default_image

Featured

February 18, 2016

सरकारले स्वर्ण विजेता फुटबल टोलीका सदस्यलाई जनही पाँच लाख दिने

काठमाडौँ, फागुन ६ १२ औँ दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा स्वर्ण  विजेता टोलीलाई सरकारले जनही पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ । विजेता टोलीमा २० खेलाडी र तीन पदाधिकारी छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले दशरथ रङ्गशालामा बुधबार आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले नगद पुरस्कारको घोषणा गरेको हो । यसअघि सरकारले […]

February 17, 2016

स्वर्ण विजेता नेपाली टोलीलाई आज नगर परिक्रमा गराइदै

काठमाडौं, फागुन ५ १२औं साग फुटबलमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टिम आज स्वदेश फर्कदै छ । पदक विजेता नेपाली खेलाडीलाई  नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमा गराइनेछ । सेनाले खेलाडीको नगर परिक्रमाको लागि पाँचवटा गाडी उपलव्ध गराउने छ । खेलाडीलाई एयरपोर्ट, गौशाला, रातो पुल, ज्ञानेश्वर, लोत्से चोक, कमलपोखरी, पुतलिसडक, प्रदर्शनीमार्ग, भऽकाली, सुन्धारा, जुद्ध शालिक, न्यू […]

February 16, 2016

सागमा तेक्वान्दो स्वर्णविहीन

काठमाडौं, फागुन ४ नेपालमा आयोजना भएको आठौं सागदेखि स्वर्णपदक प्राप्त गर्दै आईरहेको तेक्वान्दो १२औं दक्षिण एशियाली खेलकुदमा स्वर्णविहीन हुँदै घर फर्किने भएको छ । प्रतियोगिताको ११ औं दिन सवर्णपदकको लागि भएको खेलमा तेक्वान्दोबाट नेपालले ४ रजत पदक प्राप्त ग¥यो । महिलाको ५३ केजी तौल समूहमा निमा गुरुङ्ग भारतीय खेलाडी लतिका भन्डारी संग १६–८ अंकले पराजित […]

kp oli

February 15, 2016

बिजेता टोलिलाई प्रधानमन्त्री ओलिको बधाई

भारत माथी २-१ को जित हात पार्दै साग फुटबमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टोलिलाइ प्रधानमन्त्री ओलिले बधाई दिएका छन ।  ‘नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय हुनेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक चेतन अधिकारीले भने, ‘सरकारले खेलाडीको सम्मानमा कुनै कमी आउन दिने छैन ।’

February 15, 2016

साग फुटबलको राष्ट्रिय गान बिचमै रोकिदिएपछि खेलाडीले यसो गरे [भिडियो]

साग फुटबलको फाइनलमा भारतलाई २-१ ले हराउदै स्वर्ण पदक जितेको नेपालले पदक थाप्ने बेलामा राष्ट्रिय गण रोकिएपछि यस्तो गरे| भिडियो हेर्नुहोस: देशका नायक खेलाडीहरुलाई बधाई दिनुहोस!

February 15, 2016

नवयुग सर्वाधिक गोलकर्ता

भारत विरुद्ध निर्णयाक गोल गरेका नवयुग श्रेष्ठल साग फुट्बलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन । प्रातियोगितामा दुई ह्याट्रीक गरेका नवयुगले भुटान बिरुद्ध ३ , माल्दिव्स बिरुद्ध ३ र भारत विरुद्ध १ गोल गर्दै कुल ७ गोल गरे । नेपालले प्रतियोगिता भरी ११ गोल गर्दै संवरण पदक जित्न सफल भयो जस मद्धे ७ गोल नेपाल […]

February 15, 2016

भारतलाइ हराउदै नेपाल फुटबलमा स्वर्ण जित्न सफल

दक्षिण एसियाली खेलकुद मा भारत लाई हराउदै नेपाल स्वर्ण पदक जित्न सफल भएको छ । आदित्य चौधरीले गरेको फोउलमा पेनाल्टीलाई गोलमा परिणत गरेको भारतले पहिलो हाल्फमा १-० को अग्रता लियो। दोस्रो हाल्फमा फ्री-किकमा गोल गर्दै प्रकाश बुडाथोकीले नेपाललाई बराबारीमा ल्याए। त्यस्तै खेल को ७१ औ मिनेट मा गोल गर्दै नवयुग ले नेपाल लाई अग्रता दिलाए । नवयुगको गोल […]

February 15, 2016

साग फाइनल – नेपाल बिरुद्ध भारतमा नेपालको लाईन-अप सार्वजनिक

बिकेस कुथु , बिराज महर्जन , अनन्त तामङ , मान बहादुर , अदित्य , बिशाल , हेमन , बिक्रम , अन्जन्, नव्युग , बिमल

February 15, 2016

आयशा फाइनलमा चुकिन्

सिलोङ ,फागुन ३  तेक्वान्दोकी स्टार खेलाडी आयशा शाक्यले  १२औं दक्षिण एशियाली खेलकुदमा रजतमै चित्त बुझाएकी छन् । फाइनल स्पर्धामा ६२ केजीमुनी तौलसमुहबाट आयशाले भारतीय खेलाडी मार्गेरिता रेगीसंग सडन डेथमा पराजित हुँदै रतजमा सीमित भएकी हुन । खेलमा नियमित समयमा दुवैको ६-६ अंक भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा भारतीय खेलाडी रेगीले तीन अंक […]

February 15, 2016

साग फाइनलः नेपाल र भारत खेल्दै

गुहावटी, फागुन ३ नेपालले साग फुटबलतर्फ सोमबार उपाधिको लागि आयोजक तथा घरेलु टोली भारतको सामना गर्दैछ । गुहावटी र सिलोङमा जारी १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत सोमबार नेपालले फुटबलतर्फ (महिला÷पुरुष) दुवैले उपाधिको लागि खेल्दैछ । पुरुष तर्फको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि इन्दिरा गान्धी एथलेटिक्स् स्टेडियमा हुनेछ । भने महिलातर्फको खेल दिउसो चार […]

Success

Thank you for your time.