default_image

Featured

September 17, 2016

सीताले पारा तेक्वान्दोमा कास्य पदक जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – सीता भण्डारीले पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् । पोल्यान्डको वार्सामा शुक्रबार सम्पन्न प्रतियोगिताको के ४४ क्याटेगोरकिो ५८ केजी मुनिको तौल समूहमा सिताले तेस्रो स्थान हासिल गरेकी हुन् । दुई महिना अघि नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डकी पारा एथलिट अवार्ड विजेता सीताले पहिलो खेलमा […]

September 17, 2016

न्युडायमण्ड र एपीएफ सेमिफाइनलमा भिड्ने

काठमाडौं । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लव र न्युडायमण्ड एकेडेमीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार भएको खेलमा ढोरपाटन स्पोर्टस् टेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्युडायमण्डले एपीएफसंगको भेट पक्का गरेको हो । न्युडायमण्डले ढोरपाटनलाई २५–४, […]

September 17, 2016

दश लाख पुरस्कार राशी भएको फुटसल असोज १०बाट

नेपालमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिग प्रतियोगिता यही असोज १० गतेदेखि सुरु हुने भएको छ । उपत्यकामा ठूला फुटबल मैदानको अभाव भएकाले फुटसलप्रति फुटबलप्रेमीको आकर्षण बढिरहेका बेला प्रतियोगिताले झनै प्रोत्साहन गर्ने ‘ए मुभमेन्ट टु एप्रिसियट’ (एएमए) इभेन्टका अध्यक्ष अशोक थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए। एएमए इभेन्टको आयोजनामा हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने […]

September 17, 2016

चेल्सीबिरुद्द लिभरपुलको जीत

आज राती भएको चेल्सी र लिभरपुलको खेलमा लिभरपुलले २-१को नतिजाले जीत आत्मसात गरेको छ । खेल चेल्सीको मैदान स्टाम्फर्ड ब्रीजमा भएको थियो । यो नतिजापछी लिगमा दुबै टोलिको समान दश अंक भएको छ ।    यो खेल भन्दा अगाडी  यो सिजन एक खेलपनी नहरेको चेल्सी आफ्नो कप्तान जोन टेरी बिनै मैदानमा उत्रीएको थियो । आफ्नो बलियो […]

September 16, 2016

इरा र अर्नभ च्याम्पियन

काठमाडौँ  – नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को उपाधि शुक्रबार जितेका छन् । गत शुक्रबार सम्पन्न सोही प्रतियोगिताको सर्किट १ मा पनि इरा र अर्नभ आ–आफ्नो स्पर्धामा पहिलो भएका थिए। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्र्स सिंगल्स फाइनलमा इराले नेपालकै अभिलाषा विष्टलाई ६–१ […]

September 16, 2016

म्यानचेस्टर युनाईटेड फेयेनूर्डसंग पराजित

हाम्रो खेलकुद – युरोप लिग अन्तर्गत सिजनको पहिलो समूह चरणको खेलमा म्यानचेस्टर युनाईटेडले पराजय व्यहोरेको छ।   बिहिबार राति खेलिएको खेलमा नेदरल्यान्डको टोलि फेयेनूर्डले म्यानचेस्टर युनाईटेडलाई १-०ले पराजित गरेको हो। म्यानेजर जोसे मौरिन्होले सो खेलका लागि कप्त वायन रोनी र ज्लाटन इब्राहिमोभिचलाई बेन्चमा राखेका थिए। मार्कस र्यास्फर्ड र एन्थोनी मार्सियललाइ पल पोग्बाले आक्रमणमा सहयोग गरेपनि […]

September 15, 2016

गुरुङ्सेनी गर्ल्सद्वारा सहारा एकेडेमीलाई आर्थिक सहयोग

३० भदौ, पोखरा । पोखराका गुरुङ युवतीहरुको समुह गुरुङ्सेनी गल्सले सहारा क्लबद्वारा संचालित सहारा एकेडेमीलाई नगद तिस हजार पाँच रुपैयाँ सहयोग गरेको छ । सहारा क्लबको १८ औं वार्षिकत्सब तथा साधारण सभाको समुद्घाटन समरोह बिच गुरुङ्सेनी गल्सबाट क्लबका अध्यक्ष श्री विरभद्र आचार्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।गुरुङ्सेनी गल्सले बिगत केही बर्ष देखि हारेक बर्ष […]

Nepal Red

September 15, 2016

नेपाल फिफा वरियतामा माथि उक्लियो

हाम्रो खेलकुद – नेपाल सेप्टेम्बर महिनाको फिफा वरियतामा दुइ स्थान माथि चढ्दै १८६औं स्थानमा उक्लन सफल भएको छ। यस अघि १८८औं स्थामना रहेको नेपालले दुइ स्थान सुधार गरेको हो। दक्षिण एसियामा भने नेपाल श्रीलंका, पाकिस्तान र भुटानभन्दा माथि रहेको छ। भारत १४८औं स्थानमा रहेको छ भने अफगानिस्तान १४९औं स्थानमा छ।

September 14, 2016

आफ्नो जन्मथलो फर्किदै रोनाल्डो

हाम्रो खेलकुद – मदेरियाको टापुमा जन्मेको भएपनि क्रिस्टियानो रोनाल्डोको जन्मथलो भने लिस्बन नै मानिन्छ। नहोस पनि किन, उनि १२ वर्षको उमेरमा स्पोर्टिंग लिस्बोनमा आवद्ध भएसंगै उनको खेल जीवनको सुरुवात जो भएको थियो। लिस्बनमा युवा अवस्थामा एक आकर्षक फुटबलर बनेका उनि २००३मा म्यानचेस्टर युनाइटेड पुगेका थिए। केवल १८ वर्षको खेलाडीलाई त्यो समयमा सो रकम निकै ठुलो […]

September 14, 2016

श्री कुमारीसंग हार्यो मध्यपुर

काठमाडौँ (हाम्री खेलकुद) – राजधानीमा जारि शहिद स्मारक बि डिभिजन लिग २०७३ अन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लब र श्री कुमारी क्लब विजयी भएका छन्। हलचोक स्थित एपीएफ रंगशालामा भएको पहिलो खेलमा श्री कुमारी क्लब मध्यपुर युथ एसोसिएसनविरुद्ध २-१ ले विजयी भयो। कुमारीको लागि टंक सिङ्गदान र सुशील कुमार यादवले गोल गरेका थिए भने […]

Success

Thank you for your time.