default_image

Featured

August 25, 2016

बाँसबारी र ब्वाइज युनियनको पहिलो जित

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत बिहिबार एपीएफ रंगशाला हल्चोकमा भएको खेलमा बाँसबारी क्लब र डिभाइन ब्वाइज युनियन क्लब विजयी भएका छन्। पहिलो खेलमा सातदोबाटोसंग ३-०ले पराजित भएको डिभाइन ब्वाइज युनियनले सामाजिक युवा क्लबलाई ३-१ले हरायो। ब्वाइज युनियनका लागि अभिषेक रिजालले ३९औं, जय गुरुङले ६०औं र मनिष थापाले ७८औं मिनेटमा गोल […]

August 25, 2016

थ्रिस्टार एएफसी कप फुटबलको प्लेअफमा छनौट

नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टार क्लब एएफसी कप फुटबलको प्लेअफ छनौट चरण पार गर्न सफल भएको छ । मंगोलियामा बिहीबार सम्पन्न एएफसी कप फुटबलको प्लेअफ छनौट चरण अन्र्तगतको समुह बिको अन्तिम खेलमा मंगोलियाको एर्चिम फुटबल क्लबले कम्बोडियाको नागावल्र्ड फुटबल क्लबलाई एक शुन्यले हराएपछि ललितपुरे थ्रिस्टारको भाग्य चम्किएको हो । थ्रिस्टारसँगै समुह ए बाट किर्गीस्थानको […]

Gaurika Singh

August 25, 2016

“म सधै नेपालको लागी खेल्नेछु” – गौरिका

कान्तिपुर टेलिभिजनमा दिल भुसन पाठकसङ कार्यक्रम ‘टफा टक’ मा बोल्दै गौरिकाले आफुले आफ्नो खेल अवधी भरी नेपालको लागी खेल्ने प्रतिबद्धता जनाएकी छिन  । पाठकको ‘के तपाइ कुनै समयमा बेलायतको लागी खेल्नु हुन्छ ? ‘ भन्ने प्रश्नमा उनले आफु नेपाली भएको ले सधै नेपालको लागी खेल्ने भनेकी छिन । “म बेलायतमा बस्छु भनेर म अङ्रेजी हुदिन । म […]

August 24, 2016

नागावर्ल्ड र एर्चिमको खेल कुर्दै थ्रिस्टार

एएफसी कप फुटबलको प्लेअफ छनौट चरण पार गर्न नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टारले कम्बोडियाको नागाबल्र्ड र मंगोलियाको एर्चिमवीचको खेल कुरीरहेको छ । जुन खेलको नतिजाले मात्र औपचारिक रुपमा कुन टिम अर्को चरणमा जाने हो भन्ने निक्र्यौल गर्नेछ । नागाबल्र्ड र एर्चिमवीचको खेल मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा बिहीबार नेपाली समय अनुसार पौने ३ बजे […]

August 24, 2016

मध्यपुर र एनआरटिको बराबरीले आरसीटिलाई फाइदा

काठमाडौँ (हाम्रो खेलकुद) – रानीपोखरी कर्नर टिम (आरसिटी) राजधानीमा जारि ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताको अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। आज हल्चोकस्थित एपीएफ रंगशालामा भएको खेलमा खुमलटारलाई २-१ले पराजित गर्दै ६ अंक बोकेको आरसिटी शिर्ष स्थानमा उक्लिएको हो। पुकार आले मगरको ७०औं मिनेटको गोलले अग्रता लिएको आरसिटीका लागि बिदुर रिजालले ९०औं मिनेटमा अग्रता दोब्बर […]

August 23, 2016

नवयुगलाई ५० हजारसहित सम्मान

 काठमाडौं – पूर्व उपप्रधानमन्त्री कमल थापाका पिताका नाममा स्थापना भएको छत्रबहादुर थापा स्मृति ट्रष्टले राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ । मंगलबार राजधानीमा ट्रष्टको उद्घाटनमा प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नवयुगलाई ५० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरे । नवयुग सेनाका खेलाडी हुन् । ट्रष्टले नवयुगलाई लोकप्रिय र उदयीमान खेलाडीका […]

August 23, 2016

बि डिभिजनमा पुल्चोक र टुसालको एकै खेलमा नौ गोल

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत टुसाल युवा क्लबले पुल्चोक स्पोर्ट्स क्लब विरुद्ध ५-४को रोमांचक जित दर्ता गरेको छ। हल्चोकमा भएको खेलमा पुल्चोकले दुइ पटक खेल बराबरीमा ल्याए पनि जित हासिल गर्न सकेन। टुसालका लागि दोर्जे तामाङ (६), सुजित गुरुङ(२४,८५) र दिनेश हेन्जन(३९)ले गोल गरे भने पुल्चोकका लागि तेजेन्द्र […]

August 23, 2016

थ्री स्टारले छनोटका लागि अन्तिम सम्म कुर्नुपर्ने

काठमाडौं – नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टारले एएफसी कपको अघिल्लो चरण पुग्नका लागि समूह चरणको अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ । थ्री स्टारले आफ्नो दोस्रो खेलमा मंगलबार कम्बोडियाको नागावल्र्ड क्लबसँग १–१ को बराबरी खेलेपछि छनोटका लागि अर्को खेलको नतिजा कुर्नु पर्ने भएको हो ।  यो बराबरीले मंगोलियाको घरेलु टोली इर्चिम एफसी भने […]

Three Star

August 22, 2016

थ्रिस्टार र कम्बोडियाको नागावल्र्ड खेल्दै

नवीन लुईटेल/ एनएसजेएफ एएफसी कप फुटबलको प्लेअफ छनौटको आफ्नो दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग च्याम्यिपयन रुस्लान थ्रिस्टार क्लबले मंगलबार कम्बोडियाको नागाबल्र्ड क्लबसँग खेल्दै छ । मंगोलियाको उलानबटारमा जारी खेल नेपाली समय अनुसार दिउँसोको पौने ३ बजे मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा हुनेछ । थ्रिस्टारले पहिलो खेलमा मंगोलियाकै एर्चिम क्लबलाई उसकै घरेलु मैदानमा २–० को जित निकालेको […]

August 22, 2016

बि डिभिजनमा आर.सी.टीको पहिलो जित

काठमाडौँ(हाम्रो खेलकुद) – रानीपोखरी कर्नर टिम (आरसिटी)ले राजधानीमा जारी ‘बि’ डिभिजन लिगमा नयाँबस्ती युवा क्लबलाई २-०ले हराउदै पहिलो जित दर्ता गरेको छ। खेलको ७०औं मिनेटमा बिपक्षी गोलरक्षक र डिफेन्डरको गल्तीले भएको आत्मघाती गोलले अगाडी बढेको आरसिटिका लागि सौजन राइले ९०औं मिनेटमा दोश्रो गोल थपे। यस्तै दिनको दोश्रो खेलमा ब्वाइज युनियन क्लबले सातदोबाटो युथ क्लब संग […]

Success

Thank you for your time.