March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफू मातहतका राष्ट्रिय खेल संघलाई प्रतियोगितासहित अन्य कार्यक्रमको मिति निर्धारण गर्न निर्देशन दिएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार विभिन्न राष्ट्रिय संघका पदाधिकारीको उपस्थितिमा भएको बैठकमा चालू आर्थिक वर्षमा कार्यक्रम भएका संघ यथाशीघ्र मिति निर्धारण गरी तयारीमा लाग्न निर्देशन दिएका हुन् । त्रिपुरेश्वरस्थित राखेपमा सदस्य–सचिव […]
March 12, 2024
अर्जुन कार्की, बागलुङ बागलुङ सुधार केन्द्र र श्री मेहर गण बागलुङमा जारी दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मंगलबारको पहिलो क्वाटरफाइनलमा बागलुङ सुधार केन्द्रले गुठी युनाईटेडलाई पेनाल्टी सुटमा ४–३ ले पराजित गर्यो । निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुटआउटमा बागलुङ सुधार केन्द्रको लागि अनिल गुरुङ, […]
March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को साता विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत बहराइनको सामना गर्दैछ । मलेसियासँग मैत्रीपूर्ण खेल खेलेर खेलको तयारी गर्न प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले २३ सदस्यीय अन्तिम टोली घोषणा गरे । यसपटक टोलीमा स्टार विंगर आयुष घलान र दोस्रो रोजाइका गोलरक्षक दीप कार्की भने परेनन् । प्रारम्भिक छनोटको सुचिमा […]
March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यामेलिया स्कुलले आफ्नो रजत महत्सवमा कीर्तिमानी धाकव बैकुण्ठ मानन्धरणलाई सम्मान गरेको छ । सोही अवसरमा करातेका उदीयमान खेलाडी आर्यन रन्जितलाई सम्मान गरिएको थियो । मानन्धरले दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी स्वर्ण पदक जितेका थिए । मानन्धरले सन् १९८४ को पहिलो साफ, १९८५ र १९८७ […]
March 12, 2024
हेटौंडा ( हाम्रो खेलकुद) – पर्साको नेसनल इन्फोटेक कलेजले अन्तरकलेज क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । हेटौंडा जेसीजको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा मंगलबार भएको फाइनलमा हेटौंडा स्कुल अफ म्यानेजेमेन्टलाई ४ विकेटले पराजित गर्दै नेसनल अष्टकुमारी स्मृति टी–२० क्रिकेट प्रतियोगिता च्याम्पियन भएको हो । पहिला ब्याटिङ गर्दै म्यानेजमेन्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय २० […]
March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्व कप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया जानुअघि मात्र राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । फुटबल टोली बुधबार मलेसिया जाँदैछ । आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका खेलाडी बन्द प्रशिक्षणमा नै सामेल नभएपछि ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको घोषणा भएको छ । यसरी पहिलो पटक टोलीमा […]
March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली फिफा विश्वकप २०२६ छनोटको दोस्रो अन्तर्गत बहराइनसँग हुने खेलका लागि दुवै गोलरक्षक प्रशिक्षक टिमसँग जाने भएका छन् । विश्वकप छनोट अन्तर्गत बहराइनमा हुने खेलका लागि मलेसिया तयारी गर्न प्रस्थान गर्ने टोलीमा विनोद डंगोल र मनिष तिम्सिना दुवै गोलरक्षक प्रशिक्षक समावेश भएका छन् । डंगोल अनेसेको आगमनयता निरन्तर […]
March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदमा विदेश भ्रमणको खास आकर्षण रहने गर्छ । अझ अखिल नेपाल फुटबल संघ (एन्फा) को टोली भने समय समयमा अस्वभाविक रुपमा ठूलो रहने गर्दछ । यसपटक विश्वकप छनोट खेलका लागि बहराइन जाने क्रममा पनि त्यस्तै तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) श्रोतले नै जनाएको छ । विश्वकप छनोटका खेलअघि […]
March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भएको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भएपनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुवै खेल बहराइनमा हुने आफ्नो सामाजिक […]
March 12, 2024
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिली गोलरक्षक एडर्सन मोराएस चार साता मैदान बाहिर रहने भएका छन् । मांसपेशीको चोटका कारण मोराएस कम्तीमा एक महिना बाहिर रहने भएका हुन् । मोराएसले आइतबार लिभरपुलसँग १–१ गोलको बराबरी खेलमा मांसपेशीमा चोट बोक्न पुगेका थिए । लिभपुलका फरवार्ड डार्विन नुनेजलाई आफ्नै बक्समा फउल गर्न पुग्दा उनी आँफैले पनि […]