default_image

Featured

Bale Ronaldo

September 20, 2016

रोनाल्डो र बेल रियाल म्याड्रीड प्रशिक्षणमा फर्किए

क्रीस्टियानो रोनाल्डो र ज्ञारेथ बेलले इस्प्यान्योलसँगको खेल साधारण इन्जुरीले खेल्न नपाएपनी सोमबारको भिल्लारियाल बिरुद्धको खेलको लागी दुबै प्रशिक्षणमामा फर्किएका छन । रोनाल्डो साधारण रुगा खोकीको कारण आराम गरेका थिए भने बेललाई कम्मरमा सधारण चोट लागेको थियो । प्रशिक्षक जिदानले सिजनमा धेरै खेल खेल्न बाकी रहेको कारण उनको स्टार खेलाडिहरुलाई जोखिम लिदै नखेलाउने कुरा यसघी बताएका […]

September 19, 2016

प्रशिक्षक के.सी: प्रतिद्वन्दी कम्जोर भएर फराकिलो जित निकल्न सफल

नेपालको रुस्लान थ्रीस्टार क्लबले भारतको सिलोङमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगितमा विजयी सुरुवात गरेको छ । लिग चरणको आफ्नो पहिलो खेलमा थ्रीस्टारले नागाल्याण्डको बारक फुटबल क्लबलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । जितपछि खेलाडीको प्रर्दशनमा प्रशिक्षक मेघराज केसी खुसी देखिए । ‘पहिलो म्याच अवश्य पनि गाह्रो हुन्छ, तर थपिएका दुई नयाँ […]

Three Star

September 19, 2016

रुस्लान थ्रीस्टारको फराकिलो जीत

आज भएको बोर्डोलोइ कपको खेलमा रुस्लान थ्रीस्टार क्लबले ठुलो अन्तरको जीत हात परेको छ । ६-१को ठुलो फराकिलो जीत हात पर्दा थ्रीस्टारका लागि पाँच खेलाडिले गोल गरेका थिए ।  खेलको सुरुवातबाटनै आक्रमक देखिएको थ्रीस्टारका लागि पहिलो गोल तेस्रो मिनटमा  गरेका थिए । थ्रीस्टारका लागि दोस्रो गोल मार्टिनलेनै २२औ मिनटमा र निराजन खड्काले ३९औ मिनटमा तेस्रो गोल गरेका […]

September 19, 2016

समीक्षालाई एक्सिलेन्सी पुरस्कार

काठमाडौं । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि विजेता न्यु डायमन्ड एकेडेमीकी समीक्षा घिमिरे एक्सिलेन्सी पुरस्कारबाट सम्मानित भएकी छन् । न्यु डायमन्ड एकेडेमीमा कक्षा ९ मा अध्ययनरत घिमिरे सुन्न नसके पनि विगत ४ बर्षदेखि नियमित रुपमा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । उनलाई शेरबहादुर खड्का प्रतिष्ठानका अध्यक्ष […]

September 19, 2016

न्युडायमन्ड र हेल्प नेपाललाई उपाधि

काठमाडौं । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लवले उपाधि जितेका छन् । महिलातर्फको खेलमा नैकापको न्यु डायमन्ड एकेडेमीले र विभागीय टोली नेपाल प्रहरीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने हेल्प नेपालले त्रिभुवन आर्मी क्लवलाई सोझो सेटमा हरायो । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को […]

sandip

September 19, 2016

यसरि गरे माइकल क्लार्कले सन्दिपको स्वागत (भिडियो)

अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले नेपाली राष्ट्रिय टोलिका स्पिनर सन्दिप लामिछानेलाई आफ्नो क्रिकेट एकेडेमीमा भाग लिन र उनको घरेलु क्लब वेस्टर्न सबर्समा क्रीकेट खेल्न निम्तो दिए पछी अष्ट्रेलिया पुगेका सन्दिप लामिछानेको स्वागत माइकल क्लार्क आफैले गरेका छन । आइताबार नेपाल बाट बिदा भएका सन्दिप लाई अष्ट्रेलियामा क्लार्कले गरेको स्वागतको भिडियो क्लार्क आफैले आफ्नो फेसबुकमा शेयर गरेका […]

September 19, 2016

बेल र रोनाल्डोबिनै म्याड्रिडको जित

हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियस म्याड्रिडले इस्प्यान्योललाई २-०से पराजित गरेको छ। चोटका कारण रोनाल्डो र बेललाई विश्राम दिइएको खेलमा म्याड्रिडका लागि हामेस रोड्रिग्वेज र करिम बेन्जेमाले गोल गरेका थिए। बेल र रोनाल्डोको चोट ठुलो नभएको र दुवै अर्को खेलसम्मा टोलीमा फर्कन सक्ने सम्भावना रहेको प्रशिक्षक जिदानले जानकारी दिए। […]

September 18, 2016

बिमल थ्रि स्टारबाट खेल्दै

हाम्रो खेलकुद – नेपाली राष्ट्रिय टोलीका भरपर्दा स्ट्राइकर बिमल घर्ती मगरले राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रि स्टार क्लबबाट खेल्ने भएका छन्। शुक्रबार गुहावटि तर्फ लागेको थ्रि स्टारको टोलीमा मगर पनि सामेल भएका थिए। भारत रत्न बोर्डोलोई गोल्ड कपमा सहभागी हुने टोलीमा मगरसंगै विदेशी खेलाडी लावल पनि रहेका छन्। लावल र विमलले गतसाल भएको राष्ट्रिय लिगमा […]

September 18, 2016

सातौंको गीत सार्वजनिक

काठमाडौं, असोज २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७३ को गीत आइतबार सार्वजनिक गरेको छ  सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, सदस्यत्रय गंगाबहादुर थापा, सैलेश कर्माचार्य र उपेन्द्र यादवले ‘खेलाडी हौं खेलाडी हौं हामी खेलाडी’ बोलको गीतको सीडि संयुक्त रुपमा […]

Watford

September 18, 2016

म्यान्चेस्टर युनाइटेड वाट्फर्डसङ पराजित

म्यान्चेस्टर युनाइटेड जारी इङ्लिश प्रीमियर लिगमा वाट्फर्ड सँग २-१ ले हार्दा दोस्रो पराजय भोगेको छ । म्यान्चेस्टर सिटीसङ डर्बीमा , फेयर्न्हुडसँग युरोपा लिगमा र वाट्फर्डसङ हार्दा युनाइटेडको यो लगातर तेस्रो पराजय हो । वाट्फर्डले आफ्नो घरेलु मैदानमा युनाइटेड लाई ३-१ ले हराएको हो । पहिलो हाल्फको ३४ औ मिनेटमा कपोउको गोलमा वाट्फर्डले अग्रता लिएको थियो । दोस्रो हाल्फमा […]

Success

Thank you for your time.