default_image

Featured

February 15, 2016

यानकुमारी र ज्ञानीलाई रजत पदक

१२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकका आशा गरिएका तेक्वान्दोका यानकुमारी चौलागाई र ज्ञानी चुनारा पनि रजत पदकमा सिमिति भएका छन् । फाइलन खेलमा पराजीत हुदै दुवै खेलाडीले रजत पदक जितेका हुन् । महिला ४९ केजी तौल समूहमा यानकुमारी चौलागाई भारतीय खेलाडी पूर्वा दिक्षितसंग फाइनलमा ४–१२ अंकले पछि पर्दै रजतमा सिमिति हुन पुगिन् । भारतकी […]

February 15, 2016

बक्सिड कास्यमा सिमित

१२औं दक्षिण एशियली खेलकुद अन्तरगत आईतबार १४औं दिन बक्सिड कास्यमा सिमित हुन पुगेको छ । बक्सिडले तीन कास्य पदक प्राप्त गऱ्यो । फाईनल पुग्ने आशा गरिएकी ४८–५१ केजी तौल समूहकी मिनु गुरुड श्रीलडकाली खेलाडी के अनुशा दिलरुक्सी संग अंकको आधारमा पराजित हुदै काास्यमा सिमित हुन पुगिन् । उनी पाकिस्तानी खेलाडी बानु खुसिहिमलाई पराजित गर्दै सेमिफाइनलमा […]

February 14, 2016

एपीएफ स्कुल र काब्य विजयी

काठमाडौँ, फागुन २ एपीएफ स्कुल र काब्य स्कुलले सातौं ‘लोयल्टी कप’ फुटबलमा आइतबार विजय सुरुआत गरेका छन् । आइतबार मण्डिखाटारस्थित आयोजक लोयल्टी स्कुलको मैदानमा भएको पहिलो खेलमा एपीएफ स्कुलले सिद्धार्थ वनस्थली स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । त्यस्तै काब्य स्कुलले जेम्स स्कुललाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत […]

February 14, 2016

ओडिसी र पुस्पसदनको जित

काठमाडौँ, फागुन २ ओडिसी र पुस्पसदन स्कुलले पाचौ इनोभेटिभ अन्तरस्कुल बास्केटबल अन्तर्गत सिनियर ब्वाइजमा आइतबार जित निकालेका छन् । विशाल गुरुङले महत्वपूर्ण ८ स्कोर गरेपछि ओडिसिले रेडियन्ट स्कुललाई ३५–३४ को झिनो अन्तरले पराजित गरेको हो । सिनियर ब्वाइजमै पुस्पसदनले ज्ञान निकेतनलाई ५३–३१ ले पाखा लगायो । पुस्पसदनको जितमा अभिशेख सिहंले २० अंक जोडे । आयोजक […]

February 14, 2016

सागमा कमजोर तयारी, सन्तोषजनक प्रदर्शन

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद९ राखेप का सदस्य सचिव केशवकुमार विष्ट बारम्बार दोहोराउथे,‘ पदक जित्न साधन श्रोत मात्र होइन, इच्छाशक्ति र उच्च मनोबल चाहिन्छ ।’ १२ औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारी सन्तोषजनक नभएपछि खेलाडीलाई उत्साह भर्न उनी यहि भनाई दोहोराइ रहन्थे । सरकारले समयमा बजेट निकासा नगरेको वहानामा नेपालले सागको अन्तिम तयारी पुरा महिना […]

February 14, 2016

माल्दिभ्सविरुद्धको जितपछि फुटबल टोलीले यसरी खुसियाली मनाए [भिडियो]

माल्दिभ्सलाई अन्तिम समयमा दुइ गोल गर्दै पराजित गरेपछि राष्ट्रिय टोलीको बसमा देखिएको उत्साह| भिडियो:

February 13, 2016

साग फुटबल: नवयुगको ह्याट्रिकले नेपाल फाइनलमा

साग फुटबलको सेमी फाइनलमा माल्दिभ्सलाई ४–३ गोलको सनसनीपूर्ण जित निकाल्दै नेपाली पुरुष फुटबल टोली १२ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको फाइनलमा प्रवेश गरेको छ । गुवाहाटीस्थित इन्दिरा गान्डी स्टेडिममा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी माल्दिभ्सलाई हराउन अतिरिक्त समय लागेको थियो ।  निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा […]

nepal

February 13, 2016

साग सेमिफाइनल : नेपाल विरुद्ध माल्दिभ्स

नेपाल ४-३  माल्दिभ्स १५’ अन्जन विष्ट ३६’ नवयुग श्रेष्ठ ११९’ नवयुग १२०’ नवयुग डी डी स्पोर्टसले सागका सबै खेल प्रत्यक्ष प्रशारण गर्ने हुनाले फुटबल केहि समय मात्र आउँछ| धैर्यताका साथ प्रतिक्षा गर्नुहोला लाइभ यहाँ हेर्नुहोस् बंगलादेश विरुद्धको खेलमा अनुपस्थित रहेका विकेश, बिमल र अन्जन खेल्ने भएका छन्| भारतले बंगलादेशलाई ३-०ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको […]

February 12, 2016

रोहित चन्द चोटका कारण यो सिजन नखेल्ने

भर्खरै मात्र मलेसियाली क्लब टि-टिममा आवद्ध भएका रोहित घुँडाको चोटका कारण यो सिजन खेल्ने-नखेल्ने अनिश्चित भएको छ । ए.सि.एल इन्जुरीका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले रोहितले यो सिजन गुमाउने सम्भावना उच्च छ । रोहितले गत महिना क्लबका लागि विभिन्न मैत्रिपुर्ण खेल र प्लेअफको खेलमा पुरै ९० मिनेट खेलेका थिए। उनको अनुपस्थितिमा टोलीको पहिलो सुपर लिग यात्रामा […]

bansbari

February 12, 2016

नेपाली क्लब र युरोपीयन क्लब बिच सहकार्य सुरु

बाँसबारी फुटबल क्लब र इटालीको चौथो डिभिजन क्लब जि.एस्.मोन्टानासो बिच सहकार्य सुरु भएको छ  ।सहकार्यको सुरुवातमा मोन्टानासो क्लबले बाँसबारी क्लबलाई विभिन्न फुटबल खेल सामाग्री प्रदान गरेको छ। क्लबका प्रतिनिधिले यो नेपालमा नेै पहिलोचोटि भएको र यसले क्लबलाई मात्र नभएर सम्पुर्ण नेपाली फुटबललाई टेवा पुग्ने बताए ।

Success

Thank you for your time.