default_image

Featured

March 25, 2016

नयाँबजार कपलाई धौलागिरी आवास कम्पनीको साथ

काठमाडौं, चैत १२ तेस्रो सस्ंकरणको नयाँबजार कप राष्ट्रिय खुल्ला पुरुष भलिबललाई धौलागिरी थापा आवास कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गर्ने भएको छ । नयाँबजार सामाजिक युवा क्लबमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा धौलागिरी आवासका संचालक दाम्पन्तीद्धय कृष्ण थापा तथा चन्द्रकुमारी जिसी थापा र क्लबका अध्यक्ष भगवान थापाबीच साम्झौता पत्र आदनप्रदान गरे । प्रतियोगितामा मुख्य प्रायोजक गरे वापत […]

March 25, 2016

नेपाली टोली मलेसिया प्रस्थान

काठमाडौं, चैत १२ काठमाडौं । मलेसियाको यू–२२ टोलीसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ । विराज महर्जनको कप्तानीमा रहेको २३ सदस्यीय खेलाडी ८ सदस्यीय पदाधिकारी मलेसियातर्फ प्रस्थान गरेको हो । नेपाली राष्ट्रिय टोलीले चैत १४ गते आइतबार मलेसियामा यू–२२ टोलीसँगको मैत्रीपूर्ण फुटबल खेल्दैछ । मैत्रीपूर्ण खेलका लागि नेपाली […]

March 25, 2016

एन्फा विवाद मिलेन, विघठन गर्न राखेपको प्रस्ताव

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को विवाद समाधान तत्कालका लागि टरेको छ । नेपाली फुटबलको अन्तरिक विवाद बुझ्न विवाद समाधानको उपाय सुझाउन आएको एसियाली फुटबल महासंघ (एएफसी) को प्रतिनिधि मण्डल केही दिनमा लिखित निर्देशन दिने भन्दै बिहीबार मलेसिया फर्केको छ । एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक सञ्जिव बालासिघंम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलले […]

Karna

March 25, 2016

कर्ण लिम्बुद्धारा नेपाल आमालाई चिठ्ठि

दिपक बोहोरा ,पाँचथर राष्ट्रिय लिग तथा अन्य फुटबल प्रतियोगितामा धेरै राम्रो प्रर्दशन गर्दै आए पनि कहिले राष्ट्रिय टिममा स्थान बनाउन नसककेका झापा ११ का कर्ण लिम्बुले आफ्नो फेसबुक स्टाटस मार्फत नेपाल आमाको नाममा लेखेका चिठ्ठिे छन । एन्फाको क्याम्प सम्म लादै फर्काउदै गर्दा एन्फा संग नेपाली फुटबलप्रमिहरु निरास हुने गरेका छन । कर्ण पनि निरास […]

March 24, 2016

उपाधिका लागि अत्तरिया र चौराहा भिड्ने

धनगढी, चैत ११ धनगढी क्रिकेट लिग भाग–३ को उपाधिका लागि सिवाईसी अत्तरिया र चौराहा भिड्ने भएका छन् । दोस्रो क्वालिफायर अन्र्तगत बुधबार भएको खेलमा क्याम्पसरोडलाई दुई पराजित गर्दै चौराहाले उपाधिका लागि सिवाईसी अत्तरियासँगको भेट पक्का गरेको हो । सिवाईसी अत्तरिया यसअघि नै फाइनल पुगिसकेको थियो । प्रतियोगिता अन्तर्गत विहीबार धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा भएको […]

March 24, 2016

एन्फा विवाद समाधान गर्न तदर्थ समिति

काठमाडौँ, चैत ११ अखिल नेपाल फुटबल संघ (एन्फा)मा देखिएको दुई पक्षीय विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले स्वतन्त्र समिति निर्माण गर्न पहल गर्ने भएको छ । दुईवर्ष देखि एन्फामा विवाद बुझ्न काठमाडौँ आएको एसियाली फुटबल महासंघ (एएफसी)को एक टोलीसँग छलफल गर्दै राखेपले एन्फाको आगामी निर्वाचनसम्मको लागि स्वतन्त्र समिति गठन गर्नुपर्ने राय ब्यक्त गरेको हो […]

March 24, 2016

अमृत र अराहन्त ब्रान्ड एम्बासडर

काठमाडौं, चैत ११ पाकिस्तानको खेल पोशाक तथा सामाग्री उत्पादक कम्पनी बीएस स्पोर्ट्सले नेपाली राष्ट्रिय स्क्वास खेलाडीद्वय अमृत थापा मगर र अराहन्तकेशर सिम्हलाई ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ । नेपाल स्क्वास ¥याकेट्स संघका अध्यक्ष किशोर महर्जन र बीएसका निर्देशक एम अली बबरले यस सम्बन्धी सम्झौता पत्रमा बिहीबार हस्तान्क्षर गरे । नेपाली स्क्वासको इतिहासमा कुनैपनि खेलाडीलाई ‘ब्रान्ड […]

March 23, 2016

तत्काल साधरण सभा गराउन एन्फालाई एफसीको निर्देशन

काठमाडौं, चैत १० अखिल नेपाल फुटबल संघ(एन्फा)को आन्तरिक विवाद मिलाउन भन्दै मंगबार नेपाल आएका एसियाली फुटबल महासंघ(एफसी)का पदाधिकारीले एन्फामा देखिएको सबै विवाद मिलाएर छिटो साधरण सभा गराउन अनुरोध गरेको छ । एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशन सञ्विज बाला सिंघम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलको टोलीले एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठलगायत सस्थापनसँगको छलफलमा एएफसीका प्रतिनिधिले […]

March 23, 2016

बिक्रम लामा इन्डोनेसियाली क्लब मदुरा युनाइटेडमा प्रशिक्षण गर्दै

नेपाली राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर बिक्रम लामा मदुरा युनाइटेड फुटबल क्लबमा प्रशिक्षण गर्दै आएका छन्| सागमा नेपाललाई स्वर्ण पदक जिताउन महत्वपूर्ण भूमिका खेलेका बिक्रम केहि साता अघि इन्डोनेसिया पुगेका थिए| उनलाई अरु केहि क्लबले पनि चाहेको तर मदुरा युनाईटेडसंग भने  केहि अगाडी कुरा बढेको बुझिएको छ| उनीसंगै मदुरमा विगत छ वर्षदेखी इन्डोनेसियामा खेल्दै आएका जापानि […]

March 23, 2016

के यो अनिलको राष्ट्रिय टोलीबाट सदाका लागि बिदाई हो त?

साफ च्याम्पिएनशिपमा राष्ट्रिय टोलीका कप्तान रहेका फरवार्ड अनिल गुरुङ्ग चैत्र १४ गते हुने भनिएको मलेसिया यु-२२ विरुद्धको मैत्रीपूर्ण खेल खेल्ने टोलीको अन्तिम २३मा अटाउन सकेनन्| बंगबंधु गोल्डकपमा सागको तयारीको लागि युवा खेलाडीलाई सामेल गरिएको कारण टोलीमा स्थान बनाउन नसकेका गुरङ्गले अहिले सिनिअर टोलि बनाउदा पनि अन्तिम २३मा स्थान बनाउन नसक्दा धेरै आश्चर्यचकित भए| मनाङ्ग मर्श्यन्ग्दी […]

Success

Thank you for your time.