March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदमा विदेश भ्रमणको खास आकर्षण रहने गर्छ । अझ अखिल नेपाल फुटबल संघ (एन्फा) को टोली भने समय समयमा अस्वभाविक रुपमा ठूलो रहने गर्दछ । यसपटक विश्वकप छनोट खेलका लागि बहराइन जाने क्रममा पनि त्यस्तै तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) श्रोतले नै जनाएको छ । विश्वकप छनोटका खेलअघि […]
March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भएको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भएपनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुवै खेल बहराइनमा हुने आफ्नो सामाजिक […]
March 12, 2024
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिली गोलरक्षक एडर्सन मोराएस चार साता मैदान बाहिर रहने भएका छन् । मांसपेशीको चोटका कारण मोराएस कम्तीमा एक महिना बाहिर रहने भएका हुन् । मोराएसले आइतबार लिभरपुलसँग १–१ गोलको बराबरी खेलमा मांसपेशीमा चोट बोक्न पुगेका थिए । लिभपुलका फरवार्ड डार्विन नुनेजलाई आफ्नै बक्समा फउल गर्न पुग्दा उनी आँफैले पनि […]
March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल हङकङमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । ओपनर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा लिग चरणको दोस्रो खेलमा पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भएको हो । नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीले १७ औं ओभरमा अलआउट हुनुअघि […]
March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल अन्तर्राष्ट्रिय पिकलबल च्याम्पियनसिप २०२४ मा नेपालले सबैभन्दा बढी पदक जितेको छ । नेपाल सुपर लिग (एनएसएल) र पिकलबल संघ नेपाल (प्यान) ले ललितपुर टेनिस कोर्टमा संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय टेनिस प्रतियोगितामा नेपालले कुल ५३ पदकसहित प्रतियोगितामा शीर्ष स्थानमा रहेको हो । नेपालको पदक तालिकामा २० स्वर्ण, १३ रजत र […]
March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पिएनजीविरुद्ध हङकङमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा १ सय ९९ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन जोड्यो । पहिलो विकेटका लागि कुशल र […]
March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हङकङ त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले टस हारेको छ । पिएनजी कप्तान असद भालाले टस जितेर फिल्ड गर्ने निर्णय लिएपछि नेपाल पहिलो ब्याटिङ गर्दैछ । नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको थियो । यस खेल्ने जिते नेपाल फाइनल पुग्नेछ । पछिल्लो खेलबाट नेपालले एक परिवर्तन […]
March 12, 2024
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित दर्ता गरेको छ । चेल्सीले घरेलु मैदानमा न्यूक्यासल युनाइटेडमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर मिखाइलो मुड्रिचले गोल गरे । न्यूक्यासलका एलेक्सान्दर इसाक र ज्याकोव मर्फीले गोल फर्काए । खेलको छैटौं मिनेटमा […]
March 12, 2024
एजेन्सी – साउदी प्रो लिग क्लब अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । युनाइटेड अरब इमिरेट्सको अल एइनसँग टाइब्रेकरमा ३–१ ले पराजित हुँदै अल नासर अन्तिम आठबाट बाहिरिएको हो । दोस्रो लेगमा ४–३ को जित निकालेपनि समग्रमा ४–४ गोलको बराबरीपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । पहिलो लेगमा अल नासर १–० […]
March 11, 2024
सुशिल पन्त क्षेत्री ,चितवनएपिएफ भण्डारा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कैलाश युथ क्लबलाई २-१ ले हराउँदै एपिएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा एपिएफलाई जिताउज सुजन लामा र माइकल शाहीले गोल गरे । कैलाशका राहुल थापा मगरले […]