्यो

बङ्गबन्धु गोल्ड कप २०१६ अन्तर्गतको पहिलो खेलमा नेपाल र मलेसियाले गोलरहित बराबरी खेलेका छन्| मलेसियालाई प्रतिनिधित्व गरेको सुपर लिग टोली फेल्डा युनाइटेड विरुद्ध आज जेसोरमा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्| मलेसियाको राष्ट्रिय टोलीका दुई सदस्यसहित मैदानमा उत्रेको फेल्डाले तुलनात्मक रुपमा कमै आक्रमण बुन्यो| नेपालका लागि बिमल घर्ती मगर र नवयुग श्रेष्ठले पाएको मौकाको […]

Success

Thank you for your time.