default_image

Featured

February 10, 2016

उसुबाट बुधबार नेपाललाई ६ रजत

गुवाहटी, माघ २७ भारतको गुवाहटी र सिलोङमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले छैठौं दिन आज ६ रजत पदक जितेको छ । सिलोङमा बुधबार भएको उसुको थाउलोतर्फ २ रजत र सान्सुतर्फ ४ रजत गरी नेपालले ६ रजत पदक जितेको हो । नेपालका लागि हरिप्रसाद गोले, सविता राई, विन्दु पुन मगर र राजेश चौधरी, […]

February 10, 2016

१२औं सागः उसुमा गोले र राईलाई रजत

सिलोङ, माघ २७ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन उसुमा दुई रजत थपिएको छ । नेपालका लागि हरिप्रसाद गोले र सविता राईले उसु अन्तर्गत थाउलो स्पर्धामा रजत जितेका हुन् । मंगलबार ९.०१ अंक प्राप्त गरेका गोलेले बुधबार समान ९.०१ अंक नै प्राप्त गर्दै कुल १८.०२ अंकसहित रजत पदक जितेका हुन् […]

Nepal cricket

February 9, 2016

नेपाल पाकिस्तानसँग पराजित – भरात फाइनलमा

आइसिसि यु १९ बिश्व कपको पाचौ स्थानको प्ले अफमा नेपाल पाकिस्तानबिरुद्ध १२२ रनको भारी अन्तरले पराजित भएको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई पाकिस्तानले २५९ को लक्ष्य दिएको थियो । जवाफमा ४३.५ ओभर खेल्दै नेपालले १३६ रनमा सबै विकेट गुमायो । तीन रनमा २ विकेट गुमाएको पाकिस्तानको ३० रनमा तीन विकेट गुमेको थियो तर चौथो […]

February 9, 2016

साग फुटबल – नेपाल सेमिफाइनल प्रवेश

जारी साउथ एसियान गेम्समा भुटान र बाङ्लादेशको बराबरि सँग नेपालको सेमी फाइनल यात्रा सुनिस्चित भएको छ  । आज भएको समुह ‘बि’को खेलमा भुटान र बाङ्लादेशको खेल १-१ को बराबरिमा टुंङियो । भुटानलाई ५-० ले जितेको नेपाल समुहको पहिलो स्थानमा छ । नेपालले आफ्नो ग्रुपको दोस्रो खेल बाङ्लादेश सँग खेल्ने छ ।

February 9, 2016

गौरीकालाई अर्को कांस्य

नेपालको पदक तालिकामा पौडीबाट गौरिका सिंहले अर्को पदक थप गरेकी छिन् । १२औं दक्षिण एशियाली खेलकुदमा नेपालको लागि पदक जोड्ने क्रममा उनले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनट ०७.३१ सेकेन्डका साथ कास्य पदक प्राप्त गरिन् । गौरिकाको यस प्रतियोगितामा ब्यक्तिगत दोश्रो पदक समेत रहेको छ । उनले २०० मिटर ब्याकस्ट्रोकमा समेट कास्य पदक प्राप्त गरेकी थिईन् […]

nepal

February 8, 2016

साग फुटबल – नेपालको भुटान बिरुद्धको जित -[ हाइलाईट ]

आइतबार भएको प्रतियोगिताको पहिलो खेलमानवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले भुटानलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । भुटानमाथिको शानदार जितसंगै नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो बनेको हो ।  हाइलाईट [ad#rect]

February 8, 2016

१६ बर्षे निमाले जिताइन नेपाललाई पहिलो स्वर्ण पदक

माघ २५ गते काठमाडौं । आज साग खेलकुदको तेस्रो दिनमा नेपालले पहोलो स्वर्ण पदक जित्न सफल भएको छ, नेपाललाई पहिलो स्वर्ण पदक जिताउने खेलाडी निमा घर्ती मगर हुन । १६ बर्षे निमा यसैपली एस.एल.सिको जाच दिने तर्खरमा छिन । तस्बिर सौजन्य: प्रताप थापा  शिलोङमा भएको प्रतिस्पर्धामा निमाले वुशु तर्फ भारत र पकिस्तानलाई पछी पार्दै पहिलो […]

February 7, 2016

तेस्रो दिन नेपाललाई छ पदक

गुवाहटी, माघ २४ । १२औं दक्षिण एसियाली साग खेलकुद प्रतियोगिता अन्तर्गत तेस्रो दिनसम्म नेपालले तीन रजत पाँच कास्य गरी कुल नौ पदक जितेको छ ।  भारतको गुवाहाटी र सिलोङमा जारी १२ औं साग खेलमा नेपालले आइतबार उसुमा दुई रजत भारत्तोलन, स्विमिङ, पुरुष टेवल टेनिस र कुस्तीमा समान एक–एक कास्यगरि कुल ६ पदक जितेसँगै पदक संख्या […]

February 7, 2016

उसुमा विजय र सुस्मितालाई रजत

काठमाडौं, माघ २४ पदकको आशा गरिएको उसुमा नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले आइतबार रजत पदक जितेका छन् । थाउलोअन्तर्गत छाङ छ्वानको पुरुषमा विजय र महिलामा सुस्मिताले रजत जिते । सिलोङस्थित आसम राइफल्स इन्डोर स्टेडियममा विजय पहिलो भएका श्रीलंकाली खेलाडी पीएलएच लाक्सानसंग झीनो अंक अन्तरले पछि पर्दै रजतमा सीमित हुनु प¥यो । विजयले ८.८० अंक […]

February 7, 2016

स्याङ्जा र नवलपरासी अन्तिम दुईमा

पर्वत २४ माघ   स्याङ्जा र नवलपरासी पश्चिमाञ्चल स्तरीय अन्तर जिल्ला खुल्ला प्रथम ‘नव जागृत कप २०७२’ को उपाधिका लागि भिड्ने भएको छ । आइतबार भएको सेमिफाइनलका खेलमा स्याङ्जाले म्याग्दीलाई तथा नवलपरासीले तनँहुलाई पराजित गर्दै उपाधिको भेट पक्का गरेको हो । तनँहु आइतबारै भएको क्वाटरफाइनलमा कास्कीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । तनँहुले कास्कीलाई […]

Success

Thank you for your time.