default_image

Featured

February 3, 2016

मास्टर्स-११ जिल्लास्तरीय लिग क्रिकेटको सेमिफाइनलमा

भैरहवा, २० माघ । सकंर नगर क्रिकेट क्लव सकंरनगरलाई तीन विकेटले हराउदै मास्टर्स ११ भैरहवा, भैरहवामा जारी बुम रेमिट्यान्स सुपरलिग क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सिद्धार्थ रगंशालामा टस जितेर पहिले ब्याटिङ गरेको सकंरनगर निर्धारित ४० ओभरको खेलमा २१ ओभरमा ८४ रन बनाउदै अलआउट भयो । लक्ष्य पछ्याउने क्रममा मास्टर्सले १९.७ बिकेटको क्षतिमा ८७ रन […]

February 2, 2016

साग फुटबल टोली भारत प्रस्थान

काठमाडौं, माघ १९ । भारतमा हुने १२औं दक्षिण एसियाली खेलकुद सागका लागि सहभागिता जनाएका नेपाली पुरुष टोली मंगलबार भारत प्रस्थान गरेका छन् । महिला टोली बुधबार भारत प्रस्थान गर्नेछन् । एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले सागमा सहभागिता जनाएका महिला र पुरुष दुवै टोलीलाई सफलताको शुभकामनासहित मंगलबार विदाई गरेका थिए । पुरुष फुटबल टिमले फेब्रुअरी ७ […]

February 2, 2016

दुई बर्षपछि महिला फुटवलरलाई पुरस्कार

काठमाडौं, माघ १९ । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको उपबिजेता बनेको नेपाली महिला टोलीलाई दुईवर्षपछि पूर्व घोषणा गरेअनुसार जनही ५० हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिता सम्पन्न भएको दुई बर्षपछि साग गेम्स्मा प्रथान गर्नुअघि अखिल नेपाल फुटवल संघ (एन्फा)ले खेलाडीहरुलाई पुरस्कृत गरेको हो । एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले […]

February 2, 2016

टेक्निकल डाइरेक्टर केदा चियाकीले जिम्वेवारी सम्हाले

काठमाडौं, १९ माघ । नेपाली राष्ट्रिय फुटवल टोलीका नवनियुक्त जापानी टेक्निकल डाइरेक्टर तेकेदा चियाकीले आफ्नो जिम्मेवारी सम्हालेका छन् । सोमबार नेपाल आइपुगेका टेकिनकल डाइरेक्टर तेकेदा चियाकीले मंगलबारदेखि नै जिम्मेबारी सम्हालेका हुन् । जापान फुटवल एशोसियसनको फुटवल विकास परियोजना अनुसार नेपाली टोलीको टेक्निकल डाइरेक्टरको रुपमा जिम्मेवारी सम्हालेका पूर्व जापानिज फुटवलर चियाकीलाई अखिल नेपाल फुटवल संघ (एन्फा)ले […]

February 2, 2016

क्वाटर फाइनलमा नेपाल बाङ्लादेश सँग भिड्ने

जारी यु १९ बिश्व कप क्रीकेटमा नेपालले क्वाटर फाइनलमा बाङ्लादेशको सामना गर्ने भएको छ। समुह ‘डी’ को उप-बिजेता बन्दै क्वाटारफाइनल प्रवेश गरेको नेपालले समुह ‘ए’ को बिजेता बाङ्लादेशसँग फेब्रुअरी ५को दिन भिड्ने छ । यसअघि नेपालले पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रन र आयरल्यान्डलाई ८ विकेटले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । बाङ्लादेशले भने नामेबिया बिरुद्ध […]

February 1, 2016

साग टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

काठमाडौं माघ १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले १२ औँ दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली टोलीलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरिन् । भारतको गुवाहाटी र सिलोङमा माघ २२ देखि फागुन ४ गतेसम्म चल्ने सागमा २३ खेलमा ३८४ नेपाली खेलाडीको सहभागिता छ । हक्कीमा बाहेक सबै २३ खेलमा पुरुष÷महिला खेलाडीको सहभागिता रहने छ । हक्कीमा महिला टोलीले […]

February 1, 2016

हाफ म्याराथनमा रेकर्ड ब्रेक गर्नेलाई हिरो डास स्कुटर

काठमाडौं, माघ १८ । कान्तिपुर हिरो हाफ म्याराथनको कोर्स रेकर्ड ब्रेक गर्ने पुरुष तथा महिला खेलाडीले नगद ५० हजारसहित एक–एक थान हिरो डास स्कुटर पाउने भएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले छैटौ संस्करणमा रेकर्ड ब्रेक गर्ने खेलाडीलाई नगद भन्दा स्कुटर दिने निर्णय गरेको जानकारी गरायो । यसअघि कोर्स रेकर्ड ब्रेक गर्ने खेलाडीले ५० […]

February 1, 2016

सागमा महिला फुटबलको खेल तालिका परिवर्तन

काठमाडौं । १२औं सागको महिला फुटबलको खेल तालिका परिवर्तन भएको छ । सागमा अफगानिस्तानले सहभागिता नजाउने भएपछि आयोजकले खेल तालिका परिवर्तन गरेको हो । यससँगै साग महिला फुटबलमा ५ राष्ट्रको सहभागिता हुनेछ । लिगकम नकआउटका आधारमा हुने खेलमा शीर्ष दुईमा आउने टोलीको उपाधिको लागि खेल्नेछ । नयाँ तालिका अनुसार नेपालले आफ्नो पहिलो बंगलादेशको सामना गर्नेछ […]

February 1, 2016

नेपाल भारतसँग पराजित

काठमाडौं, माघ १८ आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ । जितसँगै भारत समुह ‘डी’ को विजेता बनेको छ ।  यु–१९ विश्वकपको दोस्रो भेटमा पनि नेपाल भारतसँग पराजित भएको हो । यसअघि सन् २००० मा पनि नेपाल आठ विकेटले पराजित भएको थियो । सोमबार बंगलादेशको ढाकामा टस हारेको नेपालले पहिलो […]

January 31, 2016

ग्लोबल आईएमईबाट बंगबन्धु विजयी खेलाडी सम्मानित

काठमाडौं, माघ १७ । ग्लोबल आईएमई बैंक लिमिटेड र आईएमई लिमिटेडद्वारा बंगबन्धु गोल्डकप विजयी खेलाडीहरु सम्मानित भएका छन् । ग्लोबल आईएमई बैंक लिमिटेड र आईएमई लिमिटेडले एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै टोलीका सबै २७ सदस्य तथा पदाधिकारीहरुलाई जनही २५–२५ हजारका दरले एकमुष्ट रुपमा ६ लाख ७५ हजारले सम्मान गरेको हो । सम्मान कार्यक्रममा […]

Success

Thank you for your time.