default_image

Featured

June 26, 2016

‘सी’ डिभिजन जित्दै श्री भगवती क्लब ‘बि’मा

सहिद स्मारक ‘सी’ डिभिजन लिग २०७३को उपाधि जित्दै  श्री भगवती क्लब, टोखाले आगामी सिजन बि डिभिजन लिग खेल्ने पक्का गरेको छ| आज एन्फा कम्प्लेक्समा भएको खेलमा चढ्ने प्रयासमा रहेको मनोहरा एकीकृत युथ क्लबलाई २-०ले हराऊँदै भगवतीले उपाधि पक्का गरेको हो| दिनको पहिलो खेलमा बिरगंज युथ एकेडेमीलाइ २-१ले हराउँदै झम्सिखेल युथ क्लबले पनि दोश्रो हुदैं बि […]

June 26, 2016

फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

युरो २०१६को आयोजक राष्ट्र फ्रान्स जारी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ| आइतबार भएको पहिलो खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै फ्रान्सले आएरल्याण्डलाइ २-१ले पराजित गरेको हो| फ्रान्सका लागि एन्टोइन ग्रिज्म्यानले दुइ गोल गरे| रोबी ब्राडीको दोश्रो मिनेटको पेनाल्टीले पछि परेको फ्रान्सले ग्रिजम्यानको दोश्रो हाफको दुइ गोलको मद्दतले जित दर्ता गरेको हो| उनले […]

क्रीस्टिएनो रोनल्डो

June 26, 2016

पोर्चुगल क्वाटरफाइनलमा – क्रोसिया बाहिरियो

अतिरिक्त समयमा गोल गर्दै पोर्चुगल १-० को नतिजाको साथ युरो कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटमा दुबै टोलि फितलो देखिएपनि अतिरिक्त समयमा खेलले रोमान्चित मोड लियो, दुबै टोलि गोल गर्न आतुर देखिए । अतिरिक्त समय सकिनु ३ मिनेट आगडि सब्स्टिटुड खेलाडि रिकार्डो क्वारेज्माले गोल गर्दै पोर्चुगललाइ अग्रता दिलाए । खेल सकिनु […]

Cristiano

June 25, 2016

युरोपियन च्याम्पियनसिपको नकआउट चरण आजबाट, बेल र रोनाल्डोको परिक्षा

पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा आजबाट नकआउट चरण सुरु हुँदैछ । आज तीन खेल हुनेछन् । समूह चरणमा जस्तो एउटा खेल खराब भएपनि बाँकी खेलमा राम्रो गरेर अघि बढ्ने सम्भावना रहन्थ्यो । तर, नकआउटमा कुनै पनि टोलीसँग अघि बढ्न जितबाहेकको विकल्प हुने छैन । त्यसले पनि नकआउट चरणका हरेक खेललाई फाइनल सरह मानिन्छ । नकआउट […]

jhapa

June 24, 2016

आर्मी र झापा सेमीफाइनलमा भिड्ने

ललित स्मृति यु१८ फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी कल्ब र रमपम झापा ११ खेल्ने भएका छन्। तेस्रो क्वाटर फाइनल खेलमा झापाले सुदुर पश्चिमलाई टाइ ब्रेकरमा हरायो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरिमा अन्त्य हुँदा टाइ ब्रेकरमा पुगेको खेल झापा ले ३-१ ले आफ्नो कब्जामा पार्यो । पहिलो हाल्फ गोल रहित अन्त्य भए पछी झापाले […]

dishhome

June 24, 2016

पल्सर स्पोर्टस अवार्डलाई डिस होमको साथ

पछिल्लो ६ बर्षदेखि स्पोर्टस अवार्डलाई प्रायोजन गर्दै आएको डिसहोमले  सहप्रायोजकको रुपमा सम्झौता नविकरण गरेको छ । ‘पल्सर स्पोर्टस अवार्ड’ नेपाल खेलकुद पत्रकार मञ्चले अयाोजना गर्दै आएको छ । मञ्चका अध्यक्ष महेश आचार्य र डिसहोमका सिइओ सुदीप आचार्य बिच भएको सम्झौता अनुरुप डिसहोम प्रालिले सहप्रायोजक बापत १८ वटा सेटअप बक्ससहित ४ लाख ५० हजारको सहप्रायोजक गर्ने भएको छ । अवार्डमा आठ […]

June 23, 2016

फुपुले रियो ओलम्पिक खेल्ने

जुडो खेलाडी फुपुल्हामु खत्रीले ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागिता पक्का गरेकी छन् । अगष्ट ५ देखि २१ तारिखसम्म हुने रियो ओलम्पिकमा वाइल्ड कार्ड मार्फत फुपुको सहभागिता पक्का भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । १२ औं सागकी स्वर्णधारी फुपु हाल हंगेरीको बुढापेस्टमा ओलम्पिक छात्रवृत्ति अन्तर्गत विशेष प्रशिक्षणमा […]

June 23, 2016

ओलम्पिक डे मनाइयो

नेपालमा पनि ओलम्पिक डे– २०१६ मनाइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको स्पोर्ट्स फर अल कमिसनले लगनखेलस्थित नेपाल आर्मी खेलकुद तथा शारीरिक तालिम केन्द्रमा विभिन्न कार्यक्रम आयोजना गरी ओलम्पिक डे मनाएको हो । सो अवसरमा ओलम्पियनहरु पुष्पराज ओझा, विमला राना मगर, देबु थापा, संगीना वैद्य, जितबहादुर केसी, अमिरी यादव, उमेश मास्के, प्रवीण तुलाधर र […]

June 23, 2016

राखेप र निप्पोनबीच सम्झौता

काठमाडौं, असार ९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जापानको टोकियोस्थित विश्वको उत्कृष्ट श्रेणीहरुमा पर्ने निप्पोन स्पोर्ट सायन्स युनिभर्सिटीबीच खेलकुदमा सहयोग आदान–प्रदान गर्ने विविध पक्षमा सम्झौता भएको छ । सो कार्यका लागि जापान गएका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र युनिभर्सिटीका अध्यक्ष रियोसो तानीगामा बीच सम्झौता पत्रमा हस्ताक्षर भयो । १२५ वर्ष पुरानो इतिहास बोकेको […]

default_image

June 23, 2016

वसन्त जापानमै व्यावसायिक प्रशिक्षण सुरु गर्दै

काठमाडौं– पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायीक फुटबल प्रशिक्षण यात्र प्रारम्भ गरेका छन् । हालैमात्र जापानमा गौचन फनरुट्स फुटबल एकेडेमीमा आवद्ध भएका छन् । यो टोकियोमा अवस्थित व्यवसायकी फुटबल एकेडेमी हो । फनरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डस“ग ‘टाइ अप’ छ । डर्टमुन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ । डर्टमुन्डबाट हरेक […]

Success

Thank you for your time.