August 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) –लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीका पूर्व अध्यक्ष टासी घलेले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सँगै एन्फाको प्रस्तावित निर्वाचन निर्देशिका कारण आफु चुनिनेमा पनि शंका व्यक्त गरेका छन् । गत महिना मनाङको निर्वाचित कार्यसमितिको परिचयात्मक कार्यक्रममा सोमबार घलेले उम्मेदवारीको घोषणा गर्दै भने,‘मलाई हाम्रो क्लबले एन्फा अध्यक्षको […]
August 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी बि डिभिजन लिग २०७३ अन्तर्गत सोमबार भएको खेलमा टुसाल युथ क्लब र च्यासल युथ क्लब विजयी भएका छन्। च्यासलले सातदोबाटो युथ क्लबलाई २-१ले हराएको थियो भने टुसालले महाबिरमाथि ३-१को जित दर्ता गर्यो। च्यासलको जितमा विनोद केसी र अरुण श्रेष्ठले गोल गरे। टुसालको जितमा अनिल धिमाल र दोर्जे तामाङले गोल […]
August 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राजधानिमा जारी बि डिभिजन लिग २०७३ अन्तर्गत आइतबार भएको खेलमा पुल्चोक स्पोर्टस क्लबले लगातार दोश्रो जित हात पारेको छ। एपिएफ रंगशालामा भएको खेलमा पुल्चोकले सामाजिकलाई ४-१को फराकिलो अन्तरले हरायो। लगातार तेश्रो पराजय भोगेको सामाजिक अंक तालिकाको पुछारमा रहेको छ। दिनकै पहिलो खेलमा बाँसबारी क्लब र खुमलटार युथ क्लबले १-१को बराबरी खेलेका […]
August 29, 2016
स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई १-०ले हराएको छ। इभान राकिटिचले २१औं मिनेटमा गरेको गोलनै खेलमा जित हात पार्न पर्याप्त रह्यो। लियोनेल मेसी र सुआरेजले केहि मौका सिर्जना गरेपनि गोल भने निकाल्न सकेका थिएनन्। लिगको दोश्रो चरणको समाप्तिसम्म दुई खेल जितेका रियल म्याड्रिड तेश्रो, बार्सिलोना दोश्रो र लास पाल्मास प्रथम […]
August 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ प्रतियोगिता टिम च्याम्पियन बनेको छ । आर्मिको पुरुष र महिला दुवै टिम विजेता बनेका हुन् । पुरुष ए टिमले ६ स्वर्ण र २ कास्य पदक तथा महिला ए टिमले पनि ४ स्वर्ण र एक रजत पदक जितेको थियो । समग्रमा आर्मीले १० […]
August 28, 2016
कोपा अमेरिकाको फाइनलमा पराजय भोगेपछी आफु अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरेका मेस्सी करिब १ महिना पछी आफ्नो निर्णय फिर्ता लिएका थिए । अर्जेन्टिनाका लेजेन्ड डिएगो म्यारोडोनाका अनुसार मेस्सिको उक्त निर्णय योजना अनुरुप हुन सक्छ । ” कोपा अमेरिकाको फाइनलमा पराजय भोगेपछी मेस्सिले अनेकौ प्रश्नको सामना गर्नु पर्ने हुनसक्थियो, तर उनको त्यो घोषणाले अर्जेन्टिनाले गुमाएको उपाधी भन्दा अर्जेन्टिनाले गुमाएको मेस्सिको […]
August 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – भेरिस्क इन्फर्मेसन टेक्नोलोजीले एम एण्ड एम रेमिट अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१६को उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा सेन्चुरी बैंकलाई आठ रनले पराजित गर्दै भेरिस्कले उपाधि उचालेको हो। यसअघीका दुइ संस्करणमा फाइनलमा पराजित भएको भेरिस्कले ६३ रनको सहज लक्ष्य पाएपनि एक समयमा दवाबमा देखिएको थियो। तर अन्तिम जोडीले संयमतापुर्वक खेलेपछि […]
August 28, 2016
सेल्टा भिगो संघर्षपुर्ण जित पछी ला लिगामा दुइ खेल पछी रियाल म्याड्रीड शिर्ष स्थानमा पुगेको छ । युभेन्टसबाट दुइ सिजनको लोन पछी रियाल फर्केका मोराटले पहिलो पल्ट गोल गरेपछी लिएको अग्रता सेलटा भिगो ले सात मिनेट पछी गोल गर्दै तोड्न सफल भयो । सेल्टा भिगोकोलागी भालेन्जुएलाले बराबरि गोल गरेका थिए । रियाल म्याड्रीडले खेल आफ्नो पक्षमा राख्न सफल […]
August 28, 2016
लन्डन (एजेन्स)– जोय रुट र कप्तान इयोन मोर्गानले अर्धशतक बनाएपछि इङ्ल्यान्डले दोस्रो एकदिवसिय क्रिकेटमा पाकिस्तानलाई ४ विकेटले हराउँदै पाँच खेलको श्रृखंलामा २–० को अग्रता लिएको छ । रुटले ८९ र मोर्गानले ६८ रन बनाएपछि २ सय ५२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४७.३ ओभरमा ६ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । जसका कारण […]
August 28, 2016
इङ्ल्याण्डको नयाँ प्रशिक्षक स्याम एलाय्र्डेसले चेल्सिका कप्तान जोन टेरिलाई इङ्ल्याण्डको सेन्टर डिफेन्सम अस्थायी समाधान देखे पनि ३५ बर्षिय जोन टेरिले आफु टोलीमा नफर्किनु नै उचित देखेका छन । अंग्रेजी पत्र पत्रीकाहरु अनुसार नयाँ प्रशिक्षक स्याम एलाय्र्डेसले टेरिको मनस्थिती बुज्न लगाएको तर टेरिले आफ्नु इङ्ल्याण्डको टोलिमा नफर्की चेल्सीलाई शीर्ष चारमा फर्क्याउन ध्यान दिदा राम्रो हुने ठानेका छन । […]