default_image

Featured

Karna

March 31, 2016

कर्ण लिम्बुको एकै खेलमा ५ गोलको मद्दतले झापा विजयी

कर्ण लिम्बुको ५ गोलको मद्धतले घरेलु टोली झापा ११ महाराष्ट्रको साङ्ली डिएफएलाई ९-० ले हराउदै झापा गोल्ड कपको क्वाटर फाइनल प्रवेश गरेको छ  । घरेलु समर्थक हरुको समर्थन बिच खेलेको झापा को लागि कर्ण लिम्बु ले ५ गोल गरे भने सन्जोग राइ, योगेस गुरुङ्, नरेन्द्र लिम्बु र सुमिन मैनाली ले १-१ गोल गरे । प्रतियोगितामा झापाले अब […]

March 31, 2016

यु१४ राष्ट्रिय टोलीको लागि छनोट कार्यक्रम तय

अखिल नेपाल फुटबल संघले (एन्फा) मे महिनामा हुने ए.एफ.सी. यु-१४ प्रतियोगिताको लागि चौध वर्ष मुनिका खेलाडीहरुको खुला छनोटको कार्यक्रम तय गरेको छ | जिल्ला छनोट र क्षेत्रीय छनोट पार गर्दै केन्द्रीय छनोट पार गर्ने खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै ताजिकिस्तानमा ए.एफ.सी. अन्डर १४ प्रतियोगिता खेल्ने छन् | यससंगै टि खेलाडीहरु एन्फा एकेडेमीमा रही प्रशिक्षण पनि गर्नेछन् […]

Football

March 31, 2016

सञ्चारकर्मी द्वारा राजनीतिकर्मी पराजित

काठमाडौं – सञ्चारकर्मीको टोलीले बुधबार मैत्रीपूर्ण खेलमा राजनीतिकर्मीको टोलीलाई ३–२ ले पराजित गरेको छ । नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण खेलमा सञ्चारकर्मीको टोलीलाई जित दिलाउन कान्तिपुर दैनिकका सुन्दर खनालले ह्याट्रिक गरेका थिए । २–० ले पछाडी पर्नाका वावजुद राजनीतिकर्मीको टोलीले २–२ को बराबरीमा ल्याएको थियो । तर, अन्तिममा सम्हालिन नसक्दा […]

March 29, 2016

बुधबार सञ्चारकर्मी र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं, चैत १६ नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको उपलक्ष्य पारेर बुधबार सञ्चारकर्मी र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । स्थापना दिवसको उपलक्ष्यमा महासंघले गत बर्षदेखि मैत्रीपूर्ण खेल आयोजनाको सुरुआत गरेको थियो । सञ्चारकर्मी टोलीको नेतृत्व नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले तथा राजनीतिकर्मीको नेतृत्व सुचना तथा सञ्चारमन्त्री शेरधन राईले गर्नुहुनेछ […]

March 29, 2016

एपिएफ र पश्चिमाञ्चल विजयी

काठमाडौं, चैत १६ ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’ को मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लब र पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ बिजयी भएको छ । मंगलबार भएको खेलमा नेपाल एपिएफले ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफको यो लगातार दोस्रो जित हो । यसअघि एपिएफले सोमबार पश्चिमाञ्चललाई […]

March 29, 2016

राष्ट्रिय लिग भलिबल झापामा हुने

काठमाडौं, चैत १६ सर्वाधिक पुरस्कार राशिको तेस्रो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिता बैशाख पहिलो साता झापाको धाईजन–दुवागढीमा हुने भएको छ । नेपाल भलिबल संघ र विहानी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजना वैशाख २ देखि ५ सम्म सञ्चालन हुने प्रतियोगितामा पुर्वाञ्चल क्षेत्रीय भलिबल संघ, मध्यमाञ्चल क्षेत्रीय भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, नेपाल […]

March 29, 2016

राष्ट्रिय फुटबल टोलि नेपाल फर्कियो

आइतबार राति मलेसियामा भएको मैत्रीपूर्ण खेलमा मलेसिया यु-२२ संग १-१ को बराबरी खेल खेलेको नेपाली टोलि नेपाल फर्किएको छ| आज बिहान नेपाल वायुसेवा निगमको विमानबाट नेपाल फर्किएको टोलि अब घरेलु प्रतियोगितामा व्यस्त रहने छन्| चैत्र १८ गतेदेखि झापा गोल्ड कप सुरु हुदैंछ भने चैत्र २९ गतेदेखि पोखरामा मनकामना गोल्ड कप हुने कार्यक्रम तय गरिएको छ| […]

March 28, 2016

खेलाडी संघको खेलकुद मन्त्रीलाई ५ बुँदे सुझाव पत्र

काठमाडौं, चैत १५ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग), सातौं राष्ट्रिय खेलकुद, खेलाडीको सुविधाका विषयमा ध्यानाकर्षण गराउने उद्देश्यले ५ बुँदे सुझाव पत्र सोमबार युवा तथा खेलकुद मन्त्रालयलाई बुझाएको छ । खेलाडी संघका अध्यक्ष दीपक विष्टसहितको टोलीले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा गइ खेलकुद मन्त्री सत्यनारायण मण्डललाई पत्र हस्तान्तरण […]

March 28, 2016

एपिएफ र पुलिसको विजयी सुरुआत

काठमाडौं, चैत १५ तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीकौ एपिएफ क्लब र नेपाल पुलिस क्लबले विजयी सुरआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एपिएफले पश्चिमाञ्चललाई तथा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरलाई पराजित गर्दै विजयी सुरुआत गरेको हो । एपीएफले २५–१०, २५–१९ र २६–२४ को सोझो सेटमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई […]

March 28, 2016

सुविधा सम्पन्न भारात्तोलन एकेडेमी बन्ने

काठमाडौं, चैत १५ नेपाल भारात्तोलन संघको तत्वाधनमा नेपालगञ्जमा सुविधासम्पन्न भारात्तोलन एकेडेमी बन्ने भएको छ । अध्यक्ष रतन कुमार टण्डनले नेपालगन्ज रंगशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को जग्गामा बन्न लागेको एकेडेमी भुइसहित चार तलाको हुने बताए । भूइ तलामा तालिम तथा फिट्नेस हल हुनेछ । यो तलामा १२ प्लेटफर्म बनाइ प्रतियोगिता सञ्चालन गर्न पनि मिल्ने बताइएको […]

Success

Thank you for your time.