default_image

Featured

September 22, 2016

मेस्सिले तिन खेल गुमाउने निश्चित

हाम्रो खेलकुद – बार्सिलोनाका स्टार फरवार्ड लिओनेल मेस्सीले गएराति भएको स्पेनिस ला लिग अन्तर्गत अट्लेटिको म्याड्रिड विरुद्धको खेलमा चोट बोकेका छन्। मेस्सिले ग्रोइनमा चोट बोकेका कारण आगामी तिन खेल नखेल्ने प्रशिक्षक लुइस एन्रिकेले जानकारी दिएका हुन्। मेस्सिले सेप्टेम्बर २४मा हुने स्पोर्टीङ्ग गिहोन , २८तारिखमा हुने मोन्चेनग्ल्याडब्याक  र २ अक्टोबरमा सेल्टा भिगोसंगको खेलमा सहभागिता जनाउने छैनन्। […]

September 22, 2016

बराबरीले आरसिटी र एनआरटिलाई घाटा

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत बिहिबार भएको खेलमा रानीपोखरी कर्नर टिम र न्यु रोड टिमले गोलरहित बराबरी खेलेका छन्। आक्रामक खेल खेले पनि गोल ननिस्किएपछि एनआरटिले बराबरीमै चित्त बुझाउनु परेको हो। दुवै क्लबको ए डिभिजनमा बढुवा हुने लक्ष्यमा यसले वाधा पुर्याएको छ। बराबरीसंगै १७ अंक बोकेर आरसिटी चौथोमा छ भने […]

Three Star

September 22, 2016

बोर्डोलोइ कपमा रुसलान थ्री स्टारको दोस्रो खेल भोलि

भरातको गुहाटिमा जारी बोर्डोलोइ कपमा रुसलान थ्री स्टारको क्लबले आफ्नो दोस्रो खेल सुक्रबार खेल्नेछ । पहिलो खेलमा नागाल्याण्ड्सङ ६-१को ठुलो फराकिलो जीत हात पारेको थ्री स्टारले दोस्रो खेलमा आयल इन्डियाको सामना गर्नेछ ।   थ्री स्टारको प्रतिद्वन्दी आयल इन्डियाले भने आफ्नो पहिलो खेलमा शिलङ लाजोङ सङ १-१ को बराबरी खेल्दै अंक बाडेको थियो । बिक्रम लामको […]

September 22, 2016

बार्सिलोना एट्लेटिकोसंग बराबरीमा रोकियो

हाम्रो खेलकुद – बुधबार राति खेलिएको स्पेनिश ला लिगा अन्तर्गतको बार्सिलोना र एटिलेटिको म्याड्रिड बिचको खेल १-१ बराबरीमा टुङ्गिएको छ। खेलको ४१औं मिनेटमा इभान राकिटिचको गोलले अग्रता लिएको बार्सिलोनाले उक्त अग्रता बचाउन सकेन। एट्लेटिकोका लागि ६१औं मिनेटमा एन्जल कोरियाले बराबरी गोल फर्काएका थिए। बराबरीसंगै पाँच खेलमा १० अंक जोडेको बार्सिलोना इंक तालिकाको तेश्रो स्थानमा छ […]

September 22, 2016

म्याड्रिड बराबरीमा रोकियो

हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा भिल्लारियलले रियल म्याड्रिडलाई १-१को बराबरीमा रोकेको छ।   खेलको ४५औं मिनेटमा ब्रुनो सोरियानोको पेनाल्टिको मद्दतले अग्रता बनाएको भिल्लारियलले दोश्रो हाफको सुरुवातमै गोल खाएको थियो। म्याड्रिडका लागि सर्जियो रामोसले ४८औं मिनेटमा गोल गरेका थिए। पाँच खेलमा १३ अंक बोक्दै म्याड्रिड लिगको शिर्ष स्थानमा कायमै छ।

September 21, 2016

आरसिटी र एनआरटि भोली खेल्दै

हाम्रो खेलकुद – शहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत भोली बढुवा हुने होडमा रहेका रानीपोखरी कर्नर टिम (आरसीटि) र न्यु रोड टिम (एनआरटि) भिड्दै छन्। गतसाल ‘ए’ बाट ‘बि’मा घटुवा भएका यी दुई टोलीलाई लिगको सुरुवातबाटै बढुवा हुने टोलीको रुपमा हेरिएको थियो। ए डिभिजनका खेलाडीको बाहुल्यता रहेको दुवै टोली जित आत्मसात गर्न आतुर छन्। एनआरटिले […]

September 21, 2016

भलिबल खेलाडी सञ्जय र मञ्जु सम्मानित

काठमाडौं, असोज ५ गते । सञ्जय स्मृती प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्धय सञ्जय अर्याल र मञ्जु गुरुङलाई बुधबार सम्मान गरेको छ । प्रतिष्ठानको तर्फबाट नयाँ शंक्ति नेपाल पार्टीको संयोजक एवम पुर्व प्रधानमन्त्री डा. बाबुराम भंटराईले सम्मान गरे । दुवैलाई दोसल्ला, सम्मान पत्र र जनही २५ हजार नगद प्रदान गरियो । सञ्जय र मञ्जु राष्ट्रिय भलिबल टोलीको उप […]

September 21, 2016

भिल्लारियललाई हराउँदै म्याड्रिड इतिहास रच्न आतुर

हाम्रो खेलकुद – स्पेनिश ला लिग अन्तर्गत आज राति ११:४५ बजे हुने भिल्लारियल विरुद्धको खेलमा रियल म्याड्रिड विजय हासिल गरेर छुट्टै इतिहास रच्ने दाउमा छ। लिग अन्तर्गत पछिल्लो १६खेलमा विजय हासिल गरेको म्याड्रिडले आज विजयी भएमा नया इतिहास लेख्नेच। लिगमा १७खेल लगातार जित दर्ता गर्ने पहिलो टोलि हुने दाउमा रहेको म्याड्रिडलाइ थप उत्साह थपिएको छ। […]

September 21, 2016

आज राति बार्सिलोना र एट्लेटिको भिड्दै

हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत आज राति (नेपाली समयानुसार विहान १:४५बजे) हुने खेलमा बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै छन्। चार खेलमा नौ अंक बोकेर लिगको तेश्रो स्थानमा रहेको बार्सिलोना ८ अंक जोडेको पाँचौ स्थानको एट्लेटिको म्याड्रिडसंग ‘क्याम्प नउ’मा खेल्दै छ। नवप्रवेशी क्लब अलाभेससंग २-१को हार व्यहोरेपछि सम्हालिएको बार्सिलोना एट्लेटिकोलाई पराजित गर्दै दोश्रो स्थानमा […]

September 21, 2016

दुइ गोल पछि परेको स्थिति उल्टाउदै चेल्सी विजयी

इंगल्याण्डको लिग कप मंगलबार राति भएको खेलमा चेल्सीले अतिरिक्त समयमा गोल गर्दै लेस्टरलाई ४-२ ले पराजित गरेको छ। शिंजी ओकाजाकीले पहिलो हाफमा दुइ गोल गरेपछि चेल्सी दुइ गोलले पछि परेको थियो। तर, ग्यारी केहिलले ४५औं मिनेटमा गोल गर्दै चल्सिलाई खेलमा फर्काएका थिए।दोश्रो हाफको सुरुवातमै सेजर एज्पिलीक्वेटाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको अन्त्यतिर लेस्टरका मर्सिन […]

Success

Thank you for your time.